Notice Park
Rapti Academy of Health Sciences
Tender/Bids

बोलपत्र सम्बन्धी सूचना : बोलपत्र खोल्ने क्रममा प्राप्त जानकारीका आधारमा अभिलेख गरिएको मुचुल्का बोलपत्र खोल्ने कार्यको अभिलेख

Summary

सार्बजनिक खरिद ऐन, २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको बोलपत्र खोल्ने (810 00€1118) मुचुल्का १. खरिद तथा ठेक्का सम्बन्धी विवरण: कार्यालय को नाम (Procuring Entity): राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ठेक्काको नाम (Procurement Title) : Supply…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Academy of Health Sciences
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ सार्बजनिक खरिद ऐन, २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको बोलपत्र खोल्ने (810 00€1118) मुचुल्का १. खरिद तथा ठेक्का सम्बन्धी विवरण: कार्यालय को नाम (Procuring Entity): राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ठेक्काको नाम (Procurement Title) : Supply Deliver and Related Services of Sanitary Items ठेक्का नम्बर (IFBNo.) : RAHS/NCB/SANI/14/083/84 Procurement Category: Goods Procurement खरिद बिधि (Procurement Method): NCB (1S1E) एक चरण एक खाम “बोलपत्र सुचना प्रकाशित मिति र पत्रिका: २०८३/०६/२६ ; गोरखापत्र राष्ट्रिय दैनिक २. बोलपत्र दाखिला तथा खोल्ने सम्बन्धी प्रारम्भिक विवरण बोलपत्र फारम खरिद गर्ने फर्म संख्या :६ बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय : २०८३/०७/१६ दिउसो १२:०० बजे सम्म बोलपत्र खोल्ने मिति, समय र स्थान: २०८३/०७/१६ दिउसो १:०० बजे ,अडीटोरीयम हल १७)“ 00 ive. “oft ee ia of x समय सिमा भित्र दाखिला हुन आएका कुल बोलपत्रको संख्या: ५ म्याद नाघी दाखिला भएका बोलपत्र (भए/नभएको) : नभएको (भएमा फिर्ता गरिएको) सिलबन्दी खामहरुको अवस्था: रितपुर्बक सिलबन्दी /सकुशल रहेको उपरोक्त ठेक्का सम्बन्धी सार्बजनिक सूचना बमोजिम यस कार्यालयमा दर्ता/पेश हुन आएका बोलपत्रहरु सार्बजनिक खरिद ऐन २०६३ को दफा २२ तथा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ५९ बमोजिम आज मिति २०८३/०७/१६ गतेका दिन ठिक १:०० बजे दिउसो यस कार्यालयमा उपस्थित बोलपत्रदाता वा तिनका अधिकारप्राप्त प्रतिनिधिहरु, कार्यालयबाट पत्राचार भई आमन्त्रित प्रतिनिधिहरु र कार्यालय प्रमुख तथा मुल्यांकन/खरिद एकाईका पदाधिकारीहरुको रोहबरमा सिलबन्दी बोलपत्र खोलियो | उक्त खरिद कार्य एक चरण एक खाम (151६) Single Stage Single Envelop Wet अनुसार संचालन भएको हुदा बोलपत्र दाताबाट पेश भएका बोलपत्रहरुमा रहेको प्रस्ताब सम्बन्धी खाम खोल्ने कार्य सार्बजनिक खरिद सम्बन्धी कानुनी व्यवस्था तथा बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित प्राबधान अनुसार अगाडी बढाईयो | बोलपत्र खोल्ने क्रममा उपस्थित पदाधिकारी तथा बोलपत्रदाता वा निजका आधिकारप्राप्त प्रतिनिधिहरुको उपस्थिति अभिलेख गरियो, we बोलपत्रको संख्या, दर्ता विवरण, खामको बाहिरी अवस्था, सिलबन्दीको अवस्था र खोल्ने क्रममा घोषणा वा अभिलेख गर्नुपर्ने विवरणहरु देहाय बमोजिम रिपोर्ट गरियो | ३. दाखिला भएका बोलपत्रहरुको विवरण दर्ता | बोलपत्र दाता को नाम र ठेगाना 800 मा सञ्चाईएको /केरमेट भए/नभएको Milan Multi International Suppliers,Kathmandu बाहिरी | बोलपत्र पेश आ.ब लेखित बोलपत्र जमानत | सम्पूर्ण खामको | गरेको मिति २०८१/० | ae | भए/नभएको आइटम अवस्था | र समय ८२को णा पेश (बैंक,रकम) भरे/नभरे कर चुक्ता | गरे/नगरे को वा म्याद | a थप प्रतिलिपि २०८३/०७/ भएको गरेको भएको बैंक कृर्षि | भरेको नभएको 13 बि. बैं.लि 0१:30 बजे सञ्चाईएको /केरमेट भएको ठाउमा सहि छाप भए/नभएको नभएको ब्रत सप कक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.