खेलकुद शिक्षक आवश्यकता सम्बनधि सूचना ।
Summary
शिक्षक पदमा दैनिक ज्यालादारीमा पदपुर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरिकहरुले तपसिल वमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस विद्यालयमा दरखास्त पेश गर्न हुन प्रथम पटक यो सूचना प्रकाशित गरिएको छ। [सि.नं. | बिज्ञापन नं. | सँख्या योग्यता तलवस्केल पद |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ac0fd02c-c29e-4a89-94ae-0a7ad50dc0ee.pdfPDF · 1 page · 309 KBOpen
Key details
- Organization
- Dipayal Silgadhi Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
श्री gui माध्यामिक बिद्यालय पाकरी ,डोटी प्रस २०८२/०८३ चन पट 9०७७०9०७७ ७ नछककककभ॥कककककककक कल rrr प्र .अ.हिक्मत बहादुर घले ९८४८४३१८५४ विषय- खेलकुद शिक्षक आवश्यक्ता सम्वन्धि सूचना मिति:-२०५३/०६/०८ उपरोक्त सम्वन्धमा दिपायल सिलगढी नगरपालिका डोटीको च.नं. २२१/०५३/०८४ को प्राप्त पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति :-२०५३/०६/०५ को वैठकको निर्णयानुसार यस विद्यालयमा आवश्यक रहेको खेलकुद शिक्षक पदमा दैनिक ज्यालादारीमा पदपुर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरिकहरुले तपसिल वमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस विद्यालयमा दरखास्त पेश गर्न हुन प्रथम पटक यो सूचना प्रकाशित गरिएको छ। तपसिल प्रकाशित मिति :- २०५३/०६/०% [सि.नं. | बिज्ञापन नं. | सँख्या योग्यता तलवस्केल पद | कैफियत | Lil २ | १जना | एसाईई वा सो सरह | जिल्ला दर अनुसार | खेलकुद शिक्षक | - आवेदन दस्तुर : २०००/- - परिक्षाको किसिम : अर्न्तवार्ता । - दरखास्त दिने अन्तिम मिति : 2053/08/22 गते | विद्यालय समय भित्र । (विदा परेमा भोलीपल्ट) - सम्पर्क मिति : 2063/05/23 गते । विद्यालय समय भित्र | (विदा परेमा भोलीपल्ट) आवश्यक कागजातहरु - नेपाली नागरीकता प्रमाण पत्रको प्रतिलिपी - २ प्रती - शैक्षिक प्रमाण पत्रको प्रतिलिपी - २ प्रती - राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रमाण पत्र वा राष्ट्रियस्तरको रेफि वा अम्पायर सम्वन्धी प्रमाण पत्रको प्रतिलिपी- २ प्रती - राष्ट्रियस्तरको खेल सहभागीता वा पदक प्रमाण पत्र - २/२ प्रती - राष्ट्रियस्तरमा काम गरेका अनुभव प्रमाण पत्रहरु | - आवेदन दस्तुर शुल्क जम्मा गरेको सक्कल वैक भौचर । हस्तलिखित निवेदन । lz ; सार्बजनिक बिदाका दिनमा पनि बालबालिकालाई खेल प्रशिक्षण तथा खेल कक्षा सञ्चालन अनिवार्य गर्नुपर्नेछ । महिला, दलित, पिछिडिएको वर्ग र स्थानियलाई प्राथमिकता दिईने छ साथै राष्ट्रिय वाणिज्य वैंक सिलगढी डोटी को यस विद्यालयको नाममा रहेको च.हि.नं. ४१००१०००००१०५००१ मा आवेदन दस्तुर जम्मा गर्नहुन र थप जानकारीका लागि ९८५४८४३१०५५४, ९७४४२९१५७० र.९५४४१३७४३० मा सम्पर्क गर्नुहोला | | ७] CamScanner