ब्यावसायिक उखु खेती परियोजना कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Summary
यस कृषि ज्ञान केन्द्र, सिरहाको चालु आ.व. २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम संचालन गर्न ईच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २४ at दिन (२०६३/०७/२० गते) भित्र तपसिल अनुसारको कागजात सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 601e2605-782e-4870-b567-22c7f2cbe74b.jpgJPEG · 1152×1728 · 206 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Siraha
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हर . मधेश प्रदेश सरकार सम्पर्क नं ; फि. ; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय heieatien “७० a. कषि विकास निर्देशनालय ९द८५२८००५००/९८५२८८०५०१ 0 0 wet १ - छ Email: [email protected], ०.) 0८00 4 कृषि ज्ञान केन्द्र . Ss) website : wwnsheiihasiigocne Se ra सिरहा mn Ree fea, गरी ब्यावसायिक उखु खेती परियोजना कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२८ यस कृषि ज्ञान केन्द्र, सिरहाको चालु आ.व. २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम संचालन गर्न ईच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २४ at दिन (२०६३/०७/२० गते) भित्र तपसिल अनुसारको कागजात सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।थप जानकारीको लागि वेवसाइटः www.akcsiraha.p2.gov.np मा हेर्न र यस कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिनेछ। | तपसिल १. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, २. सम्बन्धित स्थानीय निकायको सिफारिस, ३. कृषकको हकमा १० कट्टा, कृषि फार्मको हकमा २ बिघा र कृषक समुह/सहकारीको हकमा १५ बिघा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ४. पेश गरेको जग्गाधनी पूर्जाको मालपोत तिरेको रसिदको प्रतिलिपि, ५, समुह / सहकारी / फर्मको हकमा पान / भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि । एक बर्षभन्दा पुरानो अनुदानग्राहीको हकमा करचुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ६. समुह / सहकारी / फर्मको हकमा संस्थाको कार्यक्रम संचालन सम्बन्धी निर्णयको प्रतिलिपि र अख्तियारीनामा । नोटः अधिकतम अनुदान “व्यवसायिक उखु खेती परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३" अनुसार हुनेछ । अनुदानको सिमा उल्लेख नगरिएको हकमा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०७६ (पहिलो-संसोधन २०७७) " अनुसार हुनेछ । गत विगत दुई आ.व. भित्र कुनै विषयमा अनुदान पाई सकेको व्यक्ति/संस्थाले सोहि विषयमा पुनः अनुदान पाउने छैन। झुठो विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै वेला आवेदन रद्द गरिनेछ। प्रस्ताव स्वीकृति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस ज्ञान केन्द्रमा रहने छ । विस्तृत जानकारीका लागि यस कृषि ज्ञान केन्द्र र सूचना अधिकारी श्री सुदिप खनालको मोवाइल नं. ९द८५२८८०५०१ र कृषि प्रसार अधिकृतको मोवाइल नं. ९८५५०४४२०४ मा सम्पर्क गर्न सकिने छ। किसुन देव राउत “= ———————————— रा २ __ ae tS हि