Notice Park
Kalinchok Rural Municipality
Guidelines

सहकारी संस्था मार्फत कृषि ऋणमा ब्याज अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना !!!

सहकारी संस्था मार्फत कृषि ऋणमा ब्याज अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना !!!

Summary

प्रस्तुत विषयमा यस कालिञ्चोक गाउँपालिकाको आ.व २०८३/८४ को वार्षिक स्वीकृत सहकारी संस्था मार्फत कृषि क्रणमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत सहकारी संस्था मार्फत किसान तथा साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यविधि,२०८३ बमोजिम किसान तथा साना उद्यमीलाई कृषि,उद्योग ,व्यापार तथा व्यवसाय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kalinchok Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छे स्थानीय सरकार कालिन्चोक गाउँपालिका matin argv |कानिच्चाक गाडैयालिक गाउँ कार्यप्ालिकाको कार्यालय पत्र सङ्ख्या : सुनखानी, दोलखा सहकारी संस्था मार्फत कृषि क्राणमा ब्याज अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना संस्था मार्फत कषि क्रणमा ब्याज अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना (दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३।०६।२७ गते) प्रस्तुत विषयमा यस कालिञ्चोक गाउँपालिकाको आ.व २०८३/८४ को वार्षिक स्वीकृत सहकारी संस्था मार्फत कृषि क्रणमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत सहकारी संस्था मार्फत किसान तथा साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यविधि,२०८३ बमोजिम किसान तथा साना उद्यमीलाई कृषि,उद्योग ,व्यापार तथा व्यवसाय संचालनका लागि क्रण उपलब्ध गराई सो क्रणको ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रम सन्चालन गर्नुपर्ने भएकाले यस गाउँपालिकाभित्र मुख्य कार्यालय रही सन्चालनमा रहेका इच्छुक बहुउद्देश्यीय तथा कृषि सहकारी संस्थाहरुबाट कार्यविधिले तोके बमोजिमका सर्त तथा मापदण्डको अघिनमा रही आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले १५, दिनभित्र (मिति २०८३ कार्तिक १० गतेसम्म) कृषि विकास शाखा कालिन्चोक गाउँकार्यपालिकाको कार्यालय,सुनखानी दोलखामा आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। आवश्यक कागजातः १. कार्यक्रममा सहभागिताको लागि निवेदन | २. सहकारी संस्थाको दर्ता प्रमाणपत्र र नवीकरण गरेको प्रतिलिपि, ३. आ.व २०८२/८३को करचुक्ताको प्रमाण-पत्र, ४. लेखापरीक्षण प्रतिवेदन । ५, कार्यक्रममा सहभागी हुने सम्बन्धी संस्थाको सन्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि । ६. कार्यक्रम सन्चालन तथा क्रण प्रवाह सम्बन्धी प्रस्तावना पत्र । ७, बैंक खाता विवरण तथा अन्य सम्बन्धित कागजातहरु | थप जानकारीका लागि ९८६०७८६०७४ /९८४४४६५३६१ मा सम्पर्क गर्न सकिनेछ । श्री सूचना प्रविधि शाखाः Website र Facebook पेजमा Upload THEA | a “दोलखाको गौरवः शिक्षा, स्वास्थ्य, पर्यटन, कला र पौरख" Website: kalinchowkmun.gov.np, E-mail: [email protected] & [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report