Notice Park
Agricultural Knowledge Centre, Dhanusha
Guidelines

कृषि विकास कार्यक्रमहरुको आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

20days left
Deadline 25 Nov 2026

Summary

कृषि ज्ञान केन्द्र धनुषाको चालु आ.व. २००३८००४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रम निर्धारित शर्तहरुमा रहि संचालन गर्न ईच्छुक धनुषा जिल्लाभित्र खेति गर्ने कृषक/कृषि उच्चमी/कृषक समूह/कृषि सहकारी/कृषि फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ३० दिन ( मिति २०८३/०८/१० गते) भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Dhanusha
Industry
Agriculture
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कृषि विकास कार्यक्रमहरुको आवेदन पेश गर्ने सम्बन्धि सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/११ गते कृषि ज्ञान केन्द्र धनुषाको चालु आ.व. २००३८००४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रम निर्धारित शर्तहरुमा रहि संचालन गर्न ईच्छुक धनुषा जिल्लाभित्र खेति गर्ने कृषक/कृषि उच्चमी/कृषक समूह/कृषि सहकारी/कृषि फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ३० दिन ( मिति २०८३/०८/१० गते) भित्र कार्यालय समयमा आवश्यक कागजात सहित यस कार्यालयमा, निवेदन पेस गर्नको लागी सूचना प्रकाशित गरिएको छ ।यस सम्बन्धि थप जनकारीको लागि कार्यालयको वेबसाईट https:, ४०४४२०७३९ वा ९८५४०१००० tps://akedhanusha.gov.np मा गई सूचना, मापदण्ड तथा संचालन विधि डाउनलोड गर्न सकिनेछ वा कार्यालयको फोन नं. ०४१-४२०१४८%४२ ९मा सम्पर्क गर्नुहुन अनुरोध छ तपसिल : स्‌ कार्यक्रमको नाम lalla आवश्यक कागजातहरू तथा मापदण्ड संचालन गर्न सकिने कृयाकलाप तथा कार्यक्रम १ व्यवसायिक कृषक/कृषक कार्यालयले निर्दिष्ट गरेको फारम क) उत्पादन तथा उत्पादकत्व वृद्धि का तरकारी खेति | समूह/कृषि को हकमा न्यू कृषक समूह/कृषि सहकारीको हकमा |» व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकले बेमौसमी प्रबर्द्धन कार्यक्रम | सहकारी न्यूनतम २ बिगहा क्षेत्रफलमा खेती गर्ने जग्गाको जग्गाधनीपुर्जाको प्रतिलिपी, तरकारी उत्पादन गर्न चाहेमा गरिरहेकाको लिजमा लिएको जग्गाको हकमा जग्गाधनीपुर्जाको प्रतिलिपी र लिजमा लिएको हकमा ग्रीन हाउस/नेट हाउस, थोपा सिंचाइ, कम्तिमा ५ वर्षको करारनामाको प्रतिलिपी समेत । प्लाष्टिक घर लगायतका पूर्वाधारमा सहयोग ३. आवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ० कृषि उत्पादन सामाग्रीहरु (बीउ, बेर्ना, कृषि चुन, ४. सम्बन्धित स्थानिय तह कृषि शाखा वा वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने फेरोमोन पासो) Bl’ ० कृषि सम्बन्धी स्वचालित यन्त्र उपकरणहरु ५, संस्था/कृषक समूह /कृषि सहकारीको हकमा (थप) ० साना सिंचाई व्यवस्थापन क. संस्था/समूह/सहकारीको हकमा दर्ता प्रमाणपत्र,पान नम्बर, गत आ.व.को कर ० तालिम तथा क्षमता अभिवृद्धि चुक्ता प्रमाणपत्रको प्रतिलिपी छ i ख) उत्पादनोपरान्त प्रविधि तथा प्रशोधन कार्यक्रम | ख. समूह/सहकारीको हकमा कार्यक्रम माग सम्बन्धि निर्णय, आवेदन Yer ale आउने अख्तियारी र र संचालक समितिको नागरिकताको प्रतिलिपी पेश गर्ने । ४. हरुवा, चरुवा,दलित भनी खुल्ने नेपाल सरकार वा मध्चेश प्रदेश सरकार वा। » pet तह बाट गरिव qe प्रमाण पन। - स्थानीय तह वडा/कृषि विकास शाखाको सिफारिस । ६, संस्था/समूह/सहकारीको हकमा दर्ता प्रमाणपत्र,पान नम्बर, गत आ.व.को कर २. (१ क्षेत्रफलमा खेती गरिरहेको जग्गाको जग्गाधनीपुर्जाको प्रतिलिपी, । rare ५ प्रस्ताव तथा स्थलगत अनुगमनको आधारमा | उपयोगी औजार उपकरण तथा पूर्वाधार निर्माण Website: https://akedhanusha gov.n, इमेलः [email protected] प्रदीप कुमार यादव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report