फोहोर मैला व्यवस्थापन तथा शुल्क संकलनका लागी बोलपत्र आह्वान सम्बन्धि सूचना
Summary
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ज) मा ब्यबस्था भए बमोजिम नगरपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड र दर बमोजिम फोहोरमैला व्यवस्थापन र फोहोरमैला शुल्क संकलनका लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले ईच्छुक कम्पनीहरुले तपसिलको शर्तहरुको अधिनमा रही प्राविधिक र आर्थिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 050ea764-f25f-4496-b5e9-ce3e7dc34c9a.pdfPDF · 1 page · 1.8 MBOpen
Key details
- Organization
- Sundarbazar Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
१ सुन्दरबजार - नगरपालिका नगर कार्यणालिकाको कार्यालय easy, ATS गण्डकी. प्रदेश; (प्रथम पटक प्रकाशित सूचना मिति स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ज) मा ब्यबस्था भए बमोजिम नगरपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड र दर बमोजिम फोहोरमैला व्यवस्थापन र फोहोरमैला शुल्क संकलनका लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले ईच्छुक कम्पनीहरुले तपसिलको शर्तहरुको अधिनमा रही प्राविधिक र आर्थिक प्रस्ताव सहित बोलपत्र पेश गर्नको लागि यो १५ दिने सूचना प्रकाशित गरिएको छ । तपशिल सि.नं सूचना नं बिवरण न्यूनतम कबोल अंक रु बोलपत्र | कैफियत (मु.अ.क सहित ) दस्तुररु SM/SQ/WM/03/083/084 | फोहोरमैला व्यवस्थापन तथा [१० लाख १ हजार फोहोरमैला शुल्क संकलन ९ ईच्छुक प्रस्तावकहरुले थप जानकारीका लागि सुन्दरबजार नगर कार्यपालिकाको कार्यालय, सुन्दरबजारबाट बोलपत्रको बारेमा थप जानकारी लिन सक्नेछ । ईच्छुक प्रस्तावकले बोलपत्र पेश गर्नका लागि सुन्दरबजार नगर कार्यपालिकाको कार्यालय, सुन्दरबजार, लमजुडबाट मिति २०५३/०६/१४ गते कार्यालय समयभित्र बोलपत्र खरिद गरी नगर कार्यपालिकाको कार्यालयमा मिति २०८३/०६/१५ गते दिनको १२ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । उक्त समयपश्चात प्राप्त हुन आएका बोलपत्रहरु रद्ध गरिनेछ । बोलपत्रको साथमा सुन्दरबजार नगर कार्यपालिकाको कार्यालयको नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा रहेको आम्दानी खाता नं १५३०३०००००१००१०००००१ मा रु. १,०००।-अक्षरेपी एक हजार मात्र) जम्मा गरेको भौचर समेत पेश गर्नुपर्नेछ | ईच्छुक योग्य बोलपत्रदाताहरुले बैंकमा बोलपत्र खरिद बापत रकम जम्मा गरेको भौचर, कम्पनी दर्ताको प्रमाणपत्र, फर्म नवीकरण भएको ईजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु पेश गर्नु पर्नेछ । पेश हुन आएका बोलपत्रहरु मिति 2053/08/94 गते दिनको २:०० बजे नियमानुसार कर्मचारी प्रतिनिधि र प्रस्तावक वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । प्रस्तावक वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्रको मान्य अवधि ४५ दिनको हुनु पर्नेछ । बोलपत्रसाथ कबोल अंकको ५ प्रतिशत बराबरको रकमको बोलपत्र जमानत बा सुन्दरबजार नगरपालिकाको नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा रहेको धरौटी खाता ने १५३०३०००००३००००००००१ मा जम्मा गरी बैंक भौचरको संलग्न गर्नुपर्नेछ । बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधि भन्दा ३० दिन बढी हुनुपर्नेछ । यस ठेक्कामा अन्य शर्तहरु एबं बन्देजहरु समेत लागु हुनेछन् । सो को जानकारी बोलपत्र पुस्तिकाबाट हेर्न सकिनेछ । बोलपत्र सदर गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस सुन्दरबजार नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा निहित रहनेछ | १० यसमा उल्लेख नभएका अन्य कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ ।