Notice Park
Dungeshwor Rural Municipality
Guidelines

नक्सा पास तथा भवन अभिलेखीकरण सम्बन्धी सूचना ।

नक्सा पास तथा भवन अभिलेखीकरण सम्बन्धी सूचना ।

Summary

प्रस्तुत बिषयमा grat गाउँपालिकाको स्वीकृत सडक गुरु योजना बमोजिम गाउँपालिका भित्रको सडकहरुमा नयाँ घर निर्माण गर्दा सोही बमोजिमको मापदण्ड भित्र रहि घर नक्सा पास गर्न/गराउनुहुन सम्बन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै हालसम्म निर्माण भएका पुराना घरहरुको "भवन नियमित तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dungeshwor Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ डुङ्गेश्वर गाउँपालिका गाउँ 2 गाउँ कार्यपालिकाको कार्यालय डाँडापराजुल, दैलेख कर्णाली प्रदेश, नेपाल प.सं.:- २०८२/०८३ Sy a dytine if मिति २०८३/०६/१५ Mates ge ने.स. ११४६ जलागा पंचमी सूचना ! सूचना ।। सूचना 111 प्रस्तुत बिषयमा grat गाउँपालिकाको स्वीकृत सडक गुरु योजना बमोजिम गाउँपालिका भित्रको सडकहरुमा नयाँ घर निर्माण गर्दा सोही बमोजिमको मापदण्ड भित्र रहि घर नक्सा पास गर्न/गराउनुहुन सम्बन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै हालसम्म निर्माण भएका पुराना घरहरुको "भवन नियमित तथा अभिलेखीकरण सम्बन्धि कार्यविधि २०८२" को अनुसूची २ बमोजिम आफ्नो निबेदन दिई अभिलेखीकरण गर्न/गराउनुहुन सम्वन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । wR श्रीसम्सेर रानामगर प्रमुख प्रशासकीय अधिकृत a क ee ee NN “सुशासन र सर्वपक्षीय रुपान्तरणका लागि दिगो पुर्बाधार समाजवाद उन्मुख सुखी पालिकायासी र समृद्ध डुक्गेश्वरको मूल आधार” Website: www.dungeshwormun.gov.np Email id: ito,[email protected] गा.पा. अध्यक्षः ९८४८०६८४८७, प्रमुख प्रशासकीय अधिकृत: ९८५८०३९७२४ सुचना अधिकारी: ९८४९५७५७५७

Like

0

Views

0

Comments

0

Share

0

Save

Report