Notice Park
Agricultural Knowledge Centre, Siraha
Call for Proposals

कृषि बिकास कार्यक्रमहरु संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

0days left
Deadline 5 Nov 2026

Summary

यस कृषि ज्ञान केन्द्रको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्नु पर्ने भएकोले यस जिल्लाका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी र कृषि उच्चमीहरुले माग गरिएको कागजात सहित फाइल माथि स्पस्ट खुलाई प्रथम पटक प्रकाशित मितिले २४ औं दिन (२०८३/०७/२०) भित्र यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Siraha
Industry
Agriculture
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय सम्पर्क नं. ९८५२८८०५००/९८५२८८०५०१ Email: [email protected], कृषि ज्ञान केन्द्र website: www.akcsiraha.p2.gov.np सिरहा A: @. y; ame eee ie fess कृषि Wa सिरहा, कृषि बिकास कार्यक्रमहरु संचालनका लागि प्रस्ताव आवहान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः 2053/06/25 यस कृषि ज्ञान केन्द्रको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्नु पर्ने भएकोले यस जिल्लाका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी र कृषि उच्चमीहरुले माग गरिएको कागजात सहित फाइल माथि स्पस्ट खुलाई प्रथम पटक प्रकाशित मितिले २४ औं दिन (२०८३/०७/२०) भित्र यस ज्ञान केन्द्रमा प्रस्ताव/आवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। थप जानकारीको लागि वेवसाइटः wwwakesiraha.p2.gov.np WT St र यस कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिनेछ। तपसिल 09 बा लक्षित पेश गर्दा चाहिने कागजातहरु खर्च गर्न सकिने क्षेत्रहरु न, नाम सेवाग्राही | ___| > सहितको आवेदन फारम। | क. उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम > कृषकको हकमा कम्तिमा ५ के.जी. र कृषक > कन्ये च्याउ बीउ, कम्पोष्ट तथा प्याकिङ्ग समुह/कृषि सहकारी/ कृषि उघमीको हकमा न्यूनतम प्लाष्टिक लगायतका उत्पादन समाग्रि, १०० के.जी, स्पन/बीउ प्रयोग गरि च्याउ उत्पादन | ? च्याउ उत्पादन सम्बद्ध यन्त्र उपकरण गर्न इच्छुक भएको हुनु TI तथा पूर्वाधार, > च्याउ उघमी भएको भए प्रमाणपत्रको प्रतिलिपि | > तालिम तथा क्षमता अभिवृद्धि कृषक/कृषक | » च्याउ सम्बन्धि तालिम लिएको भए प्रमाणपात्रको ख,. उत्पादनोप्रान्त प्रबिधि तथा प्रशोधन | च्याउ vada | समूह/ कृषि प्रतिलिपि । कार्यक्रम कार्यक्रम सहकारी/ | » नागरिकता प्रमाणपत्रको प्रतिलिपि । > प्रशोधन, प्याकेजिब्ग, भण्डारण, लेवलिङ्ग र कृषि उधमी |) संस्थाको हकमा पान न., 2058/53 को कर चुक्ता पोष्ट wie उपकरण प्रमाणपत्र, निर्णयको प्रतिलिपि साथै अध्यक्ष र सचिव/कोषाध्यक्षको नागरिकता प्रामाणपत्रको प्रतिलिपि | > सम्बन्धित क्रियाकलापको कार्ययोजना, लागत अनुमान, स्रोतको सुनिश्तिता र स्व-घोषणापत्र । > आवेदन फारम। 'क, उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम > स्थानिय निकायमा रहेको कृषि बिकास शाखा वा बडा| > उन्नत बीउ, बेर्ना, मल्चिङ्ग, कार्यालयको सिफारिसपत्र । > औजार तथा यन्त्र उपकरणहरु qr खेति > नागरिकता प्रमाणपत्रको प्रतिलिपि । > साना सिंचाई व्यवस्थापन, ee > कृषकको हकमा न्यूनतम २ कट्ठा क्षेत्रफलमा | » तालिम तथा क्षमता अभिवृद्धि रै | काका - व्यवसायिक रुपमा पुष्प खेती गर्न इच्छुक भएको | ख, उत्पादनोपरान्त प्रविधि तया प्रशोधन कृषकको धनिपुर्जाको फोटोकोपी वा लिजमा लिएको | कार्यक्रम जग्गाको हकमा लालपुर्जा सहित करारनामा पत्र। |» हर्नेष्टि॥