राष्ट्रिय किताबखाना (निजामती) सूचना २०८३/०७/१०

Summary
विश्वभर फैलिएको PHP(Hypertext Preprocessor) सँग सम्बन्धित साइनर सुरक्षा जोखिम बढेका कारण यस विभागको निजामती शाखाबाट संचालित कर्मचारी सूचना प्रणाली अन्तर्गत इ-सिटरोल हाललाई स्थगन गरि आवश्यक upgradation र testing का चरणमा रहेको व्यहोरा अनुरोध छ। यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं। साथै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2a3dc24b-44eb-4da5-a1a6-e84c2efa2596.jpgJPEG · 1156×675 · 86 KBOpen
Key details
- Organization
- Department of National Personnel Records (Civil)
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जरुरी सूचना | विश्वभर फैलिएको PHP(Hypertext Preprocessor) सँग सम्बन्धित साइनर सुरक्षा जोखिम बढेका कारण यस विभागको निजामती शाखाबाट संचालित कर्मचारी सूचना प्रणाली अन्तर्गत इ-सिटरोल प्रणाली ( https://sheetroll.pis.gov.np) र इ-सर्भिस प्रणाली | https://eservice.pis.gov.np) हाललाई स्थगन गरि आवश्यक upgradation र testing का चरणमा रहेको व्यहोरा अनुरोध छ। यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं। साथै pis Details नागरिक एप मार्फत प्राप्त गर्न सकिने र् अन्य सेवाहरुको लागि विभागको आधिकारिक वेबसाइटमा राखिएको इमेलहरु प्रयोग गर्नुहुन अनुरोध छ। टि Re ‘ fafa: २०८३ कार्तिक १० गते | % Rov & art tk & in é ene राय OG हरिहरभवन)