Notice Park
Manthali Municipality
Guidelines

तिनलाल पार्क व्यवस्थापन तथा संचालन कार्यविधि, २०८०

Summary

मन्थली नगरपालिकाको नगर कार्यपालिकाबाट मिति २०८० भदौ ३१ गते स्वीकृत भएको तीनलाल पार्क व्यवस्थापन तथा संचालन कार्यविधि २०८० स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरिएको छ। प्रस्तावना : नगरपालिकाको गौरवको आयोजनाको रुपमा निर्माण गरिएको तीनलाल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Manthali Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कानुन ATE मन्थली नगरपालिकाको नगर कार्यपालिकाबाट मिति २०८० भदौ ३१ गते स्वीकृत भएको तीनलाल पार्क व्यवस्थापन तथा संचालन कार्यविधि २०८० स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरिएको छ। प्रस्तावना : नगरपालिकाको गौरवको आयोजनाको रुपमा निर्माण गरिएको तीनलाल पार्कको व्यवस्थापन गरी पर्यटकीय व्यवस्थापन र नगरको आम्दानी समेतमा टेवा पुन्याउनका लागि तीनलाल पार्क सञ्चालन गर्न कानुनी व्यवस्था गर्नु वाञ्छनीय भएकाले मन्थली नगरपालिकाको नगरपालिका व्यवस्थाप

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.