हुलाक सेवा विभाग र त्रिभुवन विश्वविद्यालयबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने सम्बन्धी सम्झौता पत्र
Summary
हुलाक सेवा विभाग र त्रिभुवन विश्वविद्यालय बीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्बन्धी सम्झौता पत्र हुलाक सेवा विभाग, बबरमहल, काठमाण्डौ (यसपछि प्रथम पक्ष भनिएको) र त्रिभुवन विश्वविद्यालय, किर्तिपूर, काठमाडौं (यसपछि दोस्रो पक्ष भनिएको) बीच दोस्रो पक्षबाट उपलब्ध गराइएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3fca1a2-3028-4847-b8ce-eb05d0aafcb2.pdfPDF · 7 pages · 9.6 MBOpen
Key details
- Organization
- Department of Postal Service
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, हुलाक सेवा विभाग र त्रिभुवन विश्वविद्यालय बीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्बन्धी सम्झौता पत्र हुलाक सेवा विभाग, बबरमहल, काठमाण्डौ (यसपछि प्रथम पक्ष भनिएको) र त्रिभुवन विश्वविद्यालय, किर्तिपूर, काठमाडौं (यसपछि दोस्रो पक्ष भनिएको) बीच दोस्रो पक्षबाट उपलब्ध गराइएको शैक्षिक प्रमाणपत्र र विश्वविद्यालयका चिट्ठीपत्र लगायतका सामग्रीहरू तोकिएको स्थानसम्म ढुवानी र बितरण गर्न देहायका शर्तहरुको पालना गर्ने गरी दुबै पक्षको सहमतिमा सम्झौता गरियो। सम्झौताका शर्तहरू ताका श १. प्रथम पक्षले दोस्रो पक्षलाई हुलाक सेवा मार्फत् प्रचलित कानून बमोजिम शैक्षिक प्रमाण पत्र, कागजात, श्रेस्ता तथा कार्यालयका चिट्ठी पत्र लगायतका सामग्रीहरूको ढुवानी सेवा प्रदान गर्नेछ। २. दोस्रो पक्षले कार्यालय परिसरबाट उपलब्ध गराएको हुलाक बस्तुलाई प्रथम पक्षले सम्बन्धित बिद्यार्थीको फोन नं. सहितको पूर्ण ठेगानामा वा सम्बन्धित कार्यालयमा ढुवानी गर्नेछ । ३. हुलाक वस्तुहरु तोकिएको कार्यालयमा वा सम्बन्धित विद्यार्थीलाई प्रथम पक्षले बझाउन पर्नेछ र सोको भरपाई दोस्रो पक्षलाई उपलब्ध गराउने दायित्व प्रथम पक्षको हुनेछ। ४. . दोस्रो पक्षले हुलाक वस्तु बुझाई सके पश्चात सुरक्षा र संरक्षण गर्ने दायित्त्व प्रथम पक्षको हुनेछ।- ५. प्रथम पक्षले हुलाक वस्तु दोस्रो पक्षको दर्ता शाखाबाट (सार्वजनिक विदाको दिन बाहेक) दैनिक रुपमा वा दोश्रो पक्षले उपलव्ध गराउन तोकिएको दिनमा संकलन गर्नुपर्नेछ र ठूलो परिमाणका सामान संकलन गर्दा प्रथम पक्षलाई दोस्रो पक्षले, लोड/अनलोड गर्न सहयोग गर्नुपर्नेछ। ६, दोस्रो पक्षले हुलाक मार्फत् तोकिएको स्थानमा पठाइएको हुलाक वस्तु बुझ्ने विद्यार्थी वा कर्मचारी, समय र स्थानको विवरण प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ। साथै सम्बन्धित व्यक्ति नभेटिएमा कागजात बुझाउने बैकल्पिक: व्यक्तिको नाम, फोन नं. र मञ्जुरीनामा समेत det पक्षले प्रथम पक्षलाई उपलब्ध गराउनुपर्नेछ । १०. qt: 2: 42. pee १५. १६. ७; यु ae <= प्रथम पक्षले यस प्रक्रियामा हुलाक sek पाकेर बारकोड सहित Postal Internal Tracking System (PITS) मा दर्ता गरी सम्बन्धित गन्तव्य ठेगानासम्म पुच्याउने व्यवस्था मिलाउनु पर्नेछ। साथै दोस्रो पक्षले ट्रयाक गर्न सक्ने गरी prs Sharing को व्यवस्था प्रथम पक्षले मिलाउनु पर्नेछ। ु र दोस्रो पक्षबाट प्राप्त हुलाक वस्तु ढुवानी गरिने नेपाल सरहद fast स्थान एवम् विदेशका तोकिएका गन्तव्यका लागि दोस्रो पक्षको आवश्यकता अनुसार Wey पुलिन्दा(291001)/इ.