तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी म्याद थपको सूचना।
Summary
वाणगंगा नगरपालिका.कृषि विकास शाखा कपिलवस्तुबाट आ.व.२०८३।०८४ मा संघिय सरकार शसर्त अनुदान तर्फको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत तरकारी बालीमा पकेट बिकास कार्यक्रम संचालन गर्नु पर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तरगतका कृषक समूह/कृषि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5f667397-6d82-4d41-9d55-dad812928e60.pdfPDF · 1 page · 172 KBOpen
Key details
- Organization
- Banganga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बाणगङ्गा नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय aOR, कपिलवस्तु लुम्बिनी प्रदेश, नेपाल 1111111101190170111 पत्र संख्या :0८३1८8 चलानी नम्बर : तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी म्याद थपको सूचना ! दोश्रो पटक प्रकाशित मिति २०८३।०६।१२ गते वाणगंगा नगरपालिका.कृषि विकास शाखा कपिलवस्तुबाट आ.व.२०८३।०८४ मा संघिय सरकार शसर्त अनुदान तर्फको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत तरकारी बालीमा पकेट बिकास कार्यक्रम संचालन गर्नु पर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तरगतका कृषक समूह/कृषि सहकारी संस्था/समिति तथा कृषि फर्महरुले प्रस्तावना पेश गर्नको लागि मिति २०८३/०५/११ गते सूचना प्रकाशन गरिएकोमा तोकिएको समय भित्र कुनै पनि प्रस्तावना पेश हुन नआएकोले १५ दिन (मिति २०८३/०६/२६ गते) सम्म प्रस्तावना पेश गर्नको लागि म्याद थप गरिएको ब्यहोरा जानकारी गराइन्छ | पुन यो सूचना प्रकाशन गरिएको ब्यहोरा जानकारी गराइन्छ। पकेट कार्यक्रम संचालनका न्यूनतम मापदण्डहरु: [क्रस [बालीवस्तु [इकाई क्रस. | बालीवस्तु [इकाई १ ।तरकारी | हेक्टर निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु: ४, कृषक समूह/ कृषि सहकारी/ समिति/कृषि फर्म मिति २०८३ श्रावण मसान्त सम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपी (नियमानुसार नविकरण / सूचिकृत भएको) । २. कार्यक्रम संचालन हुने स्थान (जगा) को लालपुर्जाको प्रतिलिपी । ३. भाडाको जग्गा भए कम्तिमा ५ वर्षको सम्झौता पत्र । ४. कृषक समूह/ कृषि सहकारी/ समिति/ कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपी | ५. वडा कार्यालयको सिफारिस पत्र | ६. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि | ७. अध्यक्ष/प्रोपाइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपी | ८. अनुसूची-६ अनुसारको निवेदन तथा अनुसूची- ७ अनुसारको विवरण । नोटः- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेभसाइड Lvov up बाट हेर्न र डाउनलोड गर्न सकिने छ। विस्तृत जानकारीका लागि वाणगंगा नगरपालिका, कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्वर-९८४१३५२७४७/९८५७६२९३७९ www. bang ७1