महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती समारोहमा उपस्थित हुने सम्बन्धमा
Summary
प्रस्तुत विषयमा बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानको मिति २०८३।०७।१६ गतेको निर्णयानुसार महाँकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तिका उपलक्ष्यमा देहायको मिति, समय र स्थानमा देहायका कार्यक्रम सहित जन्मजयन्ती समारोहको आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थित भइदिनुहुन सबैमा सादर अनुरोध छ। कार्यक्रमः…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 27220a10-0874-4944-8ca4-a808a5d51bc5.pdfPDF · 1 page · 87 KBOpen
Key details
- Organization
- Banganga Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
NY +} बाणगङ्गा नेगरपालत्निका नगर कार्यपालिकाको कार्यालय TOS ८३ प्रत्र संख्या :0८३।८8 मितिः २०८३।०७।१६ ने. सं. ११४६ श्री सबै स्थानीय साहित्यिक प्रतिष्ठानहरु एवम् साहित्यप्रेमी महानुभावहरु बाणगंगा नगरपालिका, कपिलवस्तु । विषयः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्ती समारोहमा उपस्थित हुने सम्बन्धमा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्ती समारोहमा उपस्थित हुने सम्बन्धमा । प्रस्तुत विषयमा बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानको मिति २०८३।०७।१६ गतेको निर्णयानुसार महाँकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तिका उपलक्ष्यमा देहायको मिति, समय र स्थानमा देहायका कार्यक्रम सहित जन्मजयन्ती समारोहको आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थित भइदिनुहुन सबैमा सादर अनुरोध छ। तपसिल कार्यक्रमः कविता वाचन । मितिः २०८३।०७।२० गते | समयः बिहान ८ बजे । स्थानः बाणगंगा नगरपालिकाको सभाहल | “| > दल बहादुर चौधरी ag eres चौधरी EE et EEE ईमेल: [email protected] sTATST:www,bangangamun.gov.np सम्पर्क नं. ०७६-५५०२८०