जग्गा बहाल सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना (गौतम बुद्ध अ.वि.ना.उ.का.)
Summary
गौतमबुद्र अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहेको रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका, भलवारी, लोकेटर मार्गमा रहेको जम्मा १८,४०८६।६३ वर्गमिटर क्षेत्रफल जग्गा एक वर्ष अवधिको लागि एक वर्ष अवधिको न्युनतम ठेक रकम रु.४७,३००/-(अक्षरुपी: सतचालिस हजार तीन सय रुपैया) कायम गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5edc1665-55b7-496b-b889-bab393a19ecc.pdfPDF · 1 page · 683 KBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्र अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्वार्थनगर, रुपन्देही फोन नं. ०७१-५९७०२६ खुला बोलपत्र आव्हानको सूचना (सूचना प्रकाशित मिति: २००5३/०६/०% गते) गौतमबुद्र अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहेको रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका, भलवारी, लोकेटर मार्गमा रहेको जम्मा १८,४०८६।६३ वर्गमिटर क्षेत्रफल जग्गा एक वर्ष अवधिको लागि एक वर्ष अवधिको न्युनतम ठेक रकम रु.४७,३००/-(अक्षरुपी: सतचालिस हजार तीन सय रुपैया) कायम गरी कृषि प्रयोजनको लागि विमानस्थल सेवा शुल्क नियमावली, २०७८ बमोजिम बढाबढ प्रक्रियाद्वारा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट कृषि सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक फर्म/कम्पनीले यो सूचना प्रकाशित भएको मितिले wat दिन(मितिः २०८३/०६/१४ गते) भित्र नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको खाता AAT १०९०१०००६४९१७००१ मा रु.३३९०/- जम्मा गरी सोको सक्कल भौचर तथा अन्य तोकिएका कागजात पेश गरी कार्यालय समयमा बोलपत्र फारम खरिद गरी cat दिन(मितिः २०८३/०६/१५ गते) को १२:०० बजे भित्र यस कार्यालयको कर्पोरेट शाखामा रीतपूर्वक बोलपत्र दाखिला गरिसक्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र सम्बन्धी सूचना यस कार्यालयको website: gbia.caanepal.gov.np तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको website: caanepal.gov.np मा समेत उपलब्ध छ।