बोलपत्र सम्बन्धी सूचना : बोलपत्र खोल्ने क्रममा प्राप्त जानकारीका आधारमा अभिलेख गरिएको मुचुल्का बोलपत्र खोल्ने कार्यको अभिलेख
Summary
सार्बजनिक खरिद ऐन, २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको बोलपत्र खोल्ने (80 00€118) मुचुल्का १. खरिद तथा ठेक्का सम्बन्धी विवरण: कार्यालय को नाम (१1०८०॥४ छा॥/) : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ठेक्काको नाम (Procurement Title) : Supply…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 07ac1f96-e4f2-4736-a910-60d634fa60b4.pdfPDF · 5 pages · 3.3 MBOpen
Key details
- Organization
- Rapti Academy of Health Sciences
- Industry
- Health
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ सार्बजनिक खरिद ऐन, २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको बोलपत्र खोल्ने (80 00€118) मुचुल्का १. खरिद तथा ठेक्का सम्बन्धी विवरण: कार्यालय को नाम (१1०८०॥४ छा॥/) : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ठेक्काको नाम (Procurement Title) : Supply Deliver and Related Services of IT and Communication Items ठेक्का नम्बर (IFB No.) : RAHS/NCB/IT/13/083/84 Procurement Category: Goods Procurement खरिद बिधि (Procurement Method): NCB (1S1E) एक चरण एक खाम बोलपत्र सुचना प्रकाशित मिति र पत्रिका: २०८३/०६/२६ , गोरखापत्र राष्ट्रिय दैनिक २. बोलपत्र दाखिला तथा खोल्ने सम्बन्धी प्रारम्भिक विवरण बोलपत्र फारम खरिद गर्ने फर्म संख्या :७ बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय : २०८३/०७/१६ दिउसो १२:०० बजे सम्म बोलपत्र खोल्ने मिति, समय र स्थान:२०८३/०७/१६ दिउसो १:०० बजे , अडीटोरीयम हल a = ae Wh DF my ber & Yr हा समय सिमा भित्र दाखिला हुन आएका कुल बोलपत्रको संख्याः ४ म्याद नाघी दाखिला भएका बोलपत्र (भए/नभएको) : नभएको (भएमा फिर्ता गरिएको) सिलबन्दी खामहरुको अवस्था: रितपुर्बक सिलबन्दी /सकुशल रहेको उपरोक्त ठेक्का सम्बन्धी सार्बजनिक सूचना बमोजिम यस कार्यालयमा दर्ता/पेश हुन आएका बोलपत्रहरु सार्बजनिक खरिद ऐन २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम आज मिति २०८३/०७/१६ गतेका दिन ठिक १:०० बजे दिउसो यस कार्यालयमा उपस्थित बोलपत्रदाता वा तिनका अधिकारप्राप्त प्रतिनिधिहरु, कार्यालयबाट पत्राचार भई आमन्त्रित प्रतिनिधिहरु र कार्यालय प्रमुख तथा मुल्यांकन/खरिद एकाईका पदाधिकारीहरुको रोहबरमा सिलबन्दी बोलपत्र खोलियो | , उक्त खरिद कार्य एक चरण एक खाम (151६) Single Stage Single Envelop प्रणाली अनुसार संचालन भएको हुदा बोलपत्र दाताबाट पेश भएका बोलपत्रहरुमा रहेको प्रस्ताब सम्बन्धी खाम खोल्ने कार्य सार्बजनिक खरिद सम्बन्धी कानुनी व्यवस्था तथा बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित प्राबधान अनुसार अगाडी बढाईयो | बोलपत्र खोल्ने क्रममा उपस्थित पदाधिकारी तथा बोलपत्रदाता वा निजका आश्विकारप्राप्त प्रतिनिधिहरुको उपस्थिति अभिलेख गरियो, प्रा बोलपत्रको संख्या, दर्ता विवरण, खामको बाहिरी अवस्था, सिलबन्दीको अवस्था र खोल्ने क्रममा घोषणा वा अभिलेख गर्नुपर्ने विवरणहरु देहाय बमोजिम टिपोर्ट गरियो | ३. दाखिला भएका बोलपत्रहरुको विवरण E दर्ता | बोलपत्र दाता को नाम [बाहिरी | बोलपत्र पेश कम्पनी, | भ्याट दर्ता [आ.ब लेखित बोलपत्र जमानत | सम्पूर्ण 800 मा सञ्चाईएको न. | र ठेगाना खामको | गरेको मिति उधोग, | प्रमाण २०८१/० | स्वःघोष | भए/नभएको आइटम सञ्चाईएको /केरमेट भए/नभएको /केरमेट भएको अवस्था | र समय ब्यवसा | पत्रको ८२ को णा पेश (बैंक,रकम) भरे/नभरे ठाउमा सहि य दर्ता | प्रतिलिपि कर चुक्ता | गरे/नगरे को छाप प्रमाण वा ere =| a भए/नभएको पत्रको थप प्रतिलि प्रतिलिपि पि a Ar Mg a tk