खायन धान तथा उन्नत वीउ धान लगायत खसीवोका खरिद/बिक्रि सम्बन्धि जानकारीमूलक सूचना !!
Summary
प्रस्तुत विषयमा यस ठाकुरबाबा नगरपालिकाका विभिन्न वडा क्षेत्रहरुमा नगरपालिकाको प्रत्यक्ष निगरानी एवम् नियमनमा विगतका आर्थिक वर्ष देखि धानको उन्नत वीउ उत्पादन भैरहेको र वीउ उत्पादनमा संलग्न किसानहरुकालागी विभिन्न प्रोत्साहनमुलक कार्यक्रम समेत संचालन हुँदै आएकोमा उक्त उन्नत वीउ नगरपालिका भित्रकै दुई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3ef8380-854a-4188-a1f5-244aee6ac8e4.pdfPDF · 2 pages · 2.5 MBOpen
Key details
- Organization
- Thakurbaba Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थायी लेखा नं: २०१२९६१९० ठाकुरबाबा नगरपालिका Tavares नं. ८००५९२८ Thakurbaba Municipality नगर कार्यपालिक्नुक्को कार्यालय Office of the M Executive (Google Plus Code: C8RJ+C6 Neulapur) सैनवार, waiipat लुम्बिनी प्रदेश, नेपाल Sanwa, Bardiya Lumbini Province, Nepal Lumbini Province, Nepal पत्र सं: २०८३०८४ (कृषि उपशाखा ) मितिः २०८३/०६/१९ गते सूचना नं: १० खायन धान तथा उन्नत वीउ धान लगायत खसीवोका खरिद/बिक्रि सम्बन्धि जानकारीमूलक सूचना !! प्रस्तुत विषयमा यस ठाकुरबाबा नगरपालिकाका विभिन्न वडा क्षेत्रहरुमा नगरपालिकाको प्रत्यक्ष निगरानी एवम् नियमनमा विगतका आर्थिक वर्ष देखि धानको उन्नत वीउ उत्पादन भैरहेको र वीउ उत्पादनमा संलग्न किसानहरुकालागी विभिन्न प्रोत्साहनमुलक कार्यक्रम समेत संचालन हुँदै आएकोमा उक्त उन्नत वीउ नगरपालिका भित्रकै दुई वटा सहकारी मार्फत खरिद गरी ब्यवस्थित भण्डारण एवम् विक्रि वितरण कार्यका लागि प्रत्येक आर्थिक वर्षमा नगरपालिकाङ। नियमनकारी भुमिका रहदै आएको छ उन्नत वीउ,खायन धान लगायत मासु प्रयोजनका लागी खसीवोका उत्पादक किसान, सम्वन्धित सहकारी प्रतिनिधि, कृषि प्राविधिकहरु तथा सरोकारवालाहरु विच छलफल अन्तरक्रिया मार्फत आपसी सहमतीद्वारा नेपाल सरकारद्वारा निर्धारण भएको समर्थन मुल्यका आधारमा पालिकामा समेत खरिद का लागी न्यूनसृष्टमूल्य तय गरि कार्यान्वयन हुँदै आइरहेकोले गत केही आर्थिक वर्षदेखि नगर क्षेत्र भित्रका किसानहरुले उत्पादन गरेको खायन धाच र खसी वोका समेत तोकिएको न्यूनतम् समर्थन मुल्यमा तपसिलका सहकारीहरुद्धारा खरिद कार्य हुँदै आएको छ यस आर्थिक वर्ष २८५३।०८४ का लागि मिति २०८३।०६। १६ गते बसेको बजार ब्यवस्थापन तथा अनुगमन समितिको बैठकद्वारा सम्वन्धित सरोकारवालाहरुको सहमती समेतका आधारमा सिफारीस गरेको खायन धान,बीउ धान एवम् जीउदो खसिवोकाको न्यनतम समर्थन मल्य कार्यपालिकामा प्रस्तावित भए बमोजिम सम्वन्धित वीउ उत्पादक किसानहरु एवम् खायन धान तथा जिउदो खसीवोका विकि गर्न इच्छुक प्रस्तावित भए बमोजिम सम्बन्धित वीउ उत्पादक किसानहरु एवम् खायन धान तथा जिउदो खसीवोका विक्रि गर्न ड्च्छुक सम्पुर्ण सम्बन्धित कृषकहरु लाई तोकिएका सहकारी संस्थाहरुमा आफ्नो कृषि उपज बिक्रि 7 मार्फत जानकारी गरिएको छ । तपसिल: ata खरिद गरीने | आ.व. २०८३। ony का लागि निर्धारित पर्छ क.सं| धानको खरिद दर प्रति क्वीन्टल खरिद गर्ने सहकारी संस्था तथा खरिद हुने स्थान कै विवरण मोटा धान | मध्यम धान | मसिना धान - ES )| खायन धान > श्री सिँहवाहीनी शिवशक्ति कृषक बहुउच्चेश्यीय सहकारी संस्था fe, ३६८०।