Notice Park
Sundarbazar Municipality
Guidelines

कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धि सूचना

कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धि सूचना

Summary

विषय: कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा | प्रस्तुत विषयका सम्बन्धमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रूपमा सम्झौता गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sundarbazar Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

oe सुन्दरबजार नगरपालिका ' कु nl नगर कार्यपालिकाको कार्यालय ns । सुन्दरबजार लमजुङ, गण्डकी प्रदेश, नेपाल मा SUNDARBAZARB} UNICIPALITY Office of the tain hal Executive Sundarbazar, Lar orb TS : wate Province, Nepal प्रदेश, त पत्र सङ्ख्या:- २०८३/८४ मिति: २०८३/०६/२१ चलानी नं.:- ०४०% श्री बिषयगत शाखा, सबै श्री वडा कार्यालय, सबै श्री उपभोक्ता समिति, सबै श्री सरोकारवाला संघ/संस्था/मिडिया/प्रकाशन, सबै . सुन्दरबजार नगरपालिका । “ विषय: कार्यादेश लिएर मात्र कार्य गर्ने सम्बन्धमा | प्रस्तुत विषयका सम्बन्धमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रूपमा सम्झौता गरी नगरपालिकाबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश वा स्वीकृति लिएर मात्र कार्य गर्न/गराउन हुन अनुरोध छ। लिखित कार्यादेश वा स्वीकृति बिना सञ्चालन/सम्पादन गरिएका सबै प्रकारका क्रियाकलाप तथा कार्यहरूको भुक्तानी दिन नगरपालिका बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। ay é MEAT - प्रमुख प्रशासकीय बोधार्थः 2. कट १, आर्थिक प्रशासन शाखा, सुन्दरबजार नगरपालिका - जानकारीका लागि | २. आन्तरिक लेखापरीक्षण शाखा, सुन्दरबजार नगरपालिका - जानकारीका लागि | ३. सूचना प्रविधि शाखा - कार्यालयको website र आधिकारिक Facebook पेजमा राखिदिनुहुन। ४ eee ee

Like

0

Views

0

Comments

0

Share

0

Save

Report