Notice Park
Agriculture and Forestry University
Gen Info

• M.Sc. Forestry Admission Notice 2083 (Oct 29, 2026)

18days left
Deadline 23 Nov 2026

Summary

शैक्षिक वर्ष २०5३/०८४ को लागि यस कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौडा, मकवानपुरमा सञ्चालन हुने वन विज्ञान (MSc. Forestry) स्नातकोत्तर तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्ने चाहने आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका विद्यार्थीहरुबाट Online आवेदन माग गरिएको छ । उक्त तहको भर्ना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agriculture and Forestry University
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कृषि तथा वन विज्ञान विश्वविद्यालय Agriculture and Forestry University वन विज्ञान संकाय Faculty of Forestry Office of the Dean डीनको कार्यालय हेटौंडा, मकवानपुर, AFF) प.सं. /Ref. No.: A. / Invoice No.:.999/0T2ICK Hetauda, Makwanpur, Nepal SF वन विज्ञान स्नातकोत्तर (MSc. Forestry) तहको प्रवेश परीक्षाको Online आवेदन फाराम भर्ने सम्बन्धि सूचना शैक्षिक वर्ष २०5३/०८४ को लागि यस कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौडा, मकवानपुरमा सञ्चालन हुने वन विज्ञान (MSc. Forestry) स्नातकोत्तर तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्ने चाहने आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका विद्यार्थीहरुबाट Online आवेदन माग गरिएको छ । उक्त तहको भर्ना सम्बन्धि कार्यक्रम देहाय बमोजिम भएको व्यहोरा जानकारी गराईन्छ | आवेदकले Online आवेदन फाराम साथ आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्पत्र, नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साइजको फोटो साथै आवेदकको हस्ताक्षरको नमुना Scanning गरी संलग्न गर्नु पर्नेछ | नेपाल सरकारबाट स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्था बाहेक अन्य विश्वविद्यालय वा शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गर्ने आवेदकहरुले समान स्तर निर्धारणको प्रमाणपत्र (६००४91९१८९ Certificate) र मुल प्रमाणपत्र (Certificate) at अस्थायी प्रमाणपत्र (Provisional Certificate) समेत पेश गर्नुपर्नेछ | १: आवश्यक न्यूनतम शैक्षिक योग्यता : वि.एस्सी.(वन विज्ञान) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । योग्यता नपुगी आवेदन फाराम भरेमा सो आवेदन फाराम अयोग्य ठहरिने छ र आवेदकलाई प्रवेश परीक्षामा समावेश गराईने छैन । आवेदन फाराम र प्रवेश परीक्षाको शुल्क : प्रवेश परीक्षाशुल्क रु.३,०००।- (तीनहजार रुपैँया) तोकिएको छ । सो रकम अनलाइन आवेदन फाराम भर्दा e-payment बाट नै भुक्तानी गर्नुपर्नेछ । आवेदन फाराम भर्ने अवधि : २०5३ साल कार्तिक १२ गते बिहिबार देखि २०5३ साल मसिर ८ गते मंगलबार राती १२:०० बजेसम्म यस विश्वविद्यालयको वेभसाइट forestry.afu.edu.np बाट Online आवेदन फाराम भर्न सकिनेछ । आवेदन प्रकृयामा कुनै कठिनाई भएमा [email protected] मा सम्पर्क गरी प्राविधिक सहयोग लिन “सकिनेछ । रीतपूर्वक तथा पूर्ण रुपले नभरिएको Online आवेदन उपर कुनै कारवाही गरिने छैन । प्रवेशपत्र लिनको लागि आवेदक स्वयंले forestry.afu.edu.np बाट प्रवेशपत्र Download गरि Print TH पर्नेछ | प्रवेश परीक्षा सम्बन्धि अन्य जानकारी पछि प्रकाशन गरिनेछ । भर्नाको आधार : प्रवेश परीक्षालाई ९० प्रतिशत र स्नातक तहमा प्राप्त गरेको प्राप्त अंकलाई १० प्रतिशत भार दिई तयार पारिएको Merit List अनुसार भर्नाको लागि नामावली प्रकाशन गरिनेछ | प्रवेश परीक्षाको sity ४० प्रतिशत हुनेछ | re ५१११" Telephone: 057-524154, 523248, 527354 Email: [email protected] Web.: www.afu.edu.np डीनको कार्यालय हेटौंडा, मकवानपुर, नेपाल प.