बिक्रि प्रतिनिधि आवश्यक सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा मनकामना वायोटेक प्रा.लि. को मिति २०८३/०६/२२ गते प्राप्त भएको पत्र अनुसार ग्रामिण भेगमा रहेका किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउन -र वातावरण सम्वर्द्धनमा सहयोग पुर्याउने सोच अनुरुप तराई तथा पहाडी जिल्लाहरुमा आफ्ना प्रतिनिधिहरु मार्फत आधुनिक प्रविधि द्वारा तयार गरिएका बोटबिसुवाहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9c25cb26-571c-4cf9-99ab-f29b1958e040.jpgJPEG · 630×910 · 78 KBOpen
Key details
- Organization
- Siyari Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
net पुरक @ 2 सियारी गाउँपालिका 4 SS ak 5 & unicipality गाउँ मका कार्यालय Office Of The Rural Miusicipal Executive * ==" Harnaiya, Rupandehi 'प. सं. (Ref, No २०८३/०८४ लुम्बिनी प्रदेश, नेपाल च.नं. / Dispatch No.: Lumbini Province, Nepal — TT) = 3 a ho hihi ip "ce रारा रक ने.सं.११४६ सुचना नं. ३१ बिक्री प्रतिनिधि आवश्यक्ता सम्बन्धी सूचना ! प्रस्तुत विषयमा मनकामना वायोटेक प्रा.लि. को मिति २०८३/०६/२२ गते प्राप्त भएको पत्र अनुसार ग्रामिण भेगमा रहेका किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउन -र वातावरण सम्वर्द्धनमा सहयोग पुर्याउने सोच अनुरुप तराई तथा पहाडी जिल्लाहरुमा आफ्ना प्रतिनिधिहरु मार्फत आधुनिक प्रविधि द्वारा तयार गरिएका बोटबिसुवाहरु ग्राहक समक्ष पुर्याउनका लागि बिक्रि प्रतिनिधिहरु (Sales Representatives) आवश्यक परेको हुदा गाउँपालिका भित्रका बेरोजगार तथा रोजगारीको अवसरको खोजिमा रहेका लगनशील, परिश्रमी, योग्य एवं ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस गाउँपालिकाको रोजगार सेवा केन्द्र वा सम्बन्धित वडा कार्यालय वा मनकामना बायोटेक प्रा.लि. भैरहवामा आवेदन पेश गर्न सकिने छ। थप जानकारीको लागि तपसिल बमोजिमको सम्पर्क नं. मा सम्पर्क गर्न सकिने छ। तपसिल: सम्पर्क न: ९८५७०७३०१३::९८५७६३११५१ (मनकामना बायोटेक प्रा.लि. भैरहवा) विवरणः व्यवस्था Sales १० जना | 20-84 | कम्तिमा SLC वा SEE उत्तिर्ण | रु १५,५००- १७,५०० ।प्रोत्स Representatives | (पालिका भत्ता भित्रबाट) | लगायत खाने बस्ने सुबिधा | oan प्रशासकीय weet "कृषि, पर्यटन र दिगो पूर्वाधार युक्त नगरी; समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी" @®www.siyarimun.gov.np फु [email protected] f facebook.com/SiyariRuralMunicipality