Notice Park
Public Service Commission
Vacancy

नेपाल प्रहरीको विज्ञापन नं. ०६/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको पुनर्योग सम्बन्धी सूचना

Summary

सचू ना न.ं ६४० /०८३-८४ कमलपोखरी, काठमाडौं नेपाल प्रहरीको वि.नं. ०६/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको मिति २०८३।६।३० गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सचू ना न.ं ६४० /०८३-८४ कमलपोखरी, काठमाडौं मित िः-२०८३।७।१३ नेपाल प्रहरीको वि.नं. ०६/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको मिति २०८३।६।३० गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साबिक नतिजामा कुन ैपनि परिवर्तन नभएको व्यहोरा पुनर्योग समितिको मिति २०८३।७।१३ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल क्र.स. रोल न.ं उम्मदे वारको नाम थर खुला/समावशे ी समहू १ २७०००४९९ व्यानन्द राम खुला, मधेशी, दलित २ २७०००५३९ भिमबहादुर खत्री खुला ३ २७००३५९३ शान्तप्रसाद अधिकारी खुला ४ २७००२९५२ राम ड ाँगी खुला, अ.अ.प्र.प. ५ २३००००८८ अशोकप्रसाद आचार्य खुला ६ २२०००८७४ मिलन चौहान खुला ७ २५०००१४७ वसन्त वुढाथोकी खुला ८ २२००१५२१ सन्जय धामी खुला, पि.क्षे. ........................................ (कृष्णप्रसाद हुमागार्इ)ं शाखा अधिकृत

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.