एम.एस. (Express Mail Service, ems) का रुपमा प्रथम पक्षले, दर्ता Way | प्रथम पक्षले रजिष्ट्री पुलिन्दा(०॥1८७1)/इ.एम.एस. (Express Mail Service, Ems) का रुपमा दर्ता गरेका हुलाक वस्तु सम्बन्धित गन्तव्यमा यथासम्भव छिटो पुँच्याउनु wig) aq बाहिरको परिस्थितिमा हुलाक वस्तु तोकिएको गन्तव्यमा पुच्याउन नसकिएको अम्स्थामाँ प्रथम पक्षले दोस्रो पक्षलाई तत्कालै सोको जानकारी गराउनु पर्नेछ। प्रथम पक्षले हुलाक वस्तु तोकिएको स्थानमा ढुवानी गरे वापत रजिष्ट्रि, पुलिन्दा (Parcel) /ई.एम.एस. ढुवानी सरहको प्रचलित नियमानुसारको, हुलाक महसुल दोस्रो पक्षले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार, काठमाडौंलाई मासिक/व्रैमासिक रुपमा भुक्तानी गर्नेछ। प्रथम पक्षको तर्फबाट नियमानुसारको हुलाक महशुलको विल गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार, काठमाडौंले समयमै दोश्रो पक्षलाई उपलव्ध गराउनु पर्नेछ। प्रथम पक्षले हुलाकवस्तु ढुवानी गर्न आवश्यकता अनुसार स्थल वा हवाई मार्ग प्रयोग गर्न सक्नेछ। हवाई मार्गको प्रयोग गरिएको अवस्थामा सोही बमोजिमको नियमानुसारको महसुल र शुल्क दोस्रो पक्षले प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ। दोश्रो पक्षले ठूलो परिमाणमा हुलाकबस्तु सिधै गन्तव्यमा पठाउनुपरेमा कम्तिमा ७(सात) दिन अगाबै जानकारी गराई आपसी समन्वयमा हुलाकबस्तुहरू ढुवानी गर्ने व्यवस्था प्रथम पक्षले मिलाउनेछ। पठाउनु पर्ने गन्तव्यका हुलाकबस्तुलाई प्रापकको ठेगाना अनुसार अलग-अलग र सुरक्षित रुपमा प्याकिङ गर्ने दायित्त्व दोस्रो पक्षको हुनेछ। प्रथम पक्षले हुलाकवस्तु ढुवानी गरी सोको भुक्तानी लगायतका विषयमा लेखापरीक्षणका शिलसिलामा कुनै सुझाव प्राप्त भएको अवस्थामा दोस्रो पक्षले सोको व्यहोरा प्रथम पक्षलाई जानकारी गराई आपसी सहमतिमा उक्त सुझाव कार्यान्वयन गरिनेछ। ¥ सेवा प्रवाहमा कुनै समस्या भएमा दुवै पक्षको आपसी सहमतिमा यस सम्झौताका शर्तहरू संशोधन तथा परिमार्जन गर्न र कार्य प्रक्रियालाई सुधार गर्न सकिनेछ। ; यो सम्झौता बमोजिमको हुलाकबस्तु ढुवानीको समन्वय, संचालन तथा व्यवस्थापन प्रथम पक्ष अन्तर्गतको गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार मार्फत हुनेछ। हुलाकबस्तु ढुवानी सेवामा गुनासो समाधान र अन्य व्यवस्था हुलाक सेवाको प्रचलित कानून बमोजिम [लय १८. यो सम्झौता कार्यान्वयन गर्न र कुनै समस्या वा विवाद आएमा समाधानका लागि सहजीकरण तथा समन्वय गर्न दुवै पक्षले आ-आफ्नो तर्फबाट एक-एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी एक आपसमा सोको लिखित जानकारी गराउनु पर्नेछ। कुनै पक्षबाट साविकको सम्पर्क व्यक्ति परिवर्तन भएमा सोको जानकारी यथाशीघ्र अर्को पक्षलाई दिनु पर्नेछ। १९, दुबै पक्षबाट प्रचलित कानून बमोजिम भंग नभएसम्म यो सम्झौता कायम रहनेछ। कुनै पक्षले सम्झौता बमोजिमको कार्यलाई निरन्तरता दिन असमर्थ भएमा सोको सूचना कम्तिमा ३० (तीस) दिन अगावै लिखित रुपमा अर्को पक्षलाई दिनुपर्नेछ। प्रचलित कानून बमोजिम यो सम्झौता भंग गर्नुपर्ने भएमा दुवै पक्षले यस सम्झौतामा उल्लेखित सर्तहरू बमोजिम आ-आफ्नो पक्षको दायित्त्व सम्भव भएसम्म सोही आ.