विषय विषेशज्ञ सूचिकृत सम्बन्धमा ।
Summary
प्रस्तुतविषयमा यस गाउँपालिकाको मिति २०८३/०५/११ गते प्रकाशित सूचना अनुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ क को प्रावधान अनुसार सोही नियमको उपनियम १ को खण्ड (ग) प्रयोजनका लागि रुपन्देही जिल्ला अन्तर्गत विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबाट तोकिएको ढाँचामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 452bb25e-5ad7-4e9d-9a81-bb5d4a432a87.pdfPDF · 3 pages · 742 KBOpen
Key details
- Organization
- Siyari Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Office Of The BifalGnicipal Executive 3 » रुपन्देही Harnaiya, Rupandehi प. सं. / Ref. No.: २०८३/०८४ लुम्बिनी प्रदेश, नेपाल खच. नं. / Dispatch No.: Lumbini Province, Nepal PROC R/OR/OR ने.स. ११४६ सूचना नं. २० fava: विषय विशेषज्ञ सूचिकृत सम्बन्धमा | प्रस्तुतविषयमा यस गाउँपालिकाको मिति २०८३/०५/११ गते प्रकाशित सूचना अनुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ क को प्रावधान अनुसार सोही नियमको उपनियम १ को खण्ड (ग) प्रयोजनका लागि रुपन्देही जिल्ला अन्तर्गत विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबाट तोकिएको ढाँचामा विषय विज्ञमा सूचिकृत हुन अनलाईन निवेदन संकलन गरी पेस भएका निवेदन अध्ययन गरी यस कार्यालयको मिति २०८३/०६/०२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३/०८४ को लागि यसैसाथ संलग्न शिक्षकहरुको अन्तिम नामावली विषय विशेषज्ञको रुपमा सूचिकृत गरिएको व्यहोराको सूचना सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ | Kage pea wes "कृषि, पर्यटन र दिगो पूर्वाधार युक्त नगरी; समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी" @®www.siyarimun.gov.np पिट [email protected] facebook.com/SiyariRuralMunicipality