Notice Park
Mallarani Rural Municipality
Others

आ व २०८३/०८४ मा नयाँ आलु पकेट विकास कार्यक्रम सञ्चालनको आवेदन छनोट तथा दावी विरोध सम्बन्धी सूचना ।

आ व २०८३/०८४ मा नयाँ आलु पकेट विकास कार्यक्रम सञ्चालनको आवेदन छनोट तथा दावी विरोध सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा मल्लरानी गाउँपालिकाको आ.व. २०८३/०८४ संघीय सर्शत कार्यक्रम तर्फको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आलु बालीको पकेट बिकास कार्यक्रम सञ्चालनको लागि मिति २०८३/०४/१९ गते wer पटक प्रकाशित सूचना अनुसार प्राप्त प्रस्तावनाको आधारमा प्राविधिक समितिबाट अनुगमन र फिल्ड निरीक्षण गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mallarani Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 'मल्लरानी गाउँपालिका Phone/Fax: 086420180 भा ई Mallarani Rural Municipality र वग लडिडफभतितण गाउँ कार्यपालिकाको कार्यालय Website: www.mallaranimun.gov.np Office Of The yr nicipal Executive खलंगा, प्यूठान, प.सं.२०८३/०८४ Khalanga, Pyuthan, vince, Nepal a. ee जी ed सूचना प्रकाशित मितिः 3053/06/93 प्रस्तुत विषयमा मल्लरानी गाउँपालिकाको आ.व. २०८३/०८४ संघीय सर्शत कार्यक्रम तर्फको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आलु बालीको पकेट बिकास कार्यक्रम सञ्चालनको लागि मिति २०८३/०४/१९ गते wer पटक प्रकाशित सूचना अनुसार प्राप्त प्रस्तावनाको आधारमा प्राविधिक समितिबाट अनुगमन र फिल्ड निरीक्षण गरी परीयोजना कार्यान्वयन म्यानुअल र पकेट सञ्चालन प्राविधिक समितिको मिति २०८३/०६/१२ गतेको बैठकको निर्णय अनुसार उल्लेखित प्रस्तावना छनौट भएको व्यहोरा जानकारी गराइन्छ। उक्त निर्णय उपर कसैको चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्र दावी विरोध पेश गर्न सक्नुहुनेछ अन्यथा यही सूचनालाई आधार मानी छनौटमा परेको फर्म सँग कार्यक्रम सञ्चालनको लागि सम्झौता गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। hdl bia १ बिरु तरकारी तथा फलफूल | मल्लरानी - ०४ | खलंगा | आ.व.२०८३/८४ मा आलु बाली नयाँ फर्म पर्केट विकास कार्यक्रम सम्झौताको लागि आवश्यक कागजातहरु १. सम्झौता गरिपाउँ भनि निवेदन र निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि | २. वडा कार्यालयको सिफारिस पत्र। ३. पकेट कार्यक्रम अन्तर्गत सञ्चालन गरिने क्रियाकलापको कार्ययोजना | ४, फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, विस्तृत कार्ययोजना, सम्झौता गर्ने सम्वन्धि निर्णय प्रतिलिपि । ५. पकेट सञ्चालक समितिबाट कार्ययोजना अनुमोदन र सम्झौता गर्ने निर्णयको प्रतिलिपि |. ६, फर्मको स्थायी लेखा नं. र कर चुक्ताको प्रतिलिपि । ५४४८ पौडेल " त प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत "कृषी, वन, पर्यटन र पूर्वाधारः सामाजिक विकास र सुशासन समृद्ध मल्लरानीको आधार"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report