Notice Park
Dipayal Silgadhi Municipality
Gen Info

दिपायल सिलगढी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय डोटीबाट प्रकाशित ३५ दिने सार्वजनिक सुचना ।

Deadline 27 Oct 2026The deadline has passed.
दिपायल सिलगढी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय डोटीबाट प्रकाशित ३५ दिने सार्वजनिक सुचना ।

Summary

[वषय: ।दपायल ।सब्गढा नगरपालका, नगरकायपालकाका कायालय ड्ाटाबाट प्रकारशात दिन सार्वजानक्‌ प्पि सुचना । कपल्लेकी वार्ड नं. ०३, डोटी बस्ने श्री पदम बहादुर शाहीको बुहारी श्री शंकर बहादुर शाहीको श्रीमती श्री कुमारी निर्मला चन्द (शाही)ले दिपायल सिलगढी नगरपालिका वार्ड नं.०६, बस्ने श्री गोरख बहादुर सोवको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dipayal Silgadhi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

fe. दिपायल fered erree fore en 4 नगर bay sai डोटी 270, SS Ceti MommExecuive, Don | Eeeeetteanee सुद्रपश्चिम प्रदेश, नेपाल प. स:- ०५३/०६४ ति च.न.: Aa हर मिति: 2053/08/06 ce OO’ os = 2; सि +5 & € S [वषय: ।दपायल ।सब्गढा नगरपालका, नगरकायपालकाका कायालय ड्ाटाबाट प्रकारशात दिन सार्वजानक्‌ प्पि सुचना । कपल्लेकी वार्ड नं. ०३, डोटी बस्ने श्री पदम बहादुर शाहीको बुहारी श्री शंकर बहादुर शाहीको श्रीमती श्री कुमारी निर्मला चन्द (शाही)ले दिपायल सिलगढी नगरपालिका वार्ड नं.०६, बस्ने श्री गोरख बहादुर सोवको बुहारी श्री चित्र वहादुर सोवको श्रीमती श्री कल्पना सोवबाट मिति २०७९/०३/३० गते राजिनामा पारित गरि दिपायल सिलगढी नगरपालिका ars नं. oy, पिपल्ला, डोटी स्थित साविकको कित्ता नं.: २०९३, २१६६, २१७१, २१७२, २१७७, २३२८, २३२७, २१७६, २३२९,२१७४, २१७८, २१७३, २१६९ र २१७० र हालको कित्ता नं.: २७२५ क्षेत्रफल १-१०-२-० रोपनी (८४२.५४ वर्ग मिटर।को जग्गा र जग्गामा बनेको घर समेत खरिद गरि लिएको हुँदा मिति २०६९/१२/१९ गतेमा जारि भएको च.न. ११२८ को नक्सा पास प्रमाण पत्र बमोजिम कल्पना सोवको नाममा रहेको नक्सा मेरो नाममा नामसारी गरि पाउँ भनि श्री कुमारी निर्मला चन्द (शाहीले निवेदन पेश गर्नुभए पञ्चात साविक घरधनी श्री कल्पना सोव यस कार्यालयमा उपस्थित भई सनाखत नगरेको हुँदा कार्यालयबाट २०८३/०३/३० र २०८३/०४/१३ गतेमा पत्राचार गरेको र पत्र डेलिभरी हुन नसकी फिर्ता आएको हुँदा उक्त नक्सा नामसारी गर्नु नपर्ने भएमा यो सुचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिन भित्र सप्रमाण सहित हकदाविका लागि सम्पर्क गर्न आउन यो सार्वजनिक सुचना सम्बन्धित सवैका लागि प्रकाशित गरिएको छ । उल्लेखित समय भित्र कुनै दावी विरोध नभएमा कानुन बमोजिन भै जाने व्यहोरा जानकारी गराईन्छ । bly / / । दिपायल सिल्िटगरपालिका ; नगर pa Sc alia डोटी 075, Di al 5 : nicipality oN pay: eet ¥[email protected] Office of the Muni Executive, Doti 10०७ काट? सुद्रपश्चिम प्रदेश, नेपाल प. सः- 0n3/05¥ मिति: २०८३/०६/०६ कार्यालय डोटीबाट प्रकाशित ३५ दिने सार्वजनिव कपल्लेकी वार्ड नं. ०३, डोटी बस्ने श्री पदम बहादुर शाहीको बुहारी श्री शंकर बहादुर शाहीको श्रीमती श्री कुमारी निर्मला चन्द (शाही)ले दिपायल सिलगढी नगरपालिका वार्ड नं.०६, बस्ने श्री गोरख बहादुर सोवको बुहारी श्री चित्र वहादुर सोवको श्रीमती श्री कल्पना सोवबाट मिति २०७९/०३/३० गते राजिनामा पारित गरि दिपायल सिलगढी नगरपालिका ars नं. oy, पिपल्ला, डोटी स्थित साविकको कित्ता नं.: २०९३, २१६६, २१७१, २१७२, २१७७, २३२८, २३२७, २१७६, २३२९,२१७४, २१७८, २१७३, २१६९ र २१७० र हालको कित्ता नं.: २७२५ क्षेत्रफल १-१०-२-० रोपनी (८४२.५४ वर्ग मिटर)को जग्गा र जग्गामा बनेको घर समेत खरिद गरि लिएको हुँदा मिति २०६९/१२/१९ गतेमा जारि भएको च.न. ११२८ को नक्सा पास प्रमाण पत्र बमोजिम कल्पना सोवको नाममा रहेको नक्सा मेरो नाममा नामसारी गरि पाउँ भनि श्री कुमारी निर्मला चन्द (शाहीले निवेदन पेश गर्नुभए पञ्चात साविक घरधनी श्री कल्पना सोव यस कार्यालयमा उपस्थित भई सनाखत नगरेको हुँदा कार्यालयबाट २०८३/०३/३० र २०८३/०४/१३ गतेमा पत्राचार गरेको र पत्र डेलिभरी हुन नसकी फिर्ता आएको हुँदा उक्त नक्सा नामसारी गर्नु नपर्ने भएमा यो सुचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिन भित्र सप्रमाण सहित हकदाविका लागि सम्पर्क गर्न आउन यो सार्वजनिक सुचना सम्बन्धित सवैका लागि प्रकाशित गरिएको छ । उल्लेखित समय भित्र कुनै दावी विरोध नभएमा कानुन बमोजिन भै जाने व्यहोरा जानकारी गराईन्छ । ly

Like

0

Views

0

Comments

0

Share

0

Save

Report