पुनः Clinical Fellowship कार्यक्रममा विद्यार्थी भना ATA FAT कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
Summary
यस अस्पतालले शैक्षिक वर्ष ०८३/०८४ (2026) को लागि नेपाल मेडिकल काउन्सिलबाट स्विकृती प्राप्त 01101031 Fellowship कार्यक्रमको छैठौं व्याचमा तपशिल बमोजिमका विषयहरूमा विद्यार्थी भर्नाका लागि पुन यो सूचना प्रकाशित गरिएको छ । मान्यता प्रा शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर (MD/MS) वा सो सरह…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 101bd5b0-2244-4632-a8c8-716eb8d0a528.pdfPDF · 1 page · 962 KBOpen
Key details
- Organization
- B.P. Koirala Memorial Cancer Hospital
- Industry
- Health
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(मो ork बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल or x = कै टु हु भरतपुर, चितबने तबने, नेपाल व्यतित पो.बक्स नं. ३४, फोन नं. ०१६-१4४५०१, वेभसाइट: www.bpkmch.gov.np 6 e z pew’ ८३४ १ सं. "00२ चलानी नं. ट ३७ मितिः २०८३/०६ /२८ पुनः Clinical Fellowship कार्यक्रममा विद्यार्थी भना ATA FAT कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना यस अस्पतालले शैक्षिक वर्ष ०८३/०८४ (2026) को लागि नेपाल मेडिकल काउन्सिलबाट स्विकृती प्राप्त 01101031 Fellowship कार्यक्रमको छैठौं व्याचमा तपशिल बमोजिमका विषयहरूमा विद्यार्थी भर्नाका लागि पुन यो सूचना प्रकाशित गरिएको छ । मान्यता प्रा शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर (MD/MS) वा सो सरह उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त गरि कम्तिमा १ (एक) वर्षको कार्य अनुभव भएका इच्छुक उम्मेदवारहरूले मिति २०८३/०६/२८ देखि २०८३/०७ /०९ गते सम्म अस्पतालको Email: [email protected] मा तोकिएको फारम भरि तथा माग गरिएका कागजातहरू स्क्यान गरि पठाउनु हुन वा अस्पताल प्रशासनमा कार्यलय समय भित्र दर्ता गराउनु हुन जानकारी गराईन्छ । आवेदन फाराम यस अस्पतालको वेबसाइट: www.bpkmeh.gov.np बाट download गर्न सकिनेछ | आवेदन शुल्क रू. २०००/-(रू. दुई हजार) मात्र कृषि विकास बैंकमा रहेको यस अस्पतालको खाता नं. ०५०८६०११७३४७२०१२ मा जम्मा गरि भौचर संलग्न गर्नु पर्नेछ । थप जानकारीका लागि अस्पतालको SaaS: www.bpkmeh.gov.np वा अस्पतालको प्रशासन शाखामा कार्यलय समय भित्र सम्पर्क गर्न सकिने छ । तपसिल S.N. | Subject Name No. of Seats ।1. | Clinical Fellowship in Onco-anesthesiology [1@n) | (One) 2. Clinical Fellowship in Paediatric Haemato-oncology [1@ne) | (One) 3. Clinical Fellowship in Oncological Radio Diagnosis [2090 | (Two) १, भर्नाको लागि अस्पतालले लिने लिखित तथा मौखिक छनौट परिक्षामा सफल हुनु पर्नेछ। २. फाराम साथ पेस गनु पर्नेः २.१) कार्यरत रहेको कार्यलयको स्विकृती, २.२) नागरिकताको प्रमाणपत्र, २.३) MD/MS को Transcript/Mark sheet पा को दर्ता प्रमाणपत्र, २.४) विदेशी विश्वविद्यालयबाट अध्ययन गरेको भए समकक्षताको प्रमाणपत्र, २.५) MD/MS पछि कम्तिमा १(एक) वर्षको कार्य अनुभवको प्रमाणपत्र र २.६) Sponsored उम्मेदवारको हकमा सम्बन्धित संस्थाको सिफारिस पत्र | ३. सरकारी वा सरकारी स्वामित्वमा रहेको संस्थाबाट Sponsor गरेको उम्मेदवारलाई विशेष ग्राह/यता दिईने | ४, Fellowship कार्यक्रमको लागि भर्ना शुल्क रू. १५०००/- मात्र लाग्ने छ | अस्पतालमा फेलोसिप गर्दा सेवा गरे वापत नेपाल सरकारको नवौं तहको सुरू तलव मान बमोजिमको रकम निर्वाह भत्ता प्रति महिना प्रदान गरिनेछ । साथै नेपाल सरकारको नियमानुसार कर लाग्नेछ । ५. Fellowship को अवधि १(एक) वर्षको हुनेछ र अस्पतालले तोकेबमोजिमको परिक्षा (लिखित, मौखिक तथा प्रयोगात्मक) मा उत्तिर्ण गर्नुपर्ने छ। ६. Fellowship का विद्यार्थीहरूले अस्पतालको नियमानुसार र नेपाल मेडिकल काउन्सीलको Guidelines अनुसार काम गर्नुपर्नेछ | नियम विपरित कुनै किसिमको गतिविधि गरेको देखिएमा Fellowship कार्यक्रमबाट निस्कासन समेत गर्न सकिनेछ । , छनौट परिक्षाको मिति२०८३/०७/१३ गते अस्पताल प्रशासन शाखामा विहान १०:०० वजेबाट हुनेछ | ८. फाराम भर्दा तोकिएको प्रमाणपत्र पेश गर्नु पर्ने छ। ९, Fellowship कार्यक्रम सम्बन्धी अन्तिम निर्णय शैक्षिक कार्यक्रम संचालन तथा शुल्क व्यवस्थापन निर्देशिका २०८० TATNMC को Guidelines अनुसार हुनेछ | डा. विजय चन्द्र आचार्य ' कार्यकारी निर्देशक