जानकारी गराइएको सम्बन्धमा ।
Summary
बिषय : जानकारी गराईएको सम्बन्धमा । यस राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत राजपुर -गाउँपालिका, पशु तथा मत्स्य बिकास शाखाको लागि विनियोजन भएको बजेट तथा कार्यक्रम अनुसार औषधि तथा खोप खरिद कार्यक्रमका लागि मिति २०८३/०६%०६ गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7229800f-9dee-48fc-8bf1-5fd2a3b7abec.pdfPDF · 1 page · 512 KBOpen
Key details
- Organization
- Rajpur Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राजपुर गाउँपालिका %३०८२-५९०६४० गाउँ कार्युरल्विकाको कार्यालय दाङ qa, २०८३/०८४ me st लुम्बिनी प्रदेश, नेपाल बिषय : जानकारी गराईएको सम्बन्धमा । प्रकाशित मितिः २०८३/०६/२२ यस राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत राजपुर -गाउँपालिका, पशु तथा मत्स्य बिकास शाखाको लागि विनियोजन भएको बजेट तथा कार्यक्रम अनुसार औषधि तथा खोप खरिद कार्यक्रमका लागि मिति २०८३/०६%०६ गते प्रथम पटक प्रकाशित सूचना बमोजिम तपसिलको आपूर्तिकर्ता/फर्म/सप्लायर्सले पेश गरेको दरभाउपत्र स्वीकृत भएको हुँदा सार्वजनिक खरिद नियमावली २०६४, को नियम ८४ 'को उप नियम १० बमोजिम दरभाउपत्र पेश गर्ने सम्बन्धित सबै आपूर्तिकर्ता फर्महरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल: क्र.सं. 'कामको बिवरण आपूर्तिकर्ता/फर्म/सप्लायर्स कबोल रकम (मू.अ.कर सहित) १. | eta औषधि तथा खोप खरिद श्री Sect भेट सेन्टर, | रु ९,६३,३००/- कार्यक्रम घोराही दाङ Email: [email protected] Website: rajpurmundang.gov.np