सडक मर्मत तथा सरसफाई कार्यका लागि दरभाउ (प्रस्ताव) आह्वान सम्बन्धी सूचना ।
Summary
कार्यालयमा सूचीकृत भएका कानुन बमोजिम योग्य gs इजाजतपत्र प्रा फर्म, कम्पनीहरूबाट देहायका रीतपूर्वकको दरभाउ पत्र (0००८०४०१) पेश गर्नुहुन आह्वान गरिन्छ। १. कार्यको विवरण: वडा नं. ६ अन्तर्गतका बिभिन्न सडकहरुको मर्मत तथा सरसफाई wa २.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0fac31c7-0cf5-418c-a4f6-b5cf8496fa10.pdfPDF · 1 page · 699 KBOpen
Key details
- Organization
- Rajpur Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्योलय गंगदी, दाङ a ty we aoe नेपाल ge 000 Wore खडक मर्मत तथा सरसफाई sig ah (fee) बाल्वान सम्बन्धी सुजना] ee [प्रथम पटक प्रकाशितः भिँतिः २०८३/०७/२६) कार्य सार्वजनिक खरिद ऐन, सडकहरुको मर्मत तथा सरसफाई क गरिएको छा 4 कार्यालयमा सूचीकृत भएका कानुन बमोजिम योग्य gs इजाजतपत्र प्रा फर्म, कम्पनीहरूबाट देहायका रीतपूर्वकको दरभाउ पत्र (0००८०४०१) पेश गर्नुहुन आह्वान गरिन्छ। १. कार्यको विवरण: वडा नं. ६ अन्तर्गतका बिभिन्न सडकहरुको मर्मत तथा सरसफाई wa २. खरिद विधि: सोज्चै SPR (Direct Purchase) TAM ३. प्रस्ताव बुझाउने म्याद: यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र (अर्थात मिति २०८३/०७/२८ गते कार्यालय समयभित्र)। ४. आवश्यक कागजातहरू (प्रतिलिपि): क) फर्मे/कम्पनी/व्यवसाय दर्ता प्रमाणपत्र ख) स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (४0) दर्ता प्रमाणपत्र ग) आर्थिक वर्ष २०८१/८२ वा पछिल्लो नियमानुसारको कर चुक्ता प्रमाणपत्र (Tax Clearance) घ) इजाजत पत्र नदीक्रण भएको ५. मूल्यांकन विधि: सार्वजनिक खरिद ऐन र नियमावलीको सोच्चै खरिद व्यवस्था अनुसार रीतपूर्वक प्राप्त हुन आएका प्रस्तावहरू मध्ये प्राविधिक रूपमा योग्य र न्यूनतम मूल्याड्कित दरभाउ (Lowest Evaluated ९१०९) पेश गर्ने प्रस्तावकर्तालाई छनोट गरिनेछ। (नोट: यस सोझै खरिद प्रक्रियामा औसत दररेट प्रणाली (Average Bid System) लागू हुने छैन।) ६. अन्य सर्तहरू: अन्य 4 _ दरभाउ पत्रमा केरमेट भएको ठाउँमा अनिवार्य दस्तखत र छाप हुनुपर्नेछ। = स्वीकृत लागत अनुमान (Cost Estimate) भित्र रहेका उपयुक्त प्रस्तावलाई मात्र प्रशासनिक प्रक्रिया र वार्ता (Negotiation) को माध्यमबाट अन्तिम रूप दिइनेछ। _ सूचना स्वीकृत गर्ने वा नगर्ने तथा आंशिक वा पूर्ण रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित TEAST -यस सूचनामा उल्लेख नभएका अन्य कुराहरू प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम हुनेछ। साथै छनौटमा परेको निर्माण व्यवसायले नियमानुसार कार्य सम्पादन जमानत पेश गर्नु पर्नेछ । सकिनेछा 010277 पुनश्चः विस्तृत विवरण, दरभाउ फाराम तथा लागत अनुमान सम्बन्धी जानकारीका लागि कार्यालय ae त्र कार्यालयमा सम्पर्क राख्न छु, प्रमुख Sareea अधिकृत शोभाराम रिजाल प्रमुख प्रशासकीय अधिकृत Email: [email protected] Website: Mime 1 र ia CamScanner