सं. /Ref. No.: च.न. /Invoice No.:.993)0TAITS कृषि तथा वन विज्ञान विश्वविद्यालय Agriculture and Forestry University वन विज्ञान संकाय Faculty of Forestry Office of the Dean Hetauda, Makwanpur, Nepal मिति /10910:. स्तातकतहको पाठ्यक्रमबाट निम्न विषयहरुमा कुल ९० वटा प्रश्नहरु समावेश गरि प्रवेश परीक्षाको प्रश्नपत्र तयार गरिनेछ र सबै प्रश्नहरु Multiple Choice Questions (MCQs) को हुनेछ, जसको लागि ७० मिनेट समय दिइनेछ । प्रवेश परीक्षामा समावेश गरिने विषयहरु र प्रश्न संख्या निम्नानुसार हुनेछन्‌ : (a) Silviculture - 10 (b) Forest Management - 10 (९) Forest Ecology - 5 (d) Agroforestry - 5 (ec) Forest Protection - 5 (f) Community Forestry - 10 (8) Soil Conservation -10 (h)Forest Utilization — 10 (i) Watershed Management -5 (j) Wildlife Management and Conservation - 10 (k) Forest Mensuration, Biometrics and Research - 10 भर्ना कोटा विवरण : एम.एस्सी. फरेष्टी तहमा मेरिटको आधारमा निम्नानुसारको विद्यार्थी भर्ना लिईनेछ । क्र.सं. | कोटा सीट संख्या (क) | Subsidized Student ४ खि) | Full Pay Student | २९ (गा) | Ministry of Forest & Environment (Sponsored Student) [ee || (a) | UDF (Merit Student) a [ae ae NY कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय र नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय बीच MOU भए बमोजिम मनोनयन भई आउने व्यक्तिहरु UDF कोटामा समावेश गरि निरन्तरता दिईनेछ । कुनै पनि किसिमबाट भर्ना भएको विद्यार्थीले भर्ना रद्द गरेमा University Development Fund (UDF) कोटा सरह रुपान्तरण गरी योग्यताक्रमानुसार अर्को विद्यार्थी भर्ना गरिनेछ । भर्नाका लागि पेश गर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरु : भर्ना हुनको लागि आवेदन साथ संलग्न सम्पूर्ण कागजात तथा प्रमाणपत्रहरु सक्कलै पेश गर्नुपर्नेछ । भर्नाको समयमा पेश गर्नुपर्ने कागजात तथा प्रमाणपत्रहरु : क) पासपोर्ट साइजको फोटो ३ (तीन) ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र Telephone: 057-524154, 523248, 527354 Email: [email protected] Web.: www.afu.edu.np वन कृषि तथा वन विज्ञान विश्वविद्यालय Agriculture and Forestry University विज्ञान संकाय Faculty of Forestry Office of the Dean डीनको कार्यालय हेटौंडा, मकवानपुर, नेपाल प.सं. /Ref. No.: #1 Nos) च.नं. /Invoice No.: 933 IOS ITk cel Di ey Sree १०. 0 01 TR १३. Hetauda, Makwanpur, Nepal ग) एस.एल.सी. /एस.ई.ई.को सक्कल लब्धाङ (Transcript)? चारित्रिक प्रमाणपत्र घ) प्रमाणपत्र तह वा १२ कक्षाको सक्कल AIF (Transcript) र चारित्रिक प्रमाणपत्र ङ) प्रमाणपत्र तह वा १२ कक्षाको सक्कल मूल/स्थाई प्रमाणपत्र वा अस्थाई Provisional Certificate च) स्तातक तहको सक्कल लब्धाङ्ग (19150100 र चारित्रिक प्रमाणपत्र छ) स्तातक तहको सक्कल मूल/स्थाई प्रमाणपत्र वा अस्थाई Provisional Certificate ज) नेपाल बाहेक अन्य विश्वविद्यालयबाट उत्तीर्ण गरेको भएमा समानस्तर निर्धारण (Equivalent Certificate) को प्रमाणपत्र झ) सम्वन्धित