Notice Park
Gajuri Rural Municipality
Tender/Bids

Bid Document Online Download र Print गर्ने सम्बन्धी सूचना !

Files

Key details

Organization
Gajuri Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

=) “4 गजुरी गाउँपालिका गाउँ क्ढूर्ुगुलिकाको कार्यालय गजुरी प.सं.: २०८३/०८४ जाजुरी, धादिङ i 2 नकबिभती- प्रदेश नेपाल 7 बिषयः Bid Document Online Download र्‌ Print T4 सम्बन्धी सूचना ! प्रकाशित मिति : २०८३/०६/१४ प्रस्तुत विषयमा यस कार्यालयबाट विभिन्न मितिमा प्रकाशित बोलपत्र/सिलबन्दी दरभाउपत्रहरूको pig Document (Hard Copy) यस कार्यालयको आधिकारिक वेबसाइट https://gajurimun.gov.np/public- procurement-tender-notices मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित इच्छुक बोलपत्रदाता/निर्माण व्यवसायीहरूलाई देहायबमोजिम गर्न/गराउन अनुरोध गरिन्छ। १. Bid Document Download गर्ने सम्बन्धमा: यस कार्यालयबाट प्रकाशित हार्डकपी बोलपत्र/सिलबन्दी दरभाउपत्रहरूको सम्पूर्ण Bid Documents कार्यालयको आधिकारिक वेबसाइटबाट अनलाइन डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ। २. Bid Document Fee सम्बन्धमा: सम्बन्धित बोलपत्रदाताले बोलपत्रमा तोकिएको मितिमा कार्यालय समयभित्र प्रचलित नियमानुसार Bid Document Fee जम्मा गर्नुपर्नेछ | ३. बोलपत्र पेश गर्ने सम्बन्धमा: १ सिलबन्दी दरभाउपत्र/बोलपत्रदाताले बोलपत्रसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू (Bid Documents) प्रचलित कानून तथा बोलपत्र/सिलबन्दी दरभाउपत्र कागजातमा तोकिएका शर्तहरूबमोजिम रितपूर्वक भरी, निर्धारित समयभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा कार्यालयमा सम्पर्क गर्न सकिने व्यहोरा समेत aa सबैको जानकारीका लागि अनुरोध छ। फोन विन लस न ति नाका नं. ०१०-४०२०६३ ईमेलः [email protected]; [email protected] वेबसाइट: www.gajurimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.