धरान उपमहानगरपालिकाको सूचना
Summary
"शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार; बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर” धघरान रपसहानरार्पाल्निक्का DHARAN SUB-METROPOLITAN CITY धरान, सुनसरी Dharan, Sunsari धरान उपमहानगरपालिकाको सूचना !! नेपालीहरुको महान चाड बडादशैं २०८३ को पावन अवसरमा सम्पूर्ण नगरबासीहरुमा सुख, शान्ति, समृद्धि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e3a4df9c-f3c4-4b93-8b50-9a7a74e6949d.pdfPDF · 1 page · 515 KBOpen
Key details
- Organization
- Dharan Sub-Metropolitan
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार; बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर” धघरान रपसहानरार्पाल्निक्का DHARAN SUB-METROPOLITAN CITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNI धरान, सुनसरी Dharan, Sunsari 2 WA. २०८३/८४ (वातावरण) १ 0000 mmr 000 नं. 0 मिति : २०८३%०६%२६ धरान उपमहानगरपालिकाको सूचना !! नेपालीहरुको महान चाड बडादशैं २०८३ को पावन अवसरमा सम्पूर्ण नगरबासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०८३ कार्तिक oy गते बुधबार (विजया दशमीको दिन) र कार्तिक oy गते विहिबारका दिन गरी जम्मा २ (दुई) दिन धरान उपमहानगरपालिकाबाट फोहोरमैला सङ्कलन कार्य नहुने भएकोले धरान उपमहानगरपालिकाको मुख्यबजार क्षेत्र तथा उक्त दिनहरुमा रुट पर्ने सबै घरधुरीहरुलाई फोहोरहरु सडकमा ननिकाल्न र नराखिदिनुहुन अनुरोध गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। भेषराज घिमिरे वरिष्ठ वातावरण अधिकृत मेषराज घिमिरे वरिष्ठ वातावरण अधिकृत