सेवा करारमा चालक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
Summary
यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा दरखास्त आह्वान गरिन्छ। विज्ञापन नं. | पद माग दरखास्त संख्या दस्तुर पेश गर्नुपर्ने आवश्यक कागजातहरुः नेपाली…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3c14f878-8cec-45db-970d-ba4f8b6fc7ac.pdfPDF · 1 page · 299 KBOpen
Key details
- Organization
- Suryagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूर्यगढी गाउँपालिका Suryagadhi Rural Municipality १४ फोनः ९८५१३१६२१८ गाउँ दनु कार्यपालिंकाको कार्यालय Se [email protected] Me [email protected] Ga. २०८३/०८४ Ref. No. 2083/084 Office of Rural al Executive © wsewuiyagaanimungovinp सू.नं._१८. चोकदे ‘fekiife gNuwakot) Nome No उ कगागमती प्रदेश, Tena Province, Nepal) उ ।--_ _ No.__ बागमती प्रदेश, नेपौकेती अन Province Nepal) सेवा करारमा डोजर (जे.सि.बि.) चालक पदपूर्ति सम्बन्धी सूचना। (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०७/१०) यस गाउँपालिकामा रिक्त रहेका देहायका पदहरुमा सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा दरखास्त आह्वान गरिन्छ। तप॒सिलः विज्ञापन नं. | पद माग दरखास्त संख्या दस्तुर २०८ ३/८४ | चालक पेश गर्नुपर्ने आवश्यक कागजातहरुः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी डोजर (जे.सि.बि.) चालक अनुमती पत्रको प्रतिलिपी कार्यानुभव भए सोको प्रतिलिपी तिन प्रति पासपोर्ट साइजको फोटो परीक्षा दस्तुर बुझाएको सक्कल बैंक भौचर (बैंक खाता नं. ०६८०१४००२५००६१, राजश्च शिर्षक नं. १४२२४) आवश्यक अन्य शर्तहरुः १. दरखास्त दिने अन्तिम मिति १८ वर्ष उमेर पुरा भई ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको, २. नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको तथा प्रचलित कानुनद्वारा अयोग्य नठहरिएको, ३. नेपाल सरकार वा मातहतका निकायबाट कुनै तलब, भत्ता निवृत्तिभरण लगायको सुविधा नलिएको स्वघोषणा पेश गर्नुपर्ने, . दरखास्त दिने मितिः सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (कार्यालय समयमा), , दरखास्त दिने स्थानः सूर्यगढी गाँउपालिका, गाउँकार्यपालिकाको कार्यालय, चोकदे, नुवाकोट, . परिक्षा केन्द्र: सूर्यणढी गाँउपालिका, गाउँकार्यपालिकाको कार्यालय, चोकदे, नुवाकोट, | दरखास्त फारम: गाउँपालिकाको वेभसाइटबाटमा प्राप्त गर्न सकिनेछ, . पारिश्रमिक/सेवा सुविधाः प्रचलित नियमानुसार, . परीक्षा मितिः पछि प्रकाशन गरिनेछ | न्यूनतम शैक्षिक योग्यता परिक्षाको किसिम साधारण लेखपढ गर्न सक्ने | संक्षिप्त सूची, साथै डोजर (जे.सि.बि.) चालक | प्रयोगात्मक र अनुमती पत्र प्राप्त गरेको । अन्तरवार्ता १८ ९८ ९५ :० © PN छु उत 96 «K (रामचन्द्र कार्की) नि. प्रमुख प्रशासकीय अधिकृत ee — ti Qa Weilu@ia Blac स्वस्थ, शिक्षित, समृद्ध पर्यटकीय सूर्यगढी"