रिब्दिकोट गाउँपालिका सूचना २०८३/०६/१३
Summary
उत्पादनमा आधारित अनुदानको प्रस्ताव आह्वान सम्बन्धी सचना ! रिब्दीकोट गाउँपालिकाको आ.व.२०८३/८४ को बार्षिक स्वीकृत उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अनुसार “उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम कार्यविधि संशोधन, २०८०' बमोजिम दुधमा अनुदान वितरण कार्यक्रम रहेकोले उक्त कार्यक्रममा सहभागी हुन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 430f1a99-a08b-4702-801f-05cd1658b8a8.pdfPDF · 3 pages · 1.3 MBOpen
Key details
- Organization
- Ribdikot Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पा © 9857078307, 9760870079 पत्र संख्या : २०८३/०८४ लुस्बिनी प्रदेश,, नेपाल © [email protected] चलानी नं. :- = भु @® www.tibdikotmun.gov.np रिब्दीकोट गाउँपालिका क त ताराहरु काम रोका जाना :- २०८३/०६/१३ गते ने.सं ११४६, जंलागा तृतिया उत्पादनमा आधारित अनुदानको प्रस्ताव आह्वान सम्बन्धी सचना ! रिब्दीकोट गाउँपालिकाको आ.व.२०८३/८४ को बार्षिक स्वीकृत उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अनुसार “उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम कार्यविधि संशोधन, २०८०' बमोजिम दुधमा अनुदान वितरण कार्यक्रम रहेकोले उक्त कार्यक्रममा सहभागी हुन ईच्छुक सहकारी संस्था लि.मार्फत दुध विक्रि वितरण गर्ने कृषकहरुलाई संलग्न गराउनका लागि तपसिल बमोजिमको कागजात सहित यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल :- १,.अनुसुची -२ अनुसारको ढाँचामा निवेदन, २.सम्बन्धित वडा कार्यालयको सिफारिस, ३.कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपी, ४,सहकारी संस्था लि. दर्ता प्रमाण पत्र, कर चुक्ताको प्रतिलिपी, ५,गत वर्षको लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपी, ६,गत बर्षको वार्षिक साधारण सभा भएको प्रमाणित हुने कागजातको प्रतिलिपी, ७,अनुसूची 3 बमोजिम कारोवार गर्ने कृषकको विवरण साथै वार्षिक अनुमानित उत्पादन विवरण | शिशिर घिमिरे प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अघिकृत त त त महर 2 त तत क सतक 1 सा न ees mresrrrerse sree oer का श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू रिव्दीकोट गाउँपालिका खस्यौली, पाल्पा विषय : उत्पादनमा आधारित अनुदान माग सम्बन्धमा । महोदय, प्रस्तुत विषयमा त्यस कार्यालयको मिति ............... को प्रकाशित सूचना अनुसारि रिव्दीकोट गाउँपालिका वडा नं. ....मा अवस्थित श्री... सहकारी संस्था लि.ले सामुहक रुपमा दुध संकलन, खरिद तथा विक्रि कार्यमा संलग्न रहेकोले यस संस्थामा आवद्ध कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमको लागि समाबेश गराउन ईच्छुक रहेकोले तपशिल बमोजिमको काजात सहित आवेदन पेश गरिएको छ। तपशिल : १.अनुसुची -२ अनुसारको ढाँचामा निवेदन । २.सम्बन्धित वडा कार्यालयको सिफारिस । ३.कार्यक्रम माग सम्बन्धि निर्णयको प्रतिलिपी । ४.सहकारी संस्था लि. दर्ता प्रमाण पत्र, कर चुक्ताको प्रतिलिपी । ५,गत वर्षको लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपी । ६.गत बर्षको वार्षिक साधारण सभा भएको प्रमाणित हुने कागजातको प्रतिलिपी । ७अनुसूची -३ बमोजिम कारेवार गर्ने कृषकको विवरण साथै वार्षिक अनुमानित उत्पादन विवरण । निवेदक : . संस्था लि.को नाम : ठेगाना : छाप: सम्पर्क नं.: