२०८३-०६-१६ वि.नं. 7038-7039/2082-83, प्रदेश कृषि सेवा, लापोडेडे समूह, सातौँ तह, पशु विकास अधिकृत पदको लिखित परीक्षाको नतिजा २०८३-०७-२० २०८३-०७-२०
Summary
आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- feddf06e-9488-4bfe-9a0b-926a7933b92e.pdfPDF · 1 page · 371 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा लिखित परीक्षा नतिजा प्रकाशन शाखा लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना सूचना नं. १३५/०८३-८४, मिति २०८३/०६/१६ आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फाराम २/२ प्रति भरी उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपुच्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनोट भएका उम्मेदवारहरुले सामूहिक परीक्षण र अन्तरवार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै देहायको मिति र समयमा उपस्थित हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ। सेवा, समूह, प्रदेश कृषि, ला.पो. एण्ड डे.डे. उपसमूहः = ae: सातौँ ua: पशु विकास अधिकृत 'लि.प.सञ्चालन मितिः २०८३/०३/ १६ र १७गते विज्ञापन नं. ...२०८२/८३ ७०३८ ७०३९ किसिम खुला दलित माग पद संख्य्रा १ १ लिखित परीक्षामा सम्मिलित संख्या २४ गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०८० को ३२ (१क) बमोजिम थप/घट पद + १ संख्या हि कायम भएको पद संख्या २ । ० | सामूहिक परीक्षण तथाअन्तरवार्ताको लागि छनौट भएको संख्या & | ० | वर्णानुक्रम रोलनं. | उम्मेदवारको नामथर बाबु/आमाको नाम बाजेको नाम छनोट समूह १. २५ | आशिष पन्थ शिवलाल / सावित्रा नन्दराम खुला २. ३ आसिष बसौला शान्ताराज / पशुपति पुष्षराज खुला ३. ४० उमेश शर्मा गोकर्णप्रसाद / विजकन्या | मनशा खुला ¥. ३९ _चन्द्रदेव पौडेल चुडामणी / कमला चेतनाथ खुला ५, १६ दिपक आचार्य गोविन्दप्रसाद / गोमा खगेन्द्रमणि खुला ६ ३५ प्रकाश रावल तेजबहादुर / हिरामती पहलसिंह खुला सामूहिक परीक्षण तथा अन्तरवार्ता हुने स्थानः- प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा । लिखित परीक्षाबाट छनौट भएका माथि उल्लिखित सबै उम्मेदवारहरुको सामूहिक परीक्षण तथा अन्तरवार्ता कार्यक्रम देहाय अनुसार सञ्चालन हुनेछ। Ratha मितिमा सार्वजनिक विदा पर्न गएमा समेत AAR परीक्षण र अन्तरवार्ता कार्यक्रम THAT रूपया सञ्चालन हुनेछ। । बर्णोनुक्रमनम्बर।) मिति | सामूहिक परीक्षण हुने समय वार्ता हुने समय १-६ 2053/08/20 बिहान 10.30 बजे दिनको ११.३० बजे (लक्ष्मीप्रसाद पोख्रेल) [ज्ञानेश्वर सुवेदी) (नवराज पोख्रेल) कम्प्युटर अधिकृत प्रशासकीय अधिकृत उपसचिव पाना ~V~