Notice Park
Chakraghatta Rural Municipality
Gen Info

गहुको बीउको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Deadline 27 Oct 2026The deadline has passed.
गहुको बीउको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Summary

प्रस्तुत बिषयमा यस्‌ गाउँपालिकामा कार्यालयको आव. २०८३ । १८४ को गहुँको बीउ खरिद तथा वितरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा उन्नत गहुँको बीउ बाणगंगा / एन एल ९७१ उपलब्ध गराउन यो सूचना प्रकाशितगरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र ५०% अनुदानमा उन्नत गहुँको बीउ आवश्यक पर्ने इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chakraghatta Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 WHE गाउँपालिका गाउँ 2 कार्यालय 0 00 र्लाही Ree, नेपाल पत्र संख्या : २०८३/०५४ “Tee चलानी नं. : SE सूचना । सूचना I सूचना i गहुँको बीउको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८३।०६।२६ प्रस्तुत बिषयमा यस्‌ गाउँपालिकामा कार्यालयको आव. २०८३ । १८४ को गहुँको बीउ खरिद तथा वितरण कार्यक्रम अन्तर्गत ५०% अनुदानमा उन्नत गहुँको बीउ बाणगंगा / एन एल ९७१ उपलब्ध गराउन यो सूचना प्रकाशितगरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र ५०% अनुदानमा उन्नत गहुँको बीउ आवश्यक पर्ने इच्छुक कृषकहरुले देहाय बमोजिमको कागजातहरु संलग्न गरी.यस कार्यालयको कृषि शाखामा आवेदन दिनु हुन कृषकहरु सबैको जानकारीकी लागी यो सूचना प्रकाशित;गरिएको छ। API कागजातहरू (१) निवेदन। (२) वडा कार्यालयको सिफारिस | (३) नागरिकताको प्रतिलिपि । ॥ (४) लालपुर्जाको प्रतिलिपि । (५) जग्गाको मालपोत तिरेको रसिद | नोटः (१ SOME गर्ने कृषकको हकमा अनिवार्य रुपमा जग्गाको क्षेत्रफल खुलाएको वडा कार्यालयको सिफारिस। (२) गहुँ लगाउने जग्गाको क्षत्रफलको आधारमा मात्र बीउ वितरण गरिनेछ:कम्तिमा १० कठ्ठा क्षत्रफलको लागि १ बोरा (vo के.जी) बीउ उपलब्ध गराईनेछ ९) गहुँको मुल्य रु ३२०० प्रति बोरा (vo के.जी) मुल्यको ५० % बराबरको रु. १६०० रकम कृषकले अग्रिम रुपमा कृषि शाखामा जम्मा गर्नुपर्ने छ। ee xt Lah af och Website : chakraghattamun.gov.np Email Address : info@chakraghattamhun, “व्यवसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन”

Like

0

Views

1

Comments

0

Share

0

Save

Report