नौमती बाजा प्रशिक्षणका लागि आवेदन पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना।

Summary
थासाङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम वमोजिम सचालन हुने “नौमती बाजा सम्बन्धी प्रशिक्षण कार्यकम” मा सहभागी हुन ईच्छुक थासाङ गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तोकिएको ढाँचामा देहायका कागजात संलग्न गरी सम्बन्धित वडा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4561401b-0c35-4682-a76f-ff95385bfb25.jpgJPEG · 641×910 · 63 KBOpen
Key details
- Organization
- Thasang Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 थासाङ गाउँपालिका । = iS) गाउँ कार्यपालिकाको कार्यालय a be aN ye पत्र सङ्ख्या : २०८३/०८४ १७ ng TIME é Pia; २०८३।०६।१६ सूचना नं.: १४ an wert Mest ने,सं.: ११४६ यंलागा ६ नौमती बाजा प्रशिक्षणका लागि आवेदन पेश सम्बन्धी सार्वजनिक सूचना। थासाङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम वमोजिम सचालन हुने “नौमती बाजा सम्बन्धी प्रशिक्षण कार्यकम” मा सहभागी हुन ईच्छुक थासाङ गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तोकिएको ढाँचामा देहायका कागजात संलग्न गरी सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्नुहुन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। ० कार्यालयले तोकेको फारम (सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुने) ० नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | पुनश्चः तालिम सञ्चालन हुने समय, स्थान लगायतका अन्य सम्पूर्ण विवरण पछि सूचनापश्चात जानकारी गराईनेछ। मोतिराम भुसाल प्रमुख प्रशासकीय अधिकृत "कृषि, पर्यटन, संस्कृति र पूर्वाधार; खुसी जनता, समृद्ध गाउँपालिका निर्माणको आधार" http://www. thasangmun.gov.np, [email protected], ९८५७६५०४१२, ९८५७६५०६६१