व. भित्रमा फरफारक गर्नुपर्नेछ | २०. यो सम्झौतामा थपघट गर्नुपरेमा दुवै पक्षको सहमतिमा पुनःनवीकरण गर्न सकिनेछ। २१. यस सम्झौतामा उल्लेख गरिएका विषय यसै २२. दुबै पक्ष उल्लिखित शर्तहरुमा सहमत छौ wat | बमोजिम र अन्य विषय प्रचलित कानून बमोजिम हुनेछन्। | र् आआफ्नो तर्फबाट हस्ताक्षर गरि यसलाई प्रमाणित, =| = पक्ष ae oat मनमायाँ भट्टराई पंगेनी महानिर्देशक हुलाक सेवा विभाग बबरमहल, काठमाडौं त्रिभुवन विश्वविद्यालय, Affe, काठमाडौं क चन बहादुर जि.सी. प्रमुख हुलाक अधिकृत गोश्वारा हुलाक कार्यालय, डिल्लिबजार, काठमाडौं i लक्ष्मण पौडेल परीक्षा नियन्त्रक Tn. डा. त्रि.वि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खु ईति सम्वत् २०८३ साल कार्तिक महिना १७ गते रोज ३ शुभम्। ae £ 4 ke अनुसूचि-१ 0 2 pitt हुलाक निर्देशनालय/कार्यालयहरू -:7 १. गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार ३०. जिल्ला हुलाक कार्यालय, कपिलवस्तु २. हुलाक निर्देशनालय, विराटनगर ३१. जिल्ला हुलाक कार्यालय; सिराहा ३. हुलाक निर्देशनालय, धनुषा ३२. जिल्ला हुलाक कार्यालय, महोत्तरी ४. हुलाक निर्देशनालय, कास्की = ३३. जिल्ला हुलाक कार्यालय, सर्लाही ५. हुलाक निर्देशनालय दाङ ३४. जिल्ला हुलाक कार्यालय, रौतहट ६, - हुलाक निर्देशनालय, सुर्खेत ३५. जिल्ला हुलाक कार्यालय, बारा ७. हुलाक निर्देशनालय, कैलाली ३६. जिल्ला हुलाक कार्यालय, पर्सा ८. जिल्ला हुलाक कार्यालय, ares ३७. जिल्ला हुलाक कार्यालय, दोलखा ९. जिल्ला हुलाक कार्यालय, पाँचथर ३.३. जिल्ला हुलाक कार्यालय, रामेछाप १०. जिल्ला हुलाक कार्यालय, ईलाम ३९, जिल्ला हुलाक कार्यालय, सिन्धुली ११. जिल्ला हुलाक कार्यालय, संखुवांसभा ४०. जिल्ला हुलाक कार्यालय, काभ्रेपलान्चोक १२. जिल्ला हुलाक कार्यालय, तेह्रथुम ४१. जिल्ला हुलाक कार्यालय, सिन्धुपाल्चोक १३. जिल्ला हुलाक कार्यालय, धनकुटा ४२. जिल्ला हुलाक कार्यालय, रसुवा. १४. जिल्ला हुलाक कार्यालय, भोजपुर . ४३. जिल्ला हुलाक कार्यालय, नुवाकोट qx. जिल्ला हुलाक कार्यालय, खोटाङ ४४, जिल्ला हुलाक कार्यालय, धादिङ्ग १६, जिल्ला हुलाक कार्यालय, सोलुखुम्बु ४५. जिल्ला हुलाक कार्यालय, चितवन १७. जिल्ला हुलाक कार्यालय, ओखलढुंगा ४६. जिल्ला हुलाक कार्यालय, मकवानपुर १८. जिल्ला हुलाक कार्यालय, उदयपुर ४७. जिल्ला हुलाक कार्यालय, भक्तपुर १९. जिल्ला हुलाक.कार्यालय, झापा ४८. जिल्ला हुलाक कार्यालय, ललितपुर २०. जिल्ला हुलाक कार्यालय, सुनसरी - ४९. जिल्ला हुलाक कार्यालय, गोरखा २१. जिल्ला हुलाक कार्यालय, सप्तरी ५०. जिल्ला हुलाक कार्यालय, लमजुङ २२. जिल्ला हुलाक कार्यालय, मुस्ताङ ५१. जिल्ला हुलाक कार्यालय, तनहुँ २३. जिल्ला हुलाक कार्यालय, पर्वत XR. जिल्ला हुलाक कार्यालय, मनाङ २४. जिल्ला हुलाक कार्यालय, स्याङ्जा ५३. जिल्ला हुलाक कार्यालय, पाल्पा २५, जिल्ला हुलाक कार्यालय, म्याग्दी . ५४. जिल्ला हुलाक कार्यालय, अर्घाखाँची २६. जिल्ला हुलाक कार्यालय, बाग्लुङ ५५. जिल्ला हुलाक कार्यालय, गुल्मी २७. जिल्ला हुलाक कार्यालय, “नवलपरासी ५६. जिल्ला हुलाक कार्यालय, रुकुम पश्चिम (बर्दघाट सुस्ता पश्चिम) ५७. जिल्ला हुलाक कार्यालय, रुकुम पूर्व २८. जिल्ला हुलाक कार्यालय, नवलपरासी ५८. जिल्ला हुलाक कार्यालय, रोल्पा (बर्दघाट सुस्ता पूर्व) ३ ५९. जिल्ला हुलाक कार्यालय, प्यूठान २९. जिल्ला हुलाक कार्यालय, रुपन्देही, ८६०. जिल्ला हुलाक कार्यालय, बाँके pie क |