खोरेत रोग विरुद्धको निःशुल्क खोप सन्चालन सम्बन्धी सूचना

Summary
उपर्युक्त सम्बन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,इनरुवा सुनसरीको सहयोग तथा समन्वयय र धरान उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा राष्ट्रिय पशुपन्छी खोप कार्यक्रम अन्तर्गत आ.व. २०८ ३/८४ को खोरेत रोग विरुद्धको पहिलो चरणको(राउण्ड -५) खोप सन्चालनका लागि देहाय विवरण अनुसारका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3ae67ecd-a88f-4b27-9268-c6693581e4f4.jpgJPEG · 1700×2338 · 372 KBOpen
Key details
- Organization
- Dharan Sub-Metropolitan
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
t “Prem, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुशांह्कृतिक; आवसीय शमृद्ध TEL” ——— gE hip, घरान उपमहानगर पात्तिका ' kif. “9 दे) ६ नगर कार्यपात्तिकाको कार्यात्तरा (ma. हु ~, 2? ; DHARAN SUB-METROPOLITAN CITY x x & ee । OFFICE OF THE MUNICIPAL EXECUTIVE eS eg “ear सुनसरी, कोशी प्रदेश, नेपाल Sunsari, ।(0502801106, Nepal पत्र संख्या- C3IT YX ae [खा शाखा / उपशाखा मिति:.. २०८३/०६/१६ है १, aed चलानी नें.:- KJ eh a _ बिषयःखोरेत रोग विरुद्धको निँदुल्क खोप सन्चालन सम्बन्धी सूचना | रोग विरुद्धको निँशुल्क खोप सन्चालन सम्बन्धी सचना । श्री सबै वडा कार्यालयहरु धरान उपमहानगरपालिका,सुनसरी। । उपर्युक्त सम्बन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,इनरुवा सुनसरीको सहयोग तथा समन्वयय र धरान उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा राष्ट्रिय पशुपन्छी खोप कार्यक्रम अन्तर्गत आ.व. २०८ ३/८४ को खोरेत रोग विरुद्धको पहिलो चरणको(राउण्ड -५) खोप सन्चालनका लागि देहाय विवरण अनुसारका खोपकर्ताहरुलाई खोप लगाउँन पठाईएकोले खोपकर्ताहरु सँग सम्पर्क तथा आवश्यक समन्वयय गरि तहाँ क्षेत्रहरुमा रहेका पशुहरुमा खोप लगाँउनुहुन अनुरोध छ । साथै थप जानकारीका लागि मो.नं.९८४२५८०२०७ वा ९८४२२९८१०९ मा वा पशुपन्छी विकास शाखा धराग-१३ अमरहाट कृषि बजारमा सम्पर्क गर्नुहुन - अनुरोध छ। तपसिल " खोपकर्ताको विवरण , मा ना जा 0) ere % | शिवकुमारराई धहान-११ ९८६०००२४५८ | धरान वडा नं. ६ माथिल्लो पानवारी र धरान-०५ लाल a विमानमा | a ate fee 1 Prasat 1 धरान वडा नं. १,२,३,१८,१२,११ र 20 को डाँडा घोपा रिना _ 0. जा लान [umaeray बोधार्थः- श्री सूचना शाखा,धरान उमनपा- फेसबुक पेज र वेभसाईटमा अपलोड गरिदिनुहुन । Ee 910 & © A . a । र G2" शिक्षाः ५३५९९८, सूचना: ५७१५०१, भण्डार / MPS: ५७१५०३, वारुण यन्त्र: ५७०१९९, ५३६४२०, राजश्व: ५७०७७८, 0012 3 हे E-mail: [email protected], Website: http:/www.dharan.gov.np oh en t ती