Notice Park
Paiyun Rural Municipality
Others

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ।

Summary

मिति २०८३ साल असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न स्थानमा वर्षाजन्य विपद्को सम्भावित जोखिम उत्पन्न भएको अवस्थामा गाउँपालिकाबाट पूर्वसूचना तथा सतर्कतासम्बन्धी आवश्यक सूचना सम्प्रेषण गरिएको थियो। उक्त अवधिमा वर्षाका कारण केही स्थानमा जमिन भासिएको तथा पहिरो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Paiyun Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पैयूँ गाउँपालिका 201] जि: [email protected] गाउँ कार्यपालिकाको कार्यालय re et ee पर्बत गण्डकी प्रदेश, नेपाल। Wa : २०८३/०८४ Prints मितिः-२०८३।०६।१३ aa: eS 20% विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ! मिति २०८३ साल असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न स्थानमा वर्षाजन्य विपद्को सम्भावित जोखिम उत्पन्न भएको अवस्थामा गाउँपालिकाबाट पूर्वसूचना तथा सतर्कतासम्बन्धी आवश्यक सूचना सम्प्रेषण गरिएको थियो। उक्त अवधिमा वर्षाका कारण केही स्थानमा जमिन भासिएको तथा पहिरो गएको भए तापनि मानवीय क्षति तथा उल्लेखनीय भौतिक क्षति हुन नपाएको व्यहोरा जानकारी गराउन चाहन्छौं यस अवधिमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय नागरिक तथा सम्बन्धित सरोकारवाला निकायहरूबाट प्राप्त सहयोग र समन्वयप्रति पैयूँ गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनमा समेत विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यमा यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा weet | धन्यवाद | कु Ex. ied. मल्ल कु उपाध्यक्ष अध्यक्ष "समृद्ध पैयूँको आधार; कृषि, प्रबिधि र पूर्वाधार"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report