, ग्रेडिङ, प्रशोधन लगायतका > सम्बन्धित बालीको कार्ययोजना, लागत अनुमान, उत्पादनोपरान्त प्रविधि तथा पूर्वाधार स्रोतको सुनिश्तिता र स्व-घोषणापत्र। निर्माण SSS Se मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय . & aa, कृषि विकास निर्देशनालय क “कपिलको २८००५००/१५२८-१५०१ re, aes Email: [email protected], कृषि ज्ञान केन्द्र Me जिया vets www.akcsiraha.p2.gov.np सिरहा fre, गरी आवेदन फारम। क. उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम स्थानिय निकायमा रहेको कृषि विकास शाखा वा वडा |? बीउ, बेर्ना, कार्यालय सिफारिसपत्र | > औजार तथा यन्त्र उपकरणहरु नागरिकता प्रमाणपत्रको प्रतिलिपि | > साना सिंचाई व्यवस्थापन, : कोदो, फापर | कृषक रैथाने बाली (सोहिजन, कोदो, फपर आदि) लगाएको | » तालिम तथा क्षमता अभिवृद्धि आध इच्छुक व्यवसायिक कृषकको जग्गाको लालपुर्जा वा | ख. उत्पादनोपरान्त प्रबिधि तथा प्रशोधन बालीको खेती लिजमा लिएको जग्गाको हकमा करारनामा पत्र । कार्यक्रम गर्न इच्छुक सम्बन्धित बालीको कार्ययोजना, लागत अनुमान, | » हा्भेष्टिङ, ग्रेडिङ्ग, प्रशोधन लगायतका कृषक) स्रोतको सुनिश्तिता र स्व-घोषणापत्र। उत्पादनोपरान्त प्रविधि । - 4 आवेदन फारम। क. उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम कृषकको हकमा न्यूनतम ५ कट्ठा र कृषक समुह/ | > व्यवसायिक तरकारी उत्पादन गर्ने कृषि सहकारीको हकमा न्यूनतम २ बिघा क्षेत्रफलमा कृषकले बेमौसमी तरकारी उत्पादन गर्न ब्यबसायिक रुपमा तरकारी खेती गर्न इच्छुक भएको चाहेमा वा गरिरहेको हकमा ग्रीन कृषकको धनिपुर्जाको फोटोकोपी वा लिजमा लिएको। हाउस/नेट हाउस, थोपा सिँचाई, प्लाष्टिक जग्गाको हकमा लालपुर्जा सहित करारनामा पत्र । घर लगायतका पूर्वाधारमा सहयोग, स्थानिय निकायमा रहेको कृषि विकास शाखा वा वडा |» कृषि उत्पादन सामग्रीहरु (बीउ, बेर्ना, कार्यालय सिफारिसपत्र | कृषि चुन, फेरोमेन पासो) aaah संस्थाको हकमा पान न., 2052/53 को कर चुक्ता | » कृषि सम्बन्धी स्वचालित यन्त्र amt act कृषक/कृषक प्रमाण Pill पत्र, निर्णयको साथै अध्यक्ष र। उपकरणहरु X ads समूह/ कृषि सचिव/कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको | » साना सिंचाई व्यवस्थापन, aie सहकारी प्रतिलिपि। > तालिम तथा क्षमता अभिवृद्धि हलका सम्बन्धित बालीको कार्ययोजना, लागत अनुमान, | ख. उत्पादनोपरान्त प्रविधि तथा प्रशोधन स्रोतको सुनिश्तिता र स्व-घोषणापत्र | कार्यक्रम > हार्भेष्टिङ, Hey, प्याकेजिङ्ग, लेभलिङ्ग, प्रशोधन उत्पादनोपरान्त प्रविधि तथा पूर्वाधार निर्माण ग. बजार प्रवर्द्धन कार्यक्रम > Pret > संकलन/भणडारण केन्द्र, कोल्डच्याम्बर | > वेईङ्ग/डिजिटल ब्यालेन्स, क्यारेट हरुबा चरवा, आवेदन फारम। न उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम दलित स्थानिय निकायमा रहेको कृषि विकास शाखा वा बडा | » उन्नत बीउ, कृषि चुन, "लगायत कार्यालयको सिफारिसपत्र । > औजार तथा यन्त्र उपकरणहरु लक्षित | हरुवा चरवा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि | > साना सिँचाई व्यवस्थापन, बर्गको दलित व्यवसायिक रुपमा बाली लगाएको इच्छुक कृषकको | > तालिम तथा क्षमता अभिवृद्धि ५ | जीविकोपार्जन | लगायत धनिपुर्जाको फोटोकोपी वा लिजमा लिएको जग्गाको | ख. बजार प्रवर्दन कार्यक्रम का लागि लक्षित 'हकमा लालपुर्जा सहित करारनामा पत्र । > बेईङ्ग/डिजिटल ब्यालेन्स, क्यारेट १००% बर्गहरु सम्बन्धित बालीको कार्ययोजना, लागत अनुमान, अनुदानमा स्रोतको सुनिश्तिता र स्व-घोषणापत्र | कृषि विकास कार्यक्रम

Like

0

Views

7

Comments

0

Share

0

Save

Report