Notice Park
Thakurbaba Municipality
Call for Proposals

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को प्रस्ताव आह्वान सम्बन्धी सूचना!!

Deadline 12 Oct 2026The deadline has passed.
प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को प्रस्ताव आह्वान सम्बन्धी सूचना!!

Summary

यस ठाकुरवावा नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूवाट नदीजन्य पदार्थको व्यवस्थित एवं वातावरणमैत्री रूपमा उत्खनन तथा संकलन गर्न आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (initial Environmental Examination - IEE) अध्ययन गर्नुपर्ने भएकोले देहायका शर्तहरूको अधीनमा रही योग्य तथा इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thakurbaba Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थापी तेखा मे: २०१२९६१९० ठाकुरबाबा नगरपालिका aching eaten Thakurbaba Municipality (En ॥ % 2 नगर कार्यपालिकाको कार्यालय Office of the, Wl सिए Executive Sat (Google Plus Code: C8RJ+C6 Neulapur) वर्दिया लुम्बिनी प्रदेश, नेपाल _ Sainawar, Bargliys® ___ Lumbini Province, Nepal (प्रथम पटक प्रकाशित मितिः 2063108129) यस ठाकुरवावा नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूवाट नदीजन्य पदार्थको व्यवस्थित एवं वातावरणमैत्री रूपमा उत्खनन तथा संकलन गर्न आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (initial Environmental Examination - IEE) अध्ययन गर्नुपर्ने भएकोले देहायका शर्तहरूको अधीनमा रही योग्य तथा इच्छुक परामर्शदातावाट मिति २०८३।०६। २६ भित्र प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। १. प्रस्तावको नामः- ठाकुरवावा 'नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूबाट व्यवस्थित तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण (६६) अध्ययन । २. लागत अनुमान :- रु. ४,२९,२२४.८५ (अक्षरेपी चार लाख उनन्तीस हजार दुई सय चौवीस रुपैयाँ पचासी पैसा मात्र), मू.अ.कर सहित । , ३. प्रस्तावको छनौट न्यून लागत विधिबाट गरिने छ। ४. प्रस्तावदाताले यस कार्यालयको राजस्व खाता नं. १६१२०५००२८२९६००२ ME, १,०००।-- (एक हजार रुपैयाँ) जम्मा गरी सोको सक्कल/प्रतिलिपि रसिद पेश गर्नुपर्नेछ। साथै प्रस्ताव सम्वन्धी आवश्यक कागजात तथा विवरण यस सूचनासँग उपलट्र्ध गराइएको Download Link वाट प्राप्त गर्न सकिनेछ | ५. प्रस्तावदाता हरुले तपसिल वमोजिमको कागजात पेश गर्नुपर्ने छ ० फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि | ; ० स्थायी लेखा नम्वर (pan) तथा मूल्य अभिवृद्धि कर (var) zat प्रमाणपत्रको प्रतिलिपि । ० आ.व. २०८२/०६८३ को करचुक्ता प्रमाणपत्र वा कर दाखिला/म्याद थप सम्वन्धी प्रमाणित पत्र । ० प्रस्ताव सम्वन्धी कागजात प्राप्त गर्न राजस्व दाखिला गरेको रसिद | ० रीतपूर्वक तयार गरी पेश गरिएको प्राविधिक प्रस्ताव (Technical Proposal) T आर्थिक प्रस्ताव (Financial Proposal) | ५ प्रचलित कानून तथा प्रस्ताव सम्वन्धी कागजातमा तोकिएका अन्य आवश्यक कागजातहरू। ० प्रस्तावहरूको मूल्याइन तथा छनौट प्रचलित कानून, नियम तथा यस कार्यालयले निर्धारण गरेका मापदण्डवमोजिम गरिनेछ। तिन Nae प्रस्ताव स्वीकृत गर्ने वा अस्वीकृत गर्ने तथा आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार यस : सुरक्षित रहनेछ। \ AGU ठाकुरबाबाः तबल THATS ae पे वेवसाइट; www.thakurbabamun.gov.np, इमेल; thakurbabamun@emaiLeonig स्थापी BATA: २०१२९६१९० ठाकुरबाबा नगरपालिका कार्पातय कोड Ae cote Thakurbaba Municipality 2 नगर कार्यपालिकाको कार्यालय Office of the Mit [1 Icipal Executive = (Google Plus 0०००: C8RJ+C6 Neulapur) लुम्बिनी प्रदेश, नेपाल i ince, | Sainawar, (प्रथम पटक प्रकाशित मितिः 2063108129) यस ठाकुरवावा नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूवाट नदीजन्य पदार्थको व्यवस्थित एवं वातावरणमैत्री रूपमा उत्खनन तथा संकलन गर्न आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (initial Environmental Examination - IEE) अध्ययन गर्नुपर्ने भएकोले देहायका शर्तहरूको अधीनमा रही योग्य तथा इच्छुक परामर्शदातावाट मिति २०८३।०६। २६ भित्र प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। १. प्रस्तावको नामः- ठाकुरवावा 'नगरपालिकामा रहेका ववई नदी, ओराही तथा अन्य खोला तथा नदीहरूबाट व्यवस्थित तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण (६६) अध्ययन । २. लागत अनुमान :- रु. ४,२९,२२४.८५ (अक्षरेपी चार लाख उनन्तीस हजार दुई सय चौवीस रुपैयाँ पचासी पैसा मात्र), मू.अ.कर सहित । , ३. प्रस्तावको छनौट न्यून लागत विधिबाट गरिने छ। ४. प्रस्तावदाताले यस कार्यालयको राजस्व खाता नं. १६१२०५००२८२९६००२ ME, १,०००।-- (एक हजार रुपैयाँ) जम्मा गरी सोको सक्कल/प्रतिलिपि रसिद पेश गर्नुपर्नेछ। साथै प्रस्ताव सम्वन्धी आवश्यक कागजात तथा विवरण यस सूचनासँग उपलट्र्ध गराइएको Download Link वाट प्राप्त गर्न सकिनेछ | ५. प्रस्तावदाता हरुले तपसिल वमोजिमको कागजात पेश गर्नुपर्ने छ ० फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि | ; ० स्थायी लेखा नम्वर (pan) तथा मूल्य अभिवृद्धि कर (var) zat प्रमाणपत्रको प्रतिलिपि । ० आ.व. २०८२/०६८३ को करचुक्ता प्रमाणपत्र वा कर दाखिला/म्याद थप सम्वन्धी प्रमाणित पत्र । ५ प्रस्ताव सम्वन्धी कागजात प्राप्त गर्न राजस्व दाखिला गरेको रसिद । ० रीतपूर्वक तयार गरी पेश गरिएको प्राविधिक प्रस्ताव (Technical Proposal) T आर्थिक प्रस्ताव (Financial Proposal) | ५ प्रचलित कानून तथा प्रस्ताव सम्वन्धी कागजातमा तोकिएका अन्य आवश्यक कागजातहरू। ० प्रस्तावहरूको मूल्याइन तथा छनौट प्रचलित कानून, नियम तथा यस कार्यालयले निर्धारण गरेका मापदण्डवमोजिम गरिनेछ। तिन Nae प्रस्ताव स्वीकृत गर्ने वा अस्वीकृत गर्ने तथा आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार यस सुरक्षित रहनेछ। AGU ठाकुरबाबाः तबल THATS वेवसाइट; www.thakurbabamun.gov.np, इमेल; [email protected]

Like

0

Views

5

Comments

0

Share

0

Save

Report