२ सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना।
Files
- 189b2fad-e177-4987-ab08-20a0dc886a48.pdfPDF · 1 page · 320 KBOpen
Key details
- Organization
- Suryagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
B फोनः ९८५१३१६२५८ सूर्यगढी गाउँपालिका कक भाकामा? छ [email protected] & कार्यपालिकाको 7 कार्यालय ति ॥ : Ws का UNS T काय य ण्छि [email protected] प.सं. २०८३/०८४ www.suryagadhimun.gov.np GA. Og Dy mage 2. ८ “पु © करारमौ-पद पकन सेवा कि गरने? सम्बन्धी सूचना | (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०७/१०) यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१ (एकाइस) दिन भित्रमा दरखास्त आह्वान गरिन्छ। तपसिल: तह जति दरखास्त दस्तुर संख्या स्तु न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट mess उत्तीर्ण गरि Nuc मा दर्ता भएको | ०३-०८३/८४ | स्टाफ नर्स ५ (पाँचा) २ रु. ७५० मान्यता प्राप्त शिक्षण संस्थाबाट ०९ नर्सिङ कोर्ष उत्तीर्ण ०४-०८३%८४ फार्मेसी सहायक ५ (afar) रु. ७५० मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma फार्मेसी कोर्ष ०५-०८३/८४ | Aa सहायक ५. (पाँचा) रु. ७५० मान्यता प्राप्त शैक्षिक संस्थाबाट नेत्र सहायक कोर्ष nl bE उतीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको | ०६-०८३/८४ | अ.न.मी. ४ (चोथो) ¥ रु. ५०० मान्यता प्राप्त शिक्षण संस्थाबाट anu वा ०0 नर्सिङ कोर्ष ०७-०८३/८४ | aq ४ (चोथो) रु. ५०० मान्यता प्राप्त शैक्षिक संस्थाबाट वैद्य उतीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको | आवश्यक कागजातहरुः ० व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र ० हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, कार्य अनुभव भए अनुभवको प्रमाणपत्रहरु दरखास्त फारम पाउने स्थान: यस गाउँपालिकाको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ वा यस कार्यालयबाट उपलब्ध हुनेछ। आवेदन शुल्क बुझाउने विवरणः ० राजश्च शिर्षक नं. १४२२४ ० बैकः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, चोकदे शाखा ० खाता नं. ०६८०१४००२५००६१ उमेर हदः मेडिकल अधिकृतका लागि दरखास्त दिने अन्तिम मिति सम्ममा पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ ननाघेको, महिलाको हकमा ४० ननाघेको नेपाली नागरिक र अन्य पदका लागि दरखास्त दिने अन्तिम मिति सम्ममा पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको, महिलाको हकमा ४० ननाघेको नेपाली नागरिक कार्यस्थानः- सूर्यगढी नगर अस्पताल तथा मातहतका स्वास्थ्य संस्था छनौटको विधिः- छोटो सूची (short ist), लिखित र अन्तवार्ता ० इच्छुक उम्मेदवारले इमेल ([email protected]) मार्फत पनि आवेदन दिन सक्नेछन्। ० आवेदन दिने प्रकृयाबारे थप जानकारीको लागि: ९८५१०२२८७४ ० छोटो सूची (short list) प्रकाशन पश्चात परीक्षाको मिति तोकिने छ। ० म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही हुने छैन। ० आवेदन दिने अन्तिम मितिमा बिदा परेमा बिदा पश्चातको कार्यालय खुल्ने दिन आवेदन दिन सकिनेछ। ० बिदाको दिन समेत इमेल मार्फत आवेदन दिन सकिनेछ। — (राम चन्द्र कार्की) स्वस्थ, शिक्षित, समृद्ध पर्यटकीय सुर्यगढी"