Notice Park
Manthali Municipality
Reports

६० औ कार्यपालिका वैठक निर्णय

Summary

नगरकार्यपालिकाको ६० औं बैठक नगरप्रमुख श्री लब श्रेष्ठको अध्यक्षता एबं देहायका पदाधिकारीहरुको उपस्थितिमा सञ्चालन गरियो ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Manthali Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बैठक em £0 आज मिति २०८३ साल साउन १७ गते आईतवार बिहान 99.00 बजे भन्धली नगरपालिका _ नगरकार्यपालिकाको ६० औं बैठक नगरप्रमुख श्री लब श्रेष्ठको अध्यक्षता एबं देहायका पदाधिकारीहरुको उपस्थितिमा सञ्चालन गरियो । उपस्थिति ke | पद | 1 1१ श्री लब श्रेष्ठ नगर प्रमुख प्र | २ श्री इश्वरी बस्नेत उप प्रमुख | exer ha) | श्री गोपाल श्रेष्ठ प्रवक्ता एवं वडा ah | अध्यक्ष वडा नं.८ Sr श्री होम प्रसाद पौडे १ नं. वडा अध्यक्ष श्री सुरेन्द्र बहादुर कार्की २ नं. बडा अध्यक्ष श्री कृष्ण गोपाल थापा ३ नें. वडा अध्यक्ष | | छरी श्री राजन घिमिरे i | Gu? । “|X a. वडा अध्यक्ष | | q |६ | 1७ | lg ८ श्रीरविनकार्की ९ नं. वडा अध्यक्ष | iF 3 [१० | ११ श्री अशोक तामाङ्ग ६ नं. वडा अध्यक्ष श्री भुवनहरी प्रसाई ७ नं. वडा अध्यक्ष ane श्री गोकर्णराज आरण ९ नं. वडा अध्यक्ष २ । श्री गोपिलाल तामाङ्ग 0 नं. वडा अध्यक्ष १ ङग १ श्री भिम वहादुर थापामगर श्री खिलेन्द्र वहादुर खत्री १२ नं. बडा अध्यक्ष १५ | श्री नवराज थापा मगर १३ नं. बडा अध्यक्ष १६ |श्री मोतिलाल तामाङ्ग १४ नं. वडा अध्यक्ष [१७ | at उद्धव रम्तेल कार्यपालिका सदस्य १८ [श्री गणेश वहादुर माझी कार्यपालिका सदस्य ११ नं. बडा अध्यक्ष १९ श्री कुमारी सार्की कार्यपालिका सदस्य २० श्री मुना सार्की कार्यपालिका सदस्य: २१ | at उर्मिला बुढाथोकी कार्यपालिका सदस्य श्री राधा कार्की कार्यपालिका सदस्य श्री मान वहादुर वि.क. कार्यपालिका सदस्य _ a ae श्री मनुका कामी कार्यपालिका सदस्य “ २५ श्री देवर्षि सापकोटा (प्र.प्र.अ.) | ee सठ ee _ आमन्त्रित उपस्थिती - CamScanner मिति २०८३ साल साउन १७ गते आईतबार बसेको मन्थली नगरपालिकाको कार्यपालिकाको ६० औं बैठकका निर्णयहरु निर्णय नं. १ कार्यपालिकाको अघिल्लो ५९ औं वैठकमा भएका निर्णय र सो सम्बन्धमा भएका कार्यप्रगतिका वारेमा समीक्षा गरियो | निर्णय कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको पाईयो | निर्णयनं.२ मन्थली नगरपालिकाबाट आ.व. २०८२/८३ मा सम्पादित कार्यको समीक्षा बैठक मिति २०८३ साल साउन २०र २१ गते विहान १०.०० वजे मन्धली नगरपालिकाको सभा कक्षमा आयोजना गर्ने । निर्णय नं.३ आ.व. २०८३/८४ का लागि विनियोजित वजेटबाट ठेक्का प्रक्रिया मार्फत सञ्चालन हुने आयोजनाहरुको यथाशिघ्र प्रक्रिया ye गर्न कार्यालयलाई निर्देशन दिनै । १ निर्णयन,४ ' .: 7): 5000 a आ.व. २०८३/८४ का लागि विनियोजित वजेटबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने पूर्वाधारजन्य कार्यका लागि भदौको पहिलो हप्ताबाट समिति गठन र लागत स्टमेट तथा सम्झौता प्रक्रिया शुरु गर्न सबै वडा कार्यालयहरुमा vulpes गर्नु कार्यालयलाई निर्देशन दिने। निर्णय नं.५ ति आ.व. २०८३/८४ का लागि विनियोजित वजेटबाट हुने खरिदजन्य कार्यका लागि खरिद योजना तयार गरी सो बमोजिम,कार्य अगाडि वढाउन कार्यालयलाई निर्देशन fet मन्धली नगर अस्पताल व्यवस्थापन समितिको उपाध्यक्षमा मनपा 2 निवासी धव कार्कीलाई मनोनयन गर्ने। निर्णय नं,७ 0 नगर खेलकुद विकास समितिको संयोजकमा मनपा ६ बस्ने गोपाल माझीलाई निरन्तरता दिने। निर्णय नं.