• B.Sc.Ag.2083/084 Students Transfer Notice, CNRM Dullu (Nov 04, 2026)

Summary
कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अर्न्तगत शैक्षिक सत्र २०८5३/०५४ मा संचालित B.Sc.Ag. तह अध्ययनका लागि प्राकृतिक श्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा कुल सिट संख्याको ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएकोले उक्त विद्यार्थीहरुलाई प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टिकापुर, कैलाली…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d10e304f-d301-4121-83c1-62c59dc91abf.jpgJPEG · 1240×1656 · 363 KBOpen
Key details
- Organization
- Agriculture and Forestry University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृषि तथा वन विज्ञान विश्वविद्यालय Ramer Agriculture and Forestry University a as wie sort fs AN Faculty of Agriculture डीनको कार्यालय oes Office of the Dean रामपुर, चितवन, नेपात ies ue, Rampur, Chitwan, Nepal w.a/Ret. No. i Hom " Se “oat Pate: re 0538/09/45 सूचना ! कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अर्न्तगत शैक्षिक सत्र २०८5३/०५४ मा संचालित B.Sc.Ag. तह अध्ययनका लागि प्राकृतिक श्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा कुल सिट संख्याको ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएकोले उक्त विद्यार्थीहरुलाई प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टिकापुर, कैलाली; प्राकृतिक श्रोत व्यवस्थापन कलेज, खजुरा, बाँके र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, माडीचौर,रोल्पामा मेरिटका आधारमा स्थानान्तरण गरिने भएको हुँदा सम्बन्धित विद्यार्थीहरुले मिति २०८३८०७/२० गते कार्यालय समयभित्र यसै सूचनासाथ संलग्न Google Form मार्फत् कलेज छनौट गरि बुझाउनुहुन जानकारी गराईन्छ । डा. होम नाथ गिरी सहायक डीन शिक्षण सडक ee a a टेलिफोन ४ "४ ७७-१६-३४११४१, १२०६०२/फ्याक्स: १४७७-१६-४२०६0२, ३२:१०२१ Tel.: +977-56-591141, 520602 / Fax : +977-56-520602, 591021 wwwafu.edu.np कृषि तथा वन विज्ञान विश्वविद्यालय Agriculture and Forestry University कषि sort Faculty of Agriculture डीनको कार्यालय Office of the Dean रामपुर; चितवन, नेपाल Rampur, Chitwan, Nepal प.सं.।रि७. No. च.नं. Pa Dates ne सूचना | कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अर्न्तगत शैक्षिक सत्र २०८5३/०५४ मा संचालित B.Sc.Ag. तह अध्ययनका लागि प्राकृतिक श्रोत व्यवस्थापन कलेज, दुल्लु, दैलेखमा कुल सिट संख्याको ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएकोले उक्त विद्यार्थीहरुलाई प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टिकापुर, कैलाली; प्राकृतिक श्रोत व्यवस्थापन कलेज, खजुरा, बाँके र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, माडीचौर,रोल्पामा मेरिटका आधारमा स्थानान्तरण गरिने भएको हुँदा सम्बन्धित विद्यार्थीहरुले मिति 2053/00/20 7a कार्यालय समयभित्र यसै सूचनासाथ संलग्न Google Form मार्फत् कलेज छनौट गरि बुझाउनुहुन जानकारी गराईन्छ । डा. होम नाथ गिरी सहायक डीन शिक्षण as ot ai टेलिफोन : "४७७-१३६-१४११४१, ३२०६०२/फ्याक्स: "४७७-१६-३२०६१२, २:१०२१ Tel.: +977-56-591141, 520602 / Fax : +977-56-520602, 591021 www.afu.edunp