० ३८६०।० | ४२००।० ठाकुरबाबा नगरपालिका-वडा नं १ सिँहवाहीनी, सम्पर्क मो नं. (अध्यक्ष ९८५४८३७४२००) २) उन्नत वीउ > श्री सिँहवाहीनी शिवशक्ति कृषक बहुउच्चेश्यीय सहकारी संस्था लि. धान ३८६५।० | ४०६०।०। ४४१०।० सम्पर्क मो नं. (अध्यक्ष ९-४८५३७४२००) 2. श्री हिमालय सहकारी संस्था लि ठाकुरबाबा न.पा.३,मानपुर सम्पर्क मो नं. (अध्यक्ष ९८४८०६७९६३) ३)चालु आर्थिक वर्षका लागी निर्धारणा गरेको दर रु प्रति के.जी. (जीउदो खसी/वोका) aur. खसी रु. चोकारु, > श्री ठाकुरबाबा सामाजिक उच्चमी महिला सहकारी संस्था लि 30 Be रद केजी, तौल भएको Wore सम्पर्क मो नं. (अध्यक्ष ९८६३५७५१६८) जिउदो संकलन केन्द्रहरु-वडा नं १,२,३,४र ५ का लागी खसीवोका संकलन ५५०।० मासु | ३० देखि ४४ के.जी. तौल भएको ५७५० या ता केन्द्र बगनाहा जिउदो लागी वडा नं ६,७,८ र ९ का लागी खसीवोका संकलन केन्द्र चिटकैया ४५ देखि के.जी. भन्दा माथि जिउदो | ६००1० “समुन्नत SERA: सबल TRA" ।। वेवसाइट www.thakurbabamun gov.np Sa: thakurbabamun@ gmail.com /tkrishiupasakha@ gma कण www.thakurbabamun.gov.np ईमेल: [email protected]/[email protected] स्थायी लेखा नं: २०१२९६१९० ठाकुरबाबा नगरपालिका कार्यालय tS Fi: ८००५९२८ Thakurbaba Municipality ॥ कार्यपालिकृषकरो Office of the Muficipal Executive (Google Plus Code: C8RJ+C6 Neulapur) सैनवार, afer २०७३ लुम्बिनी प्रदेश, नेपाल —_—_—_—Sainawar Bardiya________—__Lumbini Province, 0601 Bardiya Lumbini Province, Nepal तोकीएको खरिद मापदण्डहरु: कोधान > निर्धारण भएको दररेट स्पष्ट देखिने गरि we ब्यवस्था सहित खरिदकर्ता सहकारीले किसानहरुलाई समेत जानकारी गराउनु पर्नेछ। > निर्धारण गरि सिफारीस गरिएको दररेट स्वीकृत भए पश्चात तत्काल लागु गर्नुपर्ने । > विक्रि तथा खरिद हुने धान राम्ररी सुकाई केलाई गरी सफा गरिएको हुनुपर्नेछ । > खरिद गरिने धानको चिस्यान १५ प्रतिशत भन्दा कम हुनुपर्ने यदि चिस्यान प्रतिशत बढी भएमा निश्चित प्रतिशत (अधिकतम् ५% रकमको हिसाव ले घटायर खरिद/विक्रि गर्ने र सो को विवरण खरिद कर्ताले दुरुस्त अभिलैँखीकरण गर्ने। > खरिद स्थलसम्म उत्पादक किसान आफैले पुर्याउने ब्यवस्था गर्ने | > खरिद विक्रि कार्यको अनुगमन तथा नियमन नगरपालिका कृषि शाखा मार्फत हुने । > १९ प्रतिशत भन्दा वढी चिस्यानको मात्रा भएको वीउ धान खरिद नगर्ने | ख)खसी वोका खसीवोका संकलन केन्द्रास्थलसम्म उत्पादक किसान आफैले पुर्याउने ब्यवस्था गर्ने । खरिद विक्रि कार्यको अनुगमन तथा नियमन नगरपालिका पशुसेवा शाखा मार्फत हुने । निर्धारण भएको दररेट स्पष्ट देखिने “गरि राख्ने ब्यवस्था खरिदकर्ता सहकारीले किसानहरुलाई जानकारी समेत गराउनु पर्नेछ। ु > कुनैपनी संक्रामक तथा महामारीजन्य रोग नफैलिएको क्षेत्र र फार्मगोठमा उत्पादन भएको साथै विक्रिको समयसम्म पूर्ण रुपमा स्वस्थ रहेको । ८ > नेपाल सरकारद्धारा तोकीएका खोप लगाएको । का Y. “कमुन्नत ठाछुरबाबाः बबल गगरवासी” वेवसाइट भनलकगलमबताइमलमनामनमबनमालन्ममलनलनलााणाणााााा२- www.thakurbabamun.gov.np ईमेल; thakurbabamun @gmail.com/[email protected]