Notice Park
Darma Rural Municipality
Others

विश्व रेविज दिवसको अवसरमा रेविज सप्ताह कार्यक्रम सम्बन्धि सूचना

विश्व रेविज दिवसको अवसरमा रेविज सप्ताह कार्यक्रम सम्बन्धि सूचना

Summary

विश्वरेविज दिवसको अवसरमा “STRONGER TOGETHER” (एकतामा शक्ति, रेविज रोगबाट मुक्ति) भन्ने मूल नाराका साथ यही मिति २०८३ साल असोज १२ गतेदेखि असोज १८ गतेसम्म विभिन्न घरपालुवा तथा सामुदायिक कुकुर तथा बिरालाहरूलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Darma Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© दार्मा गाउँपालिका वेबसाइट: www.darmamun.gov.np _ Darma Rural Municipality. 4CH:[email protected] गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural-Municipal Executive पत्र HEAT Letter ।३०):२०८३/०८४ Weak, Ara कर्णाली प्रदेश, नेपाल HATA Ref No): PQ Farufag hits an Karnali Province, Nepal ee आए. मितिः २०८३/०६/१२ गते ने.सं.: ११४६ ञजलागा द्वितीया विश्वरेविज दिवसको अवसरमा रेविज सप्ताह कार्यक्रम सम्बन्धी सूचना विश्वरेविज दिवसको अवसरमा “STRONGER TOGETHER” (एकतामा शक्ति, रेविज रोगबाट मुक्ति) भन्ने मूल नाराका साथ यही मिति २०८३ साल असोज १२ गतेदेखि असोज १८ गतेसम्म विभिन्न घरपालुवा तथा सामुदायिक कुकुर तथा बिरालाहरूलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस पालिका भित्रका सम्पूर्ण पशुपालक कृषक तथा कुकुर/बिरालो पालकहरूले आफ्ना घरपालुवा तथा सामुदायिक कुकुर तथा बिरालाहरूलाई निर्धारित स्थानमा उपस्थित गराई निःशुल्क रेविज विरुद्धको खोप लगाई कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुन अनुरोध छ। तपसिल: कार्यक्रम अवधिः २०८३ साल असोज १२ गतेदेखि असोज १८ गतेसम्म | समयः बिहान ९ बजे देखी १ बजे सम्म | स्थानः दार्मा गाउँपालिका, फारुलाचौर, सल्यान । Of ; - von केःसी. ga बहादुर उमुख erate अधि

Like

0

Views

0

Comments

0

Share

0

Save

Report