आन्तरिक आय संकलन सम्बन्धी खुल्ला डाक बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना


Summary
गौशाला नगरपालिका वडा नं.९ मा आ.व. २०८३०८४ मा आन्तरिक आय संकलनको लागि तपसिल ; बमोजिम पोखरी ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति तथा फर्म वा कम्पनीबाट देहाय . बमोजिमका शर्तको अधीनमा रही खुल्ला डाक बढाबढ आव्हान गरिन्छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3d034465-fb43-475e-9366-71224c18938b.jpgJPEG · 1275×1650 · 916 KBOpen
- ead96d24-d7c8-45ca-8d2c-b5edd8906d5a.jpgJPEG · 1275×1650 · 478 KBOpen
Key details
- Organization
- Gaushala Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3d034465-fb43-475e-9366-71224c18938b.jpg
गौशाला शाला नगरपालिका Es ०४४५५६१३९ info@gaushalamun. हुरी Rip ७ gov.np a ~ ४ ९ नं.वडा कार्यालय [onsets >. भरतपुर, महोत्तरी क न्समेकव aris परा Woh चाल पत्र संख्या: २०८३।०८४ rn “ny यि ‘ मिति 2058/08/94 चलानी नं. otal . Dy 0 T a br nee oe बिषय : आन्तरिक आय संकलन सम्बन्धी खुल्ला Ste बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना प्रथम पटक सुचना प्रकाशित मिति : २०5३०६१५ गौशाला नगरपालिका वडा नं.९ मा आ.व. २०८३०८४ मा आन्तरिक आय संकलनको लागि तपसिल ; बमोजिम पोखरी ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति तथा फर्म वा कम्पनीबाट देहाय . बमोजिमका शर्तको अधीनमा रही खुल्ला डाक बढाबढ आव्हान गरिन्छ । शर्तहरु : १. खुल्ला डाक बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना तालिका अनुसा गौशाला नगरपालिका वडा | नं.९ को सभाहलमा खुल्ला डाक बढाबढ प्रक्रिया अगाडि बढाइने छ । २. खुल्ला डाक बढाबढ प्रक्रियामा समाबेश हुन चाहने व्यक्तिले प्रत्येक चरणमा कबोल अकंको नेपाली नागरिक भए आफूले कबुल गरेको अंकको ५ प्रतिशत धरौटी रकम धरौटी खाता नं.०९४०३००००००००३०००००३ मा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ, अथवा नगदै कार्यालयमा जम्मा गर्नु पर्नेछ । बोलपत्र स्वीकृत पश्चात पत्र बुझेको ७ दिन भित्र सम्झौता गर्न नआएमा ५ प्रतिशत राखेको धरौटी जफत हुनेछ । ३. ठेक्का वापत नेपाल सरकारलाई तिर्नु, बुझाउनु पर्ने सबै कर ठेक्कादार स्वयंले बुझाउनु पर्ने छ | ¥ न्युनतम ठेक्का रकम भन्दा सबै भन्दा बढी ठेक्का रकम कबोल गर्नेलाई स्वीकृत गर्ने छ । , x. ठेक्का स्वीकृत भई wept रकम सम्झौता गर्नु पूर्व कबोल गरेको रकमको ४० प्रतिशत हुन आउने रकम ( भ्याट बाहेकको रकम) गौशाला नगरपालिका कार्यालयको आन्तरिक राजस्व खाता नं.०९४०३०००००१००१०००००१ नेपाल बैंक लि.मा जम्मा गर्नु पर्नेछ र मु.अ.करको रकम नेपाल सरकारको आन्तरिक राजश्व खातामा जम्मा गर्नु पर्ने छ । बाँकी रकम दोस्रो किस्ताको २५ प्रतिशत २००४ को असोज मसान्त र तेस्रो किस्ताको २० प्रतिशत २०५५ को असौज मसान्त र चौथो किस्ताको १५ प्रतिशत २०८६ को असोज मसान्तसम्म बुझाउने पर्नेछ । & ७. ठेक्का लागे पश्चात सो को संरक्षण, रेखदेख व्यवस्थापन, नाफा नोक्सान ठेक्केदार स्वयमले गर्नु पर्नेछ । क. कुनै कारण देखाई वा नदेखाई डाक बढाबढ प्रक्रियाबाट हुने ठेक्का स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगरपालिका कार्यालयमा निहित रहनेछ । 