Notice Park
Chakraghatta Rural Municipality
Reports

कायर्पालिकाकाे निर्णय

Deadline 18 Oct 2026The deadline has passed.

Summary

आज मिति 2062/0190 /99 गते मंगलवारका दिन बिहान 5:00 बजे चक्रघट्टा गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष श्री कृष्ण कुमार यादव ज्यूको अध्यक्षतामा बैठक बसी तपसिल अनुसारको पदाधिकारीहरुको उपस्थितिमा बुँदागत छलफल गरी निम्नानुसार निर्णय गरियो | श्री कृष्ण कुमार यादव श्री मिना देवी राय श्री राम सुरेश राय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chakraghatta Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति 2062/0190 /99 गते मंगलवारका दिन बिहान 5:00 बजे चक्रघट्टा गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष श्री कृष्ण कुमार यादव ज्यूको अध्यक्षतामा बैठक बसी तपसिल अनुसारको पदाधिकारीहरुको उपस्थितिमा बुँदागत छलफल गरी निम्नानुसार निर्णय गरियो | तपसिल : श्री कृष्ण कुमार यादव श्री मिना देवी राय श्री राम सुरेश राय (वडाध्यक्ष वडा नं. १) श्री विनोद कुमार राय (वडाध्यक्ष वडा नं. २) श्री दिनेश कुमार साह (वडाध्यक्ष वडा नं. ३) श्री फैयाज अहमद (वडाध्यक्ष वडा नं. ४) श्री नागेन्द्र प्रसाद साह (वडाध्यक्ष वडा नं. ५) श्री राजेश कुमार यादव (वडाध्यक्ष वडा नं. ६) श्री नविन कुमार राय (वडाध्यक्ष वडा नं. ७) श्री रामकैलाश राउत (ASAT वडा नं. ८) श्री विजय कुमार यादव (वडाध्यक्ष वडा नं. ९) श्री इन्द्रकला देवी श्री रिता कुमारी श्री शोसिला कुमारी यादव श्री श्याम कुमारी राम श्री फेकु साह कानु श्री राकेश ठाकुर (लोहार) श्री रामबाबु प्रसाद कुशवाहा (प्रमुख प्रशासकीय अधिकृत) आमन्त्रित ; श्री caters कुमार यादव (योजना me ee bz उपाध्यक्ष | सदस्य «८ ना सदस्य Qn’ सदस्य ee सदस्य थर २४ 27 _ सदस्य रो91 Mie सदस्य wel sH aad सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य सदस्य yy सदस्य सदस्य सदस्य सचिव po ‘ AM ato HED Cre Sor) ८206) CamScanner प्रस्तावहरु : १, कार्यपालिकाको निर्णयको समिक्षा सम्बन्धमा | २. १ शैया अस्पतालको म्याद थप गर्ने सम्बन्धमा | निर्णयहरु : १ प्रस्ताव नं. १ माथि छलफल गर्दा चालु आ.व. २०८२।०८३ मा यस अघि भएको कार्यपालिकाको पूर्व निर्णयहरुलाई समिक्षा गर्दा कार्यपालिकाको निर्णय कार्यपालिकाको कार्यालयबाट सबै सरोकारवालाहरुको संलग्नतामा कार्यान्वयन भई रहेकोले निर्णय कार्यान्वयन संतोषजनक रहेको निर्णय गरियो। प्रस्ताव नं, २ माथि छलफल गर्दा Construction of 15 Bed Basic Hospital Building, ठेक्का नं. CRM/WORKS/NCB/78-79/4 को कार्य सम्पन्न मिति २0८२।०८।0२ गतेसम्म रहेको तर विविध कारण देखाई म्याद थपको लागि ठेक्केदारले निवेदन पेश गरेकोले कार्यालयमा अतिरिक्त थप भार नपर्ने गरी मिति २०८३।०७॥0२ गतेसम्म म्याद थप गर्ने निर्णय गरियो | ype ७७८ क ae Oe ITD ee or pp? SE CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report