कोटामा भर्ना हुन पेश गरेको सम्वन्धित निकायको सक्कल सिफारिस पत्र ज) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र पुनश्च : भर्ना हुन आउँदा उपरोक्त सम्पूर्ण सक्कल कागजात सहित तोकिएको मिति र समय भित्र तोकिएको भर्ना दस्तुर डीन कार्यालयको आर्थिक प्रशासन शाखामा दाखिला गरि आवेदक वा अभिभावक स्वयं उपस्थित भई यस संकायको शैक्षिक प्रशासन शाखामा सम्पर्क राख्नु पर्नेछ । भर्नाको बेला आवेदनको समयमा पेश गरेको कागजात र साथ ल्याएको सक्कल प्रमाणपत्रहरुको रुजू गरिनेछ । कुनै कागजात अपुग वा बिवरण झुठा ठहरीए वा कुनै कागजात फर्जी ठहर भए त्यस्ता आवेदकको भर्ना प्रकृया रद्द गर्न सकिनेछ । भर्ना सम्बन्धि सम्पूर्ण अधिकार वन विज्ञान संकाय, डीनको कार्यालयमा निहित हुनेछ । अन्य विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रमाणपत्र हासिल गरेका विद्यार्थीहरुले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नाम दर्ता (A.F.U. Registration) 74 समयमा Migration Certificate को सक्कलै प्रति अनिवार्य रुपले बुझाउनु पर्नेछ | यदि उक्त समयमा Migration Certificate नबुझाई 4.£.0. Registration 4 समस्या भएमा विश्वविद्यालयले सो को जिम्मेवारी लिने छैन । थेसिस रिसर्चको लागि आवश्यक पर्ने रकम विद्यार्थी स्वयंबाट व्यवस्था हनु पर्नेछ । भर्ना भएका विद्यार्थीहरुलाई छात्रावासको सुविधा उपलब्ध हुने छैन । अभिमुखीकरण कक्षा (Orientation Class) र कक्षा संचालन बारे विस्तृत जानकारी www.afu.edu.np बाट पछि प्राप्त गर्न सकिनेछ । र 0220 Telephone: 057-524154, 523248, 527354 Email: [email protected] Web.: www.afu.edu.np Agriculture and Forestry University Faculty of Forestry Office of the Dean Hetauda, Makwanpur, Nepal कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय डीनको कार्यालय हेटौंडा, मकवानपुर, नेपाल 'प.सं. /Ref. No.: च.न. /Invoice No.: 293 )0T 2ITe ASABE | fF भिति/19910:..............--०००१००१०११०१११११११०११०१०००" q¥. शुल्क विवरण : = subsidized student Fee (NRs): (for 2 year) Admission Fee: 15000 (one-time payment) Semester Fee: 5000/Semester Tuition Fee: 1000/credit hr Total fee with minimum required credit hours: NRs. 84000.00 (for 2 year) Competitive full pay student Fee (NRs): Admission Fee: 20000 (one-time payment) Semester Fee: 10000/Semester Tuition Fee: 2000/credit hr Total fee with minimum required credit hours: NRs. 158000.00 (for 2 year) Ministry of Forest & Environment (Sponsored student Fee) / UDF (Merit student Fee) (NRs): Admission Fee: 25000 (one-time payment) Semester Fee: 10000/Semester Tuition Fee: 5000/credit hr Total fee with minimum required credit hours: NRs. 310000.00 (for 2 year) Sponsored Foreign student Fee (US $): Admission Fee: 500 (one-time payment) Semester Fee: 500/Semester Tuition Fee: 100/credit hr Total fee with minimum required credit hours: US$ 7400.00 | Registration Fee: Rs.750.00 (one-time payment) Exam Fee: Rs.1100/Semester ० थप जानकारीहरु यस संकायको सूचना पाटी वा www.afu.edu.np Wl गई हेर्न वा फोन नं. ०५७- ५२३२४५ मा सम्पर्क गर्न सकिनेछ | Telephone: 057-524154, 523248, 527354 Email: [email protected] Web.: www.afu.edu.np

Like

0

Views

4

Comments

0

Share

0

Save

Report