Notice Park
Banphikot Rural Municipality
Vacancy

करार सेवा लिने सम्बन्धी सूचना ।

Deadline 26 Oct 2026The deadline has passed.

Summary

उपरोक्त सम्वन्धमा यस बाँफिकोट गाउँपालिकामा अन्तर्गत रहेका स्वास्थ्य शाखा र लेखाबाङ सामुदायिक स्वास्थ्य एकाईमा रहने गरी तपसिल बमोजिमका पदहरुमा देहाय बमोजिमका संख्या र योग्यता भएका कर्मचारीहरुको करारमा नियुक्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशन भएको मितिले २१ दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Banphikot Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बाँफिकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाँफिकोट, रुकुम (पश्चिम) <> कर्णाली प्रदेश, नेपालः री २०७३ me प.स.०८३/०८४ ककन 009) करारसेवालिने सम्वन्धी सचना (प्रथम पटक प्रकाशन मितिः २०८३।०६।२१) उपरोक्त सम्वन्धमा यस बाँफिकोट गाउँपालिकामा अन्तर्गत रहेका स्वास्थ्य शाखा र लेखाबाङ सामुदायिक स्वास्थ्य एकाईमा रहने गरी तपसिल बमोजिमका पदहरुमा देहाय बमोजिमका संख्या र योग्यता भएका कर्मचारीहरुको करारमा नियुक्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र अपरान्ह ५ बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशन गरिएको छ। तपसिल, क्र.स | विज्ञापन नं. सेवासमुह पद तह | संख्या | कार्यक्षेत्र कैफियत g ०१/२०८३।८४ स्वास्थ्य/हेल्थ | जनस्वास्थ्य | सातौँ | १ स्वास्थ्य शाखा इन्सपेक्सन अधिकृत २ | ०२/२०८३।८४ | स्वास्थ्यहेल्थ [ata चौथो|१ लेखाबाङ सामुदायिक इन्सपेक्सन स्वास्थ्य एकाई १. आवश्यक न्युनतम योग्यता र अनुभवः यु नु 'क.जनस्वास्थ्य अधिकृतःजनस्वास्थ्य विषयमा कम्तिमा स्नातक उतिर्ण गरी सम्वन्धित काउन्सिल बाट दर्ता / नविकरण भएको | ख. अ.हे,व.: CM.A. विषय उतिर्ण गरी सम्वन्धित काउन्सिल बाट दर्ता / नविकरण भएको | २. दरखास्त दिने अन्तिम मितिः २०८३।०७।१० गते सम्म | ३.आवेदन दिने स्थान : बाँफिकोट गाउँपालिकाको कार्यालय रुकुम (पश्चिम भाग) | Ame ae ४. आवेदन दस्तुरः ¢ 'क.जनस्वास्थ्य अधिकृतः रु १५००( एक हजार पाँच सय मात्र) of ख. ARA: रु १००० (एक हजार मात्र) ५,पारिश्रमिकः क.जनस्वास्थ्य अधिकृत: स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्य तर्फको सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरु संचालन सम्वन्धी मार्गदर्शन ( म स्वस्थ, मेरो स्वास्थ्य: घरटोलमा स्वास्थ्य प्रवधन कार्यक्रम) तथा सो कार्यक्रमको लागी संघिय सरकारबाट प्राप्त बजेट बमोजिम हुनेछ । eee सिजेनशिलप्रशासनः विकास, सम्वृद्धिरसुशासको Website :- www.banphikotmun.gov.np Email -- [email protected] (J CamScanner & बाँफिकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाँफिकोट, रुकुम (पश्चिम) कर्णाली प्रदेश, नेपाल २०७३ 'प.स.०८३/०८४ ख. अ.हे.व.: बाँफिकोट गाउँकार्यपालिकाको निर्णय बमोजिम हुनेछ | ६. छनोट किसिम: लिखित परिक्षा र अन्तरवार्ता ७. उमेर हदः क. जनस्वास्थ्य अधिकृतः २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको | | ख. aba: १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको | ८. आवेदन दिने तरिका: आवश्यक कागजात सहित तोकिएको शुल्क लक्ष्मी बैक शाखा कार्यालय बाँफिकोटमा संचालित स्थानिय तह आन्तरिक रानश्च खाता (local level Revenue potal) ०९४०३०००११६ मा जम्मा गरी भौचर संलग्न राकी ito. banphikotmun. gmail.com वा स्वयम उपस्थित भई आवेदन दिन सकिने छ। ९. आवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु: क. नेपाली नागरिकताको प्रतिलिपि ख, न्युनतम शौक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । ग. कामकाज संग सम्वन्धित अनुभव भएमा सो को कागजात | 'घ. ३ प्रति पासपोट साईज फोटो | ङ. प्रचलित कानुन बमोजिम काउन्सिल दर्ता/ नविकरणको प्रतिलिपि । खच. सम्पुर्ण कागजातहरुको प्रतिलिपि सम्वन्धी उम्मेदारले प्रमाणित गर्नुपर्ने छ । Ro, आवेदन फारम र अन्य जानकारी यस बाँफिकोट गाउँपालिकाको वेवसाईट www.banphikotmun.gov.np बाट प्राप्त गर्न सकिनेछ । प्रमुख प्रशासकीय अधिकृत कम्लेस वि.क. प्रमख प्रशासकिय अधिकृत $a ISSN TTT विकास ST छ = “व्यवसायिक र सिजनशिल प्रशासनः Sea Website :- www.banphikotmun.gov.np Email - [email protected] (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report