राष्ट्रिय किताबखाना (निजामती) सूचना २०८३/०७/१०

Summary
। विश्वभर फैलिएको PHP(Hypertext Preprocessor) सँग सम्बन्धित साइबर सुरक्षा जोखिम बढेका कारण यस विभागको निजामती शाखाबाट संचालित कर्मचारी सूचना प्रणाली अन्तर्गत इ-सिटरोल हाललाई स्थगन गरि आवश्यक upgradation र् testing का चरणमा रहेको व्यहोरा अनुरोध FI यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 358c74b0-b91c-408f-b454-ac96a35ed894.jpgJPEG · 1070×671 · 68 KBOpen
Key details
- Organization
- Department of National Personnel Records (Civil)
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जरुरी सूचना | । विश्वभर फैलिएको PHP(Hypertext Preprocessor) सँग सम्बन्धित साइबर सुरक्षा जोखिम बढेका कारण यस विभागको निजामती शाखाबाट संचालित कर्मचारी सूचना प्रणाली अन्तर्गत इ-सिटरोल प्रणाली ( https://sheetroll.pis.gov.np) र इ-सर्भिस प्रणाली ( https://eservice.pis.gov.np) हाललाई स्थगन गरि आवश्यक upgradation र् testing का चरणमा रहेको व्यहोरा अनुरोध FI यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं। साथै pis Details नागरिक एप मार्फत प्राप्त गर्न | सकिने र् अन्य सेवाहरुको लागि विभागको आधिकारिक वेबसाइटमा राखिएको इमेलहरु प्रयोग गर्नुहुन अनुरोध छ। Me _ ‘ (hfe मितिः २०८३ कार्तिक १० गते | %, < se eee