८ कक ‘ मन्थली नगर अस्पताल व्यवस्थापनमा सहयोगका लागि नगर अस्पताल र निक साइमन बीच ५ वर्षका लागि भएको सम्झौता एवं सम्झौता बमोजिम प्राप्त हुने सहयोगको वारेमा छलफल गरियो | सम्झौता बमोजिमको कार्य कार्यान्वयनमा सबै पक्षले सहयोग ee । टर Meat 1121 5 CamScanner निर्णय नं. ९ मन्थली नगरपालिका वडा नं. १ मा परीक्षण सुभारम्भ भएको शीत भण्डार गृह (चिस्यान केन्द्र) सञ्चालनका लागि: अध्ययन तथा समन्वय गर्न आर्थिक विकास समितिका संयोजक श्री नवराज खपाङ्गी मगरलाई जिम्मेवारी प्रदान गर्ने । साथै शीत भण्डार गृह सञ्चालनमा सहकार्य गर्न रामेछाप जिल्लाका आठ वटा नै पालिकाका प्रमुख/अध्यक्ष, कृषि तथा पशुपन्क्षी विकास कार्यालय रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ, कृषि सहकारी संघ लगायतका सरोकास्वाला पक्षसँग समन्वय वैठक आयोजना गर्ने | निर्णय नं. १० egret नगरपालिका वडा नं. ६ मा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि सामाजिक विकास कार्यालय धुलिखेल, वागमती प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयसँग समन्वय गरी डिपिआरमा उल्लेख भए बमोजिमको कार्य अगाडि वढाउन कार्यालयलाई निर्देशन दिने। निर्णय नं. ११ मन्थली नगर अस्पतालमा केही समय अगाडि औषधीको प्रयोगबाट विरामीलाई परेको असरका सम्बन्धमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापबाट गठित छानबिन,समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गरियो | प्रतिवेदनबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि अस्पताल प्रशासनलाई निर्देशन दिने | मन्थली नगर अस्पताल र सेवाग्राही alts etal असमझदारी हटाउन जिम्मेवार भई सेवा उपलब्ध गराउन सम्बद्ध स्वास्थ्यकर्मी/कर्मचारीलाई निर्देशन प्रदान गर्ने |. siete, = - निर्णय नं. १२ आ.व. २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याईएको वेरुजु रकमको वारेमा छलफल गरियो | प्रतिवेदनमा उल्लेखित बेरुजु रकम दाखिला गर्नका लागि.सम्बन्धित पक्षलाई पत्राचार मार्फत ताकेता गर्न कार्यालयलाई निर्देशन दिने। पि P Wigs ae fotad १३ १? भो दत TET काय अगी” बरी रो बाथ See तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सहयोगमा मन्थली नगरपालिकाका सबै विद्यालयमा आँखा जाँच कार्यक्रम सञ्चालन .गर्न सम्बन्धित केन्द्रसँग समन्वय गरी, सहयोग पुर्याउन सबै वडा कार्यालयहरुमा परिपत्र गर्न कार्यालयलाई निर्देशन दिने। निर्णयक ye ap ies ee 7 सिन्धुपाल्चोक जिल्ला मेलम्ची नुगरपालिकाद्धाण आयोजित न्यायिक सम्मेलन र प्रदेश सुशासन केन्द्रको आयोजनामा भएको अनुगमन समितिका पदाधिकारीको अभिमुखिकरण कार्यक्रममा सहभागी भई मन्थली फर्कने क्रममा नगरपालिकाका उपप्रमुख लगायतका कर्मचारी चढेको यस नगरपालिकाको वा २ झ १६०९ लि निवासी bat treat मोटरसाइकल मिति २०८३ असार CamScanner १७ गते साँझपख मनपा ६ सेलेघाटनेर एक आपसमा ठक्कर खाई भएको दुर्घटनाबाट घाइते भएका हेमन्त पुरीको मन्थली नगर अस्पतालमा प्राथमिक उपचार पश्चात हाल वि एण्ड वि अस्पताल काठमाण्डौमा उपचार कर भई रहेकाले उक्त दर्घटनाबाट घाइते भएका हेमन्त पुरीको उपचारमा लागेको विल भरपाई अनुसारको उपचार हि लगायतको खर्च उपलब्ध गराउने | निर्णय नं. १५ आ.व. २०८२/८३ मा कार्यक्रम सम्पन्न भई विविध कारणले भुक्तानी हुन नसकेका देहाय बमोजिमका योजना तथा कार्यक्रमका लागि आर्थिक प्रशासन शाखाबाट तयारी भएको खाता/कच्चावारी बमोजिम भुक्तानी उपलब्ध "Li a 104 pot भुक्तानी =| कारोबारको संक्षिप्त व्यहोरा भुक्तानी पाउनेको नाम बाँकी रकम रु. | १ | १ | लोक कल्याणकारी विज्ञापन सम्लगन ५८ मिडिया ४४६००० हि मनपा ४ को वडा कार्यालय भवनको जगा अनिश कन्दक्सन,हेटौडा, मकवानपुर वि 0 दाताको वुवाआमाको अर्धकद मूर्ति जडान poe | 3 | नागरीक स्वास्थ्य शिविर संचालन बिभिन्न २२१९६५ विभिन्न लोकसंस्कृतिसँग सम्बन्धि सामाग्री ।नाट्यश्चर लोक प्रतिभा साँस्कृतिक समुह ¥ . ९९४०० खरीद मनपा८ ५ Palas 3 छि गौरीशंकर साँस्कृतिक समुह मनपा ८ ९९९०० मनपा साना 2 पक को ७ साना पुर्वाधार निर्माणको रकम साना पुर्वाधार योजना उ.स. मनपा ८ ७५२०७ | ७ [ett . 2 पब्लिक रिलेशन नेपाल प्रा.लि, ‘7 ६१००० पोते उन्ने सम्बन्धी सीप विकास तालिम रामेछाप : नपाको तर्फबाट व्यहोर्ने रकम Thay महिला seat संघ LESS £ । peice ९ स्वास्थ्य वीमा कार्यक्रम भुक्तानी रकम त _ . ५०००० = टर ms TI 2० ० CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.