Notice Park
Public Service Commission
Gen Info

लोक सेवा आयोग सुर्खेत, कार्यालय को वि.नं. १४८६१/०८२-८३ (पि.क्षे.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

Summary

श्रेणी (प्राविधिक), प्राविधिक सहायक पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरू मध्ये लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग सुर्खेत कार्यालय (प्रशासन, अन्तर्वार्ता तथा सिफारिस शाखा) सिफारिस सम्बन्धी सूचना सूचना नं. ६९६/०८३-८४, मिति-२०८३/०७/१६ गते वीरेन्द्रनगर, सुर्खेत यस कार्यालयको वि.नं. १४८६१/०८२-८३ (पि.क्षे.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरू मध्ये लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि निम्न कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रम: . माष्टर . उम्मेदवारको नाम थर, | बाबु/आमा बाजेको सिफारिस भएको यो.क्र. नं. रोल नं. आई.डी. ठेगाना को नाम नाम कार्यालय _ उपेन्द्रबहादुर बस्नेत, 'जयबहादुर/ शिक्षा विकास तथा | १ | १०२३०४४६ | ६५०१३३ | ey हि ~ कहरसिं जुनीचाँदे-५, जाजरकोट कवी समन्वय इकाई, हुम्ला बैकल्पिक योग्यताक्रम: माष्टर है उम्मेदवारको नाम थर, यो.क्र. नं. रोल नं. © 'बाबु/आमाको नाम बाजेको नाम आई.डी. ठेगाना . दिपकबहादुर सिंह, ७ । १ | १०२२८२४८ | ६५०१३७ | ~ जाजरकोट दलविर/देउसरा लक्षे 'छेडागाड-११, PTS नोटः- १. सिफारिस भएका उम्मेदवारलाई सिफारिस पत्र मिति २०८३/०७/१७ गते बिहान ११:०० बजे दिइनेछ। २. यस विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारले प्राप्त गरेको कुल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पछि अर्को ७ (सात) दिन सम्म आयोगको वेवसाइट Wwww.pse.gov.np/advertise/advertise/user बाट हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ। (मनोज कुमार थारु) शाखा अधिकृत (निमा कुमारी घिताल) केन्द्रीय प्रतिनिधि (शिव प्रसाद चौधरी) सहसचिव फोन नं. ०८३-५२०१०६, ५२१८०३, website: www.psc.gov.np, Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.