सन् २०२६ को कोरियन भाषा परिक्षा (EPS-TOPIK, UBT) सञ्चालन तालिका सम्बन्धी सूचना ।
Summary
सन् २०२६ को Point Based Selection System अन्तर्गको Service 1, Forestry, Agriculture & परिक्षा मिति तपसिल बमोजिम निर्धारण गरिएको सम्बन्धित सरोकारवाला सवैमा जानकारीका लागि अनुरोध छ । ० परीक्षा सञ्चालन मितिः:- २०८३/०८/०१ गते (१७ नोभेम्बर, २०२६) मंगलबार देखि सञ्चालन हुनछ । १. Service 1 17" November…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4998642a-6420-4aaa-982e-64eee94b8395.pdfPDF · 1 page · 398 KBOpen
Key details
- Organization
- E. P. S. Korea Section
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई-प्रि.एसँ.कोरिया शाखा स्वारको, ललितपुर । fafa:- २०८३/०६/२७ सन् २०२६ को कोरियन भाषा परिक्षा (EPS-TOPIK 2026, UBT) संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना !!! 111 सन् २०२६ को Point Based Selection System अन्तर्गको Service 1, Forestry, Agriculture & Livestocks र Manufacturing @T& तर्फको कोरियन भाषा परिक्षा (EPS TOPIK-2026, UBT) का लागि परिक्षा मिति तपसिल बमोजिम निर्धारण गरिएको सम्बन्धित सरोकारवाला सवैमा जानकारीका लागि अनुरोध छ । तपसिल:- ० परीक्षा सञ्चालन मितिः:- २०८३/०८/०१ गते (१७ नोभेम्बर, २०२६) मंगलबार देखि सञ्चालन हुनछ । जनम @A (Sector देखि सम्म ( ) १. Service 1 17" November, 2026 | 19" November, 2026 २ fo Forestry 18™ November, 2026 19" November, 2026 [ ३. Agriculture & Livestocks 20 November, 2026 107 December, 2026 | a | TI December, 2026 | 22™ December 2026 | ¥ Manufacturing L anuary, 2027 21" January, 2027 जि 29 2 ™ February, 2027 । | | February, 2027 25 February, 2027 परीक्षा सञ्चालन हुने स्थानः- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको UBT-Hall ललितपुर | » परीक्षा सञ्चालन मिति भन्दा एक दिन अगावै आफ्नो सिफ्ट अनुसार ई.पि.एस. कोरिया शाखा, ग्वार्को, ललितपुरमा बायोमेट्रिक (Finger print) दर्ता (Registration) को लागि उपस्थित हुनुपर्नेछ | साथै परीक्षाको दिन निर्धारित मिति र समयमा Biometric रुजु (verification) को लागि दुई (२) घण्टा अगावै परीक्षा केन्द्र (081 भवन, भैसेपाटी) मा उपस्थित हुनु पर्नेछ । ० निर्धारित मिति, सिफ्ट र समयमा आवश्यक कागजात (रंगीन प्रवेश पत्र र सक्कल राहदानी, पुरानो भए सो समेत) सहित उपस्थित हुन नसकेमा निजलाई कुनैपनि अवस्थामा परीक्षामा सहभागी गराईने छैन । ० Mobile phone, PDA, Electronic Dictionary, Smart Watch, लगायतका अन्य विधुतीय सञ्चारका साधनहरु र झोला परीक्षा हल भित्र पूर्णतः निषेध गरिएको छ । ५» परीक्षामा चिट, कपी र होहल्ला गरेको भेटिएमा सो परीक्षा रद्द गरी चार वर्ष सम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ । © तोकिएको परीक्षा समय भन्दा एक (१) घण्टा अगावै Orientation हुनेछ | Orientation मा बायोमेट्रिक (Finger print भेरिफिकेशन गरी उपस्थित हुनु पर्नेछ | ० परिक्षार्थीहरुको परिक्षा मिति, समय र सिफ्ट सहितको विवरण यसैसाथ संलग्न गरिएको छ।