0 ठेक्का चलन ठेक्का सम्बन्धी कबुलियतनामा र पट्टा बमोजिम मात्र गर्न पाईने छ । कानूनले निषेध गरेको सामग्रीमा कर तथा सेवा शुल्क असुल गर्न पाईने छैन । नियम विपरीत कर असुल गरेको पाइएमा स्वत ठेक्का बदर गरी आवश्यक कारबाही हुनेछ । १०. ठेक्केदार र नगरकार्यापालिकाको, कार्यालयबीच कुनै किसिमको मतभिन्नता उत्पन्न भए कार्यालयको निर्णय अन्तिम हुनेछ । ११. ठेक्का सम्बन्धी कुनै जानकारी लिनु परेमा नगरकार्यापालिकाको कार्यालयमा सम्पर्क राख्न सकिने छ। १२. ठेक्का सम्झौता भैसकेपछि बन्द हडताल वा कुनै कारण देखाइ ठेक्का रकममा कुनै प्रकारको छुट र मिन्हा माफि दिइने छैन । १३. डाक बढाबढको अन्तर न्युवतम २००० र अधिकतम ५००० फरकमा मात्र दोश्रो प्रतिस्पर्धीले बोल्नु पर्ने छ । १४. ठेक्काको अवधि सम्झौता भएको मिति देखि ५ वर्षसम्मको लागि मान्य हुनेछ | | १४. यस सूचनामा उल्लेख नभएका कुराको हकमा प्रचलित कानून तथा नगरकार्यापालिकाको,कार्यालयको नियमानुसार हुनेछ। | pps www.gaushalamun.gov.np | "९७७ ०४४-५५६१३९, ९८५४०५४१११ | Email:[email protected] on info@gaushalamun. gov.np [email protected] www.gaushalamun.eov.nn गोशाला नगरपालिका ९ Wael कार्यालय भरतपुर, महोत्तरी पत्र संख्या: २०८३।०८४ हुक मिति २०5३/०६/१५ चलानी नं. : 0002 बिषय : आन्तरिक आय संकलन सम्बन्धी खुल्ला Site बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना Ste बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना प्रथम पटक सुचना प्रकाशित मिति : २०5३१०६१५ गौशाला नगरपालिका वडा नं.९ मा आ.व. २०८३०८४ मा आन्तरिक आय संकलनको लागि तपसिल बमोजिम पोखरी ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति तथा फर्म वा कम्पनीबाट देहाय बमोजिमका शर्तको अधीनमा रही खुल्ला डाक बढाबढ आव्हान गरिन्छ । शर्तहरु : १. खुल्ला डाक बढाबढ प्रक्रियाका लागि आव्हान गरिएको सूचना तालिका अनुसा गौशाला नगरपालिका वडा नं.९ को सभाहलमा खुल्ला डाक बढाबढ प्रक्रिया अगाडि बढाइने छ । २. खुल्ला डाक बढाबढ प्रक्रियामा समाबेश हुन चाहने व्यक्तिले प्रत्येक चरणमा कबोल अकंको नेपाली नागरिक भए आफूले कबुल गरेको अंकको ५ प्रतिशत धरौटी रकम धरौटी खाता नं.०९४०३००००००००३०००००३ मा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ, अथवा नगदै कार्यालयमा जम्मा गर्नु पर्नेछ । बोलपत्र स्वीकृत पश्चात पत्र बुझेको ७ दिन भित्र सम्झौता गर्न नआएमा ५ प्रतिशत राखेको धरौटी जफत हुनेछ । ठेक्का वापत नेपाल सरकारलाई तिर्नु, बुझाउनु पर्ने सबै कर ठेक्कादार स्वयंले बुझाउनु पर्ने छ | ¥ न्युनतम ठेक्का रकम भन्दा सबै भन्दा बढी ठेक्का रकम कबोल गर्नेलाई स्वीकृत गर्ने छ । x. ठेक्का स्वीकृत भई wept रकम सम्झौता गर्नु पूर्व कबोल गरेको रकमको ४० प्रतिशत हुन आउने रकम ( भ्याट बाहेकको रकम) गौशाला नगरपालिका कार्यालयको आन्तरिक राजस्व खाता नं.०९४०३०००००१००१०००००१ नेपाल बैंक लि.मा जम्मा गर्नु पर्नेछ र मु.अ.