Notice Park
Dakshinkali Municipality
Vacancy

वैकल्पिक योग्यताक्रमका उम्मेदवार सम्पर्क गर्न आउने सम्बन्धी सूचना ।

Summary

"म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम" कार्यान्वयनका लागि यस कार्यालयको मिति २०८२/०५/१९, बिज्ञापन नं.००१/२०८२-०८३ को सूचना बमोजिम जनस्वास्थ्य अधिकृत पदमा पदपूर्ति समितिको मिति २०८२/०६/२९ गतेको निर्णयानुसार करार नियुक्तिका लागि सिफारिस भएका जनस्वास्थ्य अधिकृतले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dakshinkali Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दक्षिणकाली नगरपालिका नगर कार्यपालिकाको कार्यालय लन फर्पिङ, काठमाडा फोन ZL ०१-४७१००२८ बागमती: Weer, “AUT सूचना नं.: ११ वैकल्पिक योग्यताक्रमका उम्मेदवार सम्पर्क गर्न आउने सम्बन्धी सूचना | (सूचना प्रकाशित मितिः २०८३/०५/०२) "म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम" कार्यान्वयनका लागि यस कार्यालयको मिति २०८२/०५/१९, बिज्ञापन नं.००१/२०८२-०८३ को सूचना बमोजिम जनस्वास्थ्य अधिकृत पदमा पदपूर्ति समितिको मिति २०८२/०६/२९ गतेको निर्णयानुसार करार नियुक्तिका लागि सिफारिस भएका जनस्वास्थ्य अधिकृतले व्यक्तिगत कारण जनाई दिनुभएको राजिनामा यस कार्यालयको मिति २०८३/०४/१५ गतेदेखि लागु हुने गरी स्वीकृत भएकोले वैकल्पिक योग्यताक्रममा रहेका तपसिल बमोजिमको उम्मेदवारहरुलाई यस कार्यालयको मिति २०८३/०४/२८ गतेको निर्णयानुसार सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । तपसिल: विज्ञापन नं./ वैकल्पिव बाबुको | बाजेको Pa. ७ ठेगाना रोल नं. |. उम्मेदवारको नामथर नामथर | नाम ००१/२०८२- १ is प्रकृति खनाल का.म.पा.-१४, काठमाडौं रबिन्द्र नेत्रनाथ ००८३/१००२ " ००१/२०८२- ४ पाँचखाल न.पा.-३, २ i श्रद्धा नेपाल श्रीधर घ्रुबराज ०८३%१००५ काभ्रेपलाञ्चोक x पुनश्च: तोकिएको समयभित्र कार्यालयमा सम्पर्क हुन नआएमा नियमानुसार हुने व्यहोरा समेत जानकारी गराइन्छ । 0. 2 (ke ZA? (गिरीराज खनाल) शाखा अधिकृत Email : [email protected], Website : www.dakshinkalimun.gov.np ! Scanned with | | |CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.