Notice Park
B.P. Koirala Memorial Cancer Hospital
Tender/Bids

बाेलपत्र स्विकृत गर्ने आशयकाे सूचना ।

Deadline 1 Nov 2026The deadline has passed.

Summary

यस अस्पतालबाट तपसिलब बमोजिमको शिर्षकका शिलबन्दी बोलपत्रहरू विभिन्न मितिमा गोरखापत्र दैनिक पत्रिकामा सुचना प्रकाशन गरिएकोमा तोकिएको समयभित्र रितपुर्वक दर्ता भएका शिलबन्दी बोलपत्रहरुको खोलुवा पश्चात बोलपत्रमा पेश भएका प्रस्तावको प्राविधिक तथा आर्थिक पक्षको मुल्याङ्कन पश्चात तपसिल बमोजिमको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
B.P. Koirala Memorial Cancer Hospital
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यस अस्पतालबाट तपसिलब बमोजिमको शिर्षकका शिलबन्दी बोलपत्रहरू विभिन्न मितिमा गोरखापत्र दैनिक पत्रिकामा सुचना प्रकाशन गरिएकोमा तोकिएको समयभित्र रितपुर्वक दर्ता भएका शिलबन्दी बोलपत्रहरुको खोलुवा पश्चात बोलपत्रमा पेश भएका प्रस्तावको प्राविधिक तथा आर्थिक पक्षको मुल्याङ्कन पश्चात तपसिल बमोजिमको बोलपत्रदाताको बोलपत्र सारभुतरुपमा प्रभावग्राहि र औषत बोलपत्र मूल्यको सबैभन्दा नजिक तथा अस्पतालको लागत अनुमान भन्दा कम देखिएकोले उक्त बोलपत्र प्रस्ताव छनोट भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन समेत) को दफा २७ (२) बमोजिमको सुचना सोहि ऐनको दफा ४७ बमोजिमको प्रयोजनको लागि सम्बन्धित सबैको जानकारिको लागि यो सुचना प्रकाशन गरिएको छ। तपसिल = Bid Name IFB No: Selected Bidder Name See eenenne fe L 2] ५. = CR Film for ‘ 1 || Radiology (Re- BPKMCH/NCB/04/083/084_ | Fait Trade Pvt. Ltd., Rs. 1,59,20,000.00 Son Kathmandu Invitation) Linen (Kapada) New Machan 2 Related Goods mecca Suppliers, Bharatpur, Rs. 39,64,000.00 for Hospital Use Chitwan ae Va डा. विजय ae arat कार्यकारी निर्देशक

Like

0

Views

7

Comments

0

Share

0

Save

Report