Notice Park
Agricultural Knowledge Centre, Dhanusha
Call for Proposals

प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना ।

26days left
Deadline 1 Dec 2026

Summary

यस कृषि ज्ञान केन्द्र, धनुषाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरुको सूचना प्रकाशन गरिएको छ । धनुषा जिल्ला भित्र रहि कार्यक्रम संचालन गर्न मापदण्ड भित्रका इच्छुक कृषक/ कृपक समूह/कृपि सहकारी संस्था/कृषि फर्म/उच्चयमी/कृषि कम्पनी/कृषि उच्योग/स्थानिय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Dhanusha
Industry
Agriculture
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

धनुषा, जनकपुरधाम प्रस्ताव आव्हान सम्बन्धी सूचनाको समयावधि बारे सूचना । : प्रकाशन मिति:- 2058/06/18 गते यस कृषि ज्ञान केन्द्र, धनुषाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरुको सूचना प्रकाशन गरिएको छ । धनुषा जिल्ला भित्र रहि कार्यक्रम संचालन गर्न मापदण्ड भित्रका इच्छुक कृषक/ कृपक समूह/कृपि सहकारी संस्था/कृषि फर्म/उच्चयमी/कृषि कम्पनी/कृषि उच्योग/स्थानिय तहबाट निवेदन सहित प्रस्ताव पेश गर्न सकिनेछ | सम्बन्धित सबैको सहजताको लागी सो सूचनाहरुको समयावधि र लक्षित वर्ग सम्बन्धि विवरण एकिकृत गरि यो सूचना प्रकाशन गरिएको ब्यहोरा अनुरोध छ । बिस्तृत सूचनाको लागि कार्यालयको सूचना पाटि/ स्थानिय तह कृषि शाखा/ कार्यालयको वेवसाईड ॥075://90001910519.80४.10/ मा गई सूचना, फारम, मापदण्ड तथा संचालन विधि डाउनलोड गर्न सकिनेछ वा कार्यालयको फोन नं. ०४१-४२०१४८/४२०७३९ वा ९८५४०१०००९ मा सम्पर्क गर्नुहुन अनुरोध gl तपसिल बुक सूचना प्रकाशन । फारम बुझाउने कार्यक्रमको नाम आवेदन पेश गर्न सक्ने मिति अन्तिम मिति q व्यवसायिक तरकारी खेति प्रवर्द्धन कार्यक्रम कृषक/कृषक समूह/कृषि सहकारी २०८३।०७।११ | २०८३।०८।१० २ | हरुबाचरवा, दलित लगायत लक्षित वर्गको हरुवा चरुवा दलित लगायत लक्षित Ase २०८३।०७।११ | २० द३1०८1१० जीविकोपार्जनका लागि १०० % अनुदानमा कृषि | | विकास कार्यक्रम | | | ३ | मखानखेति wade कार्यक्रम कृषक/उच्चमी /कृपक समूह/कृषि सहकारी | ~PRong 106194 | २०८३।०८।१० ४ च्याउप्रबद्धन कार्यक्रम कृषक/उद्यमी /कृषक समूह/कृषि सहकारी | २०८३।०७। ११ | २०८३।०८।१० ५ | बगर खेतीमा सहयोग बगर खेती गर्ने कृषकहरु | २०८३।०७।११ | २०८३।०८।१० ६ (रैथाने बाली प्रवर्द्धन कार्यक्रम “Tam बाली (सहिजन/कोदो/फापर आदी। २०८३।०७।११।२ 062106140 खेती गर्ने कृपकहरु | | ७ | माटोस्वस्थ्य सुधारको लागि हरियो मल प्रबर्द्धन | धान खेती गर्ने कृषकहरू २०८३।०७।११ | २०८३।०८६।१० कार्यक्रम (९०% अनुदानमा) | ८ प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम कृपक समूह/कृपि सहकारी संस्था/कृषि २प्द३1०७1११। 2053105199 wi vot | ९ | बिउ बिजन आत्मनिर्भर कार्यक्रम बीउ बिजन उत्पादन तथा बजारीकरणको । २०८३।०७।११ | २०८३।०८।१० लागी ईजाजतपत्र प्राप्त कृषि सहकारी/कृषक समूह/ फर्म/ कम्पनी / उद्योग १० | मूल्य श्रेखलामा आधारित व्यवसायिक आप खेति कृषक/कृषि फर्म/कृषक समूह/कृषि Sy ees, 20 लागि नर्सरी स्थापना सहकारी/कृषि उद्यमी/कृषि उच्योग फोन नं ०४१-४२० १४८/४२०७३९ gira: akedhanusha.¢ धनुषा, जनकपुरधाम 44 मूल्य श्रेखलामा आधारित व्यवसायिक आप खेति कृषक/कृषि फर्म/कृषक समूह/कृषि आयोजना अन्तरगत नँया बगैँचा व्यवस्थापन कार्यक्रम | सहकारी/कृषि उद्यमी २०८३।०७।१६ | SS ua GR ON GH pew gh igre wang र zrowree | tors ona कार्यक्रमका उच्योग/स्थानिय तह संस्था/कृषि फर्म/उच्यमी/कृषि कम्पनी/कृषि १२ | मूल्य श्रेखलामा आधारित व्यवसायिक आप खेति कृषक/कृषक समूह/कृषि सहकारी/कृषि | २०८३।०७।१६ २०८३। are आयोजना अन्तरगत पुरानो बगैंचा व्यवस्थापन उच्चमी क | कार्यक्रम । "१३ | माटो स्वास्थ्य सुधार 'कार्यक्रम कृषक/कृषक समूह/कृषि सहकारी/कृपि Fgorsiowide | २०८३।०८।१५ | फर्म | १४ | मूल्य श्रेखलामा आधारित व्यवसायिक केरा प्रवर्द्धन | कृषक/ कृपक समूह/कृषि सहकारी | २०८३।०७।१६ | २०८३।०८। १५ प्रदीप कुमार यादव प्रमुख एदीप कुमार aad प्रमुख फोन नं ०४१-४२०१४८/४२०७३९ इमेलः [email protected] वेबसाइट : https://akcdhanusha.gov.np/

Like

0

Views

5

Comments

0

Share

0

Save

Report