करको रकम नेपाल सरकारको आन्तरिक राजश्व खातामा जम्मा गर्नु पर्ने छ । बाँकी रकम दोस्रो किस्ताको २५ प्रतिशत २००४ को असोज मसान्त र तेस्रो किस्ताको २० प्रतिशत २००५ को असौज मसान्त र चौथो किस्ताको १५ प्रतिशत २०८६ को असोज मसान्तसम्म बुझाउने पर्नेछ । ५७ an ठेक्का लागे पश्चात सो को संरक्षण, रेखदेख व्यवस्थापन, नाफा नोक्सान ठेक्केदार स्वयमले गर्नु पर्नेछ । कुनै कारण देखाई वा नदेखाई डाक बढाबढ प्रक्रियाबाट हुने ठेक्का स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगरपालिका कार्यालयमा निहित रहनेछ । 0 ठेक्का चलन ठेक्का सम्बन्धी कबुलियतनामा र पट्टा बमोजिम मात्र गर्न पाईने छ । कानूनले निषेध गरेको सामग्रीमा कर तथा सेवा शुल्क असुल गर्न पाईने छैन । नियम विपरीत कर असुल गरेको पाइएमा स्वत ठेक्का बदर गरी आवश्यक कारबाही हुनेछ । १०. ठेक्केदार र नगरकार्यापालिकाको, कार्यालयबीच कुनै किसिमको मतभिन्नता उत्पन्न भए कार्यालयको निर्णय अन्तिम हुनेछ । ११. ठेक्का सम्बन्धी कुनै जानकारी लिनु परेमा नगरकार्यापालिकाको कार्यालयमा सम्पर्क राख्न सकिने छ। १२. ठेक्का सम्झौता भैसकेपछि बन्द हडताल वा कुनै कारण देखाइ ठेक्का रकममा कुनै प्रकारको छुट र मिन्हा माफि दिइने छैन । १३. डाक बढाबढको अन्तर न्युवतम २००० र अधिकतम ५००० फरकमा मात्र दोश्रो प्रतिस्पर्धीले बोल्नु पर्ने छ । १४. ठेक्काको अवधि सम्झौता भएको मिति देखि ५ वर्षसम्मको लागि मान्य हुनेछ | १४. यस सूचनामा उल्लेख नभएका कुराको हकमा प्रचलित कानून तथा नगरकार्यापालिकाको,कार्यालयको नियमानुसार हुनेछ। 0 00 00 000 डी www.gaushalamun.gov.np | ३९७७ ०४४-५५६१३९, ९८५४०५४१११ | Email:[email protected] Ne
ead96d24-d7c8-45ca-8d2c-b5edd8906d5a.jpg
गौशाला नग्र्पालिव टु ८७ |. info@gaushalamun. हरी 0 Kp, ७ सक gov.np s Ss ९ VASE | cement पत्र संख्या: २०८३।०८४ मिति 2059/08/44 चलानी नं. : ठेक्का तालिका क्र.स. | सूचना बोलपत्रको नाम न्युनतम डाक बढाबढ हुने ठेक्का अवधि नं./बोलपत्र नं. बोलपत्र रकम | मिति/समय are 1 1-2083/084 | साविक १ नं. पोखरी,भरतपुर | ८१८२५० । 2003/08/22 पि 00 . गौशला नगरपालिका-०९, को आय | मु.अ.कर.सहि | दिउसो १२:०० बजे बडा संकलन ठेक्का बन्दोबस्त त स्थान ९ नं. कार्यालय सभाहलमा । थप जानकारीको लागि ९ न.वडा , कार्यालयमा, गौशाला, महोत्तरीमा सम्पर्क गर्न सकिनेछ | । we नरेश यादव बद्रि प्रसाद सिंह दनुवार | वडासचिव वडा अध्यक्ष. aye . a ES रामनरेश यादद बडा अध्यक्ष ast afte | त त त त न त त त 0 0400 | www.gaushalamun.gov.np | "९७७ ०४४-५५६१३९, ९८५४०५४१११ | [email protected] | ee info@gaushalamun. gov.np [email protected] www.gaushalamun.gov.no पत्र संख्या: २०८३।०८४ मिति २०८३/०६/१५ चलानी नं. : ठेक्का तालिका क्र.स. | सूचना बोलपत्रको नाम न्युनतम डाक बढाबढ हुने ठेक्का अवधि नं./बोलपत्र नं. बोलपत्र रकम | मिति/समय are 1 1-2083/084 | साविक १ नं. पोखरी,भरतपुर | ८१८२५० २०८३/०६/२२ ooo000 गौशला नगरपालिका-०९, को आय | मु.अ.कर.सहि | दिउसो १२:०० बजे त संकलन ठेक्का बन्दोबस्त स्थान ९ नंवडा कार्यालय सभाहलमा थप जानकारीको लागि ९ न.वडा , कार्यालयमा, गौशाला, महोत्तरीमा सम्पर्क गर्न सकिनेछ | we नरेश यादव बद्रि प्रसाद सिंह दनुवार वडासचिव बडा ote a रामगरेश यादव बद्रि बडा अच्यक्ष ast afte www.gaushalamun.gov.np | ९७७ ०४४-५५६१३९, <X¥OX¥994 | Email:[email protected]