सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ गतेको प.स. ०८३/०८४ च.न. MIT/१८२ को सूचना अनुसार यस दक्षिणकाली नगरपालिकाबाट विभिन्न मितिमा विद्युतीय खरिद प्रणाली ई-बिडिङ पोर्टल [ www.bolpatra.gov.np ] मार्फत आवहान भई खुल्न बाकि रहेका तपशिल बमोजिमका बोलपत्रहरु रद्द गरि सूचना/परिपत्र बमोजिम यस सिलबन्दी बोलपत्र (Hardcopy Bidding) दाखिला पेश गर्ने व्यवस्था मिलाईएको हुदा सोहि बमोजिम गर्न गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
![सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ गतेको प.स. ०८३/०८४ च.न. MIT/१८२ को सूचना अनुसार यस दक्षिणकाली नगरपालिकाबाट विभिन्न मितिमा विद्युतीय खरिद प्रणाली ई-बिडिङ पोर्टल [ www.bolpatra.gov.np ] मार्फत आवहान भई खुल्न बाकि रहेका तपशिल बमोजिमका बोलपत्रहरु रद्द गरि सूचना/परिपत्र बमोजिम यस सिलबन्दी बोलपत्र (Hardcopy Bidding) दाखिला पेश गर्ने व्यवस्था मिलाईएको हुदा सोहि बमोजिम गर्न गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।](https://api.noticepark.com.np/media/notice_media/dd91662d-07d6-454c-aec8-294ab0bfdfb8.jpg)
Files
- dd91662d-07d6-454c-aec8-294ab0bfdfb8.jpgJPEG · 629×510 · 121 KBOpen
Key details
- Organization
- Dakshinkali Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